नेशनल लाइफद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दिक्तेल शाखाले मृतकको परिवारलाई २ लाख ३८ हजार ८५० रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले शनिबार ऐसेलुखर्क गाउँपालिका वडा नम्बर १ राखा निवासी स्वर्गीय अम्बिका कार्कीको परिवारलाई मृत्यु दाबी भुक्तानी...
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।७९ को लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीको गत आवको आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणको जेठ...
अरुण भ्याली हाइड्रोपावरले १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त गरेको छ । कम्पनीको वैशाख ६ गते बसेको संचालक समितिको बैठकलेकायम चुक्तापुँजीको १०० प्रतिशत...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, न्युनतम ११० रुपैयाँमा आवेदन दिन पाउने
काठमाण्डौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिए पश्चात सो शेयर बिक्रीमा ल्याएको हो । बैंकको संस्थापक समूहको ३ लाख १६ हजार १४० कित्ता शेयर...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाण्डौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ९६ हजार ८३३ कित्ता शेयर बिक्रीमा राखिएको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र खरिद आवेदन...
सर्वसाधारणको लागि रावा इनर्जिले जेठ १८ गतेदेखि आइपीओ निष्काशन गर्दै
काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले जेठ १८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको...
इप्पानको २१औं वार्षिक साधारण सभा जेठ ३२ गते, नयाँ कार्यसमिति निर्वाचन गर्ने मुख्य एजेण्डा
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संस्था नेपाल (इप्पान)ले २१औं वार्षिक साधारण सभा जेठ ३२ गते बस्ने गरी आह्वान गरेको छ । संघको जेठ ७ गते बसेको कार्यसमितिको बैठकले आव २०७८।७९ को वार्षिक साधारण सभा जेठ मसान्तमा बस्ने निर्णय गरेको...
रियलमीले नेपालमा उच्च ग्राहक सेवा सन्तुष्टि कायम राख्दै
काठमाडौं । विश्वमा सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले २०१९ मा नेपालमा लन्च भएदेखि नै आफ्ना ग्राहकहरूलाई उत्कृष्ट स्मार्टफोनहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ । इनोभेशन, प्रविधि र पर्फमेन्समा विशेष ध्यान दिएर नयाँ उत्पादनहरु ल्याउने भएकोले नेपाली...
जीवन बीमा कम्पनीहरुको बीमा कोषमा ५ खर्ब संचिती, नेपाल लाइफ र एलआइसी नेपालको कोषमा एक खर्ब बढी, बृद्धिदरमा महालक्ष्मी र सिटिजन अघि
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ खर्ब ४० अर्ब १३ करोड रुपैयाँ संचिती गर्न सफल भएका छन् । १७ जीवन बीमा कम्पनीले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार...
प्रभु लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभाको सूचना संशोधन
काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिक साधारणसभाको सूचनामा संशोधन गर्दै अर्को सूचना जारी गरेको छ। आज एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक साधारणसभाको सूचनामा संशोधन गरेको हो। कम्पनीले यसअघि विशेष साधारणसभा डाकेको मा सूचना प्रकाशित गर्दै सच्चाएर पाँचौँ...
सिबिफिन र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता, बैकिङ्ग क्षेत्रले प्राप्त गरेको प्रतिष्ठालाई अन्तर्राष्ट्रियकरण गरिने
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिससंघ नेपाल (सिबिफिन) र पुर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता भएको छ । नेपालको बैंकिङ क्षेत्रमा देखिएको वर्तमान आवश्यकता, बजारमा उपलब्ध मानवीय पूँजीको समग्र अवस्था, आम विद्यार्थीहरुको बैंकिङ क्षेत्रप्रतिको आकर्षण एवं आकांक्षालाई मध्यनजर गर्दै आवश्यक दक्ष...
करका दर घटाएर अनाधिकृत व्यापार रोक्न माग
काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघलले करका दर घटाएर अनाधिकृत व्यापार रोक्न माग गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै उच्च भन्सार महसुल र अन्तःशुल्क दरका कारण चोरी पैठारी व्यापक भइरहेकोले करका दरहरुलाई तार्किक स्तरमा राख्न आग्रह...
संसदमा उठ्यो माफियाको एजेण्डा, इन्धनको बिक्रीको अनुमति निजि क्षेत्रलाई दिन कांग्रेसका सांसद घिमिरेको माग
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सत्ता गठबन्धनकै सांसदले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्तावमाथि छलफल गराएका छन् । आजको बैठकमा सांसद सिन्धुलीका सांसद श्याम कुमार घिमिरेले यसअघि विभिन्न माफियाहरुले सेटिङ गर्न खोजेको एजेण्डालाई उठाएका छन् । सांसद...
नेप्सेमा थप २५ लाख ६९ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा आज सूचीकृत भएको हो । कम्पनीको ८.५३४ प्रतिशत दरका कुल २५ लाख ६९...
शेयरबजारमा झिनो अंकको बृद्धि, निर्जीवन बीमा उपसूचक सर्वाधिक बढ्दा डेढ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । गत हप्ताको अन्तिम दिनयताबाट बढ्न थालेको नेप्से सूचक आज ५ अंकले मात्रै बढेर १८८३ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा केही दिनयता रौनकता छाउन थालेको...
आइतबार यी कम्पनीका लगानीकर्ताले सर्बाधिक गुमाए
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ५.८८ को अंकले बढेर १८८३ को विन्दुमा कायम भएको छ । आज शेयर बजार झिनो अंकले बढेतापनि केहि कम्पनीहरुको शेयर मूल्य...
दुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ५.८८ को अंकले बढेर १८८३ को विन्दुमा कायम भएको छ । आज शेयर बजार बढेसँगै राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको...
यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । गत हप्ताको अन्तिम दिनयताबाट बढ्न थालेको नेप्से सूचक आज ५ अंकले मात्रै बढेर १८८३ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूचक बढेसँगै आज कारोबार रकम...
जीवन बीमामा एक लाख रुपैयाँसम्मको कर छुटको माग, आगामी बजेटमा होला त माग सम्बोधन ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले आगामी बजेटको लागि कर छुटको सुझाव दिएका छन् । जीवन बीमा कम्पनीहका सिईओहरुको छाता संगठन जीवन बीमक संघ नेपालले आगामी आर्थिक वर्ष ८०र८१का बजेटमा जीवन बीमा गर्दा एक लाख रुपैयाँसम्मको कर छुट दिन सुझाव...
अजोड इन्स्योरेन्सको शेयर संरचना परितर्वन
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको पुँजी संरचना परिवर्तनको अभिलेख गरिएको छ । नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्सले हाल कायम रहेको पुँजी संरचना परिवर्तन गर्नका लागि बोर्डमा वैशाख ३१ गते निवेदन पेश गरेकोमा बोर्डले पुँजी संरचना परिवर्तनको अभिलेख गरेको हो...




















