सूर्यज्योति लाइफको कर्पोरेट मिट सम्पन्न, ऐतिहासिक सफल मर्जर पश्चात कम्पनी हरेक सुचक अब्बल भएको छः सिईओ

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरुको व्यक्तित्व विकास र उत्प्रेररणालाई मध्यनजर गर्दै धुलिखेलको होटल सारथीमा कर्पोरेट मिट २०८० सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका सञ्चालक द्वय नन्द किशोर शर्मा र हेमन्त नहाटा ,...


दोस्रो बजारमा यो साता कस्तो रह्यो बीमा कम्पनीहरुको शेयर कारोबार ? (एलटीपी सहित)

काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेप्से १८ अंकले घटेको छ । उक्त दिन जीवन बीमा उपसूचक ०.८१ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.९४ प्रतिशतले घटेका छन् । जीवन बीमा बुधबार जिवन बीमा क्षेत्रबाट कुल १० कम्पनी कारोबारमा...


विकास र समृद्धिका लागि सबै राजनीतिक दल एकमत हुनुपर्छ: अर्थमन्त्री डा.महत

काभ्रे । अर्थमन्त्री डा। प्रकाशशरण महतले देश विकास र समृद्धिका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुनुपर्ने बताउनु भएको छ । चैतन्य एकेडेमीले शुक्रबार आयोजना गरेको सुशासन, दीगो विकास र समृद्धि विषयक छलफलमा बोल्दै मन्त्री डा। महतले भन्नुभयो, ‘राजनीतिक दलहरुबीच...


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भद्रगोल, राष्ट्रिय सुरक्षामा खतराको घण्टी !

काठमाडौं । ‘नेपालमा जे हुन्छ, मध्यरात मै हुन्छ’, यो अहिले जनकथन नै भइसकेको छ । त्यसरी नै ३ साउनमा रातकै समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)बाट गेटपास भएर क्विन्टल सुन बाहिरिएपछि केही समय खैलाबैला मच्चियो । तत्कालै सुन तस्करीमा संलग्न...


मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा बढी, अन्य कुनको कति ? (सूचीसहित)

काठमाडौं । शेयर बजारमा यो साता चार दिनमात्रै कारोबार भएको छ । अघिल्लो साता २०२९ मा बन्द भएको शेयर बजार यो साता २००४ को विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता सेयर बजारमा अधिकांश कम्पनीको शेयरमूल्य घटेको...


स्वेच्छिक अवकाश योजना लिएर हिमालयन लाइफबाट बाहिरिए उच्च व्यवस्थापक विपिन

काठमाडौ । हिमालयन लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लाल बाहिरिएका छन् । कम्पनीभित्रको आन्तरिक द्धन्द्धको कारण उनले स्वेच्छिक अवकाश योजना रोजेर बाहिरिएका हुन् । उनले असोज ५ गतेदेखि लागू हुने गरी स्वेच्छिक अवकाश योजना लिएर बाहिरिसकेका...


नेपालको सिसा प्रशोधनमा वृज ग्लास उद्योगले उत्कृष्टता परिभाषित गर्दै

काठमाडौं । नेपाली बजारमा विशिष्ट पहिचान बोकेको केडिया अर्गनाइजेशन अन्तर्गत रहेको वृज सेफ्टी ग्लास उद्योग नेपालको सिसा प्रशोधन क्षेत्रमा उत्कृष्टताको पर्यायको रूपमा उदाउँदै आएको छ । सन् २०१९ मा स्थापित यस कम्पनी गुणस्तर, शिल्पकौशल र अनुपम ग्राहक अनुभवका लागि...


मोरङ्गमा नबिल बैंकको २६६ औं शाखा उद्घाटन, सेवा विस्तारमा टेवा पुग्ने बैंकको विश्वास

काठमाडौं । देशकै अग्रणी बैंकको रूपमा परिचित नबिल बैंक लिमिटेडको २६६ औँ शाखा मोरङ्ग जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाँउ अवस्थित पुर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको छ । बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाँउमा शाखा विस्तार गरिएको नबिल...


राष्ट्र बैंकका गभर्नरनै नीतिगत भ्रष्टाचारमा, कालोसूचीमा पर्नुपर्ने ऋणीको नविकरणमा कमिशन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर नै नीतिगत भ्रष्टाचारमा मुछिएका छन् । गभर्नर अधिकारीले नेपालका ठूला व्यापारीलाई विभिन्न बैंक तथा वित्तीय संस्थामा तिर्न तथा बुझाउन बक्यौता रहेको रकम नतिरी ब्याजलाई पुनः सावाँकरण गर्न छुट दिएर नीतिगत भ्रष्टाचार गरेको आरोप...


रसुवा भन्सारमा जाँचकी विष्णु गिरी, बासुदेव पोखरेल र दीपेन्द्र भण्डारीको रजाई

काठमाडौं । सरकार गम्भिर आर्थिक संकटमा परिरहेको छ । राजश्व संकलन तीव्र बृद्धि गर्नुपर्ने दवावमा अर्थमन्त्री डा. प्रकाशशरण महत रहेका छन् । तर, अर्थमन्त्रीकै गृहजिल्ला नजिकै पर्ने रसुवाको टिमुरे भन्सारका जाँचकीहरुले सेटिङ गरेर राजश्व मारेर खल्ती भर्ने अनि सामानको...


एलआईसी नेपालको बीमा अभिकर्ताद्धारा बदमासी, भ्रामक समाचारप्रति कम्पनीको ध्यानाकर्षण

काठमाडौं । एलआईसी नेपालले केही दिनयता विभिन्न संचार माध्यममा प्रकाशित भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण गराएको छ । कम्पनीले केही व्यक्तिको सीमित स्वार्थको लागि फैलाईएको भ्रम, टिकाटिप्पणी र नकारात्मक सामग्री प्रति विश्वास नगर्न बीमित र आम सर्वसाधारणलार्ई आग्रह गरेको छ ।...


‘स्पार्क एड्भेन्चर’मा २०० जना बढी सहभागी शैलुङ प्रस्थान

काठमाडौं । स्पार्क एड्भेञ्चर २०२३ सुरू भएको छ । दोलखा र रामेछापको सिमानाको पर्टकीय क्षेत्र शैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारले ‘स्पार्क एड्भेञ्चर २०२३’ आयोजना गरेको हो । बिहीबार बिहान धुलिखेलको मिराबेल रिसोर्टमा पञ्चेबाजा सहित एडभेञ्चरको उद्घाटन गरिएको छ...


अर्थसमितिको कार्यविधि, २०८० स्वीकृत

अर्थसमितिको कार्यविधि, २०८० स्वीकृत भएको छ । मस्यौदामाथि दफावार छलफलपछि समितिको आजको बैठकले कार्यविधि स्वीकृत गरेको सभापति सन्तोष चालिसेले जानकरी दिए । उनका अनुसार अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग र लगानी बोर्डको कार्यालय...


एशियन लाइफले यति एयरलाइन्सको पौने २ अर्बको शेयर किन्दै, प्रतिकित्ता १७० रुपैयाँ

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एशियन लाइफ इन्स्योरेन्स कम्पनीले यति एयरलाइन्सको शेयर खरिद गर्ने अनुमति दिएको छ।प्राधिकरणले १ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेर यति एयरको ४९ प्रतिशत शेयर जारी गर्न अनुमति दिएको अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन्...


आइएमई पेबाट एसआईपी भुक्तानी सजिलै गर्न सकिने

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो व्यवस्थित लगानी योजना (एसआईपी) को रकम भुक्तानी गर्न सक्ने भएका छन् । एसआईपी भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एनआईसी एशिया क्यापिटल तथा कुमारी क्यापिटल सँग सम्झौता...


जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० सुरु

काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा “नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० जावलाखेल फुटबल मैदानमा उद्घाटन भएको छ । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवको बुधबार ललितपुर...


नेपाल वेयरहाउजिङ कम्पनीले आईपीओ निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ नेपाल धितोपत्र बोर्डले असोज १० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले सर्वसाधारणका लागि प्रति कित्ता १०० रुपैंयामा १३ लाख ६५ हजार कित्ता शेयर निष्काशनको...


नेपाल रिपब्लिक मिडियाको वार्षिक साधारण सभा आह्वान, बुकक्लोज कहिले ?

काठमाण्डौ । नेपाल रिपब्लिक मिडियाले आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकको निर्णयले सभा काक्तिक ३ गते जडिबुटी इन्द्रेणी ब्याङ्क्वेट, जडिबुटी चोक, काठमाडौंमा आयोजना गरेको हो । सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट सञ्चालन...


भारतीय नोट, राष्ट्र बैंकको नियतमा खोट् !

काठमाडौं । एक सय रुपैयाँभन्दा ठूला दरका नोट साथमा राख्न वा बोक्न नपाइने भन्दै राष्ट्र बैंकले बेलाबेला झस्काउने गरेको छ । यो पल्ट दशैंको मुखैमा झस्काएपछि आम जनसाधारण र यस मामिलाका जानकारहरु राष्ट्र बैंकसँग रिसाएका छन् । राष्ट्र बैंकले...


‘नबिल ब्यालेन्स्ड फन्ड–२’को लाभांश घोषणा, बुकक्लोज कहिले ?

काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘नबिल ब्यालेन्स्ड फन्ड–२’को लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङको सञ्चालक समितिको बिहीबार बसेको बैठकले यो म्युचुअल फन्डका इकाइधनीहरुलाई आर्थिक वर्ष २०७९–८०को सञ्चित मुनाफाबाट योजनाको आकार १ अर्ब १२ करोड...