मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । अघिल्लो दिन घटेको शेयर बजारमा आज सामान्य अंकले बढेको छ । आज शेयर बजार १०.६६ अंकले बढेर १८४४ को विन्दुमा कायम भएको छ । आज शेयर बजार सामान्य अंकले बढेतापनि केहि कम्पनीहरुको शेयर मूल्य घटेको छ ।...


सामान्य अंकले शेयर बजार बढेसँगै आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । अघिल्लो दिन घटेको शेयर बजारमा आज सामान्य अंकले बढेको छ । आज शेयर बजार १०.६६ अंकले बढेर १८४४ को विन्दुमा कायम भएको छ । आज शेयर बजार बढेसँगै सामलिङ पाव कम्पनी, कालिन्चोक दर्शन लिमिटेड, पिपल्स पावर कम्पनी,...


एक हाइड्रोपावर कम्पनीमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । मंगलबार शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से सूचक आज १० अंकले बढेर १८४४ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सामान्य सुधार देखिएपनि कारोबार रकम भने खासै माथि उक्लिन सकेको छैन । आज शेयरबजारमा...


हिमालयन लाइफका अध्यक्ष सुलभ अग्रवालले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । हिमालयन लाइफका अध्यक्ष सुलभ अग्रवालले शपथ ग्रहण गरेका छन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ ग्रहण लिएका हुन् । युनियन, प्राइम र गुराँस लाइफले आजदेखि मर्ज भई हिमालयन लाइफ इन्स्योरेन्स...


भ्रष्टाचारको विरुद्ध संसदमा कुरा उठाउदा महिला हिंसा हुँदैन: सांसद तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले आरजुको भ्रष्टाचारको विरुद्ध संसदमा कुरा उठाउदा महिला हिंसा हुँदैन भनेकि छिन् । ‘एक महिला माननीयज्यूले भन्नुभयो टेप काण्डको अनुसन्धान माग गर्दा महिलाद्रोही भयो, महिला हिंसा भयो । मलाई...


हरिवनमा टेलिमेडिसिन सेवाको शुभारम्भ

काठमाडौं । हरिवन नगरपालिका द्वारा स्वास्थ्य सेवा विस्तार योजना अन्तर्गत विविध स्वास्थ्य सेवाका लागि टेलिमेडिसिन कार्यक्रम संचालन गरिएको छ । टेलिमेडिसिन सेवाको उद्घाटन मधुमेह तथा थाईराइड विशेषज्ञ डा. ज्योति भट्टराईद्वारा हरिवन–४ निवासी कान्छीमाया संगको भिडियो सम्बाद मार्फत गरिएको थियो...


मर्जरपछि हिमालयन लाइफको यस्तो बन्यो संचालक समिति, के-के छन् ?

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको संचालक समितिको अध्यक्ष सुलभ अग्रवाल चयन भएका छन् ।तीन कम्पनीहरुबाट दुई जना प्रतिनिधिहरुले प्रतिनिधि गठन गरि नयाँ संचालक चयन भएको छ। कम्पनीले स्वतन्त्र संचालक समिति भने नियुक्त गर्ने निर्णयमा अन्तिम टुगाें भएका छन्...


लगानीकर्ताहरुको रोजाईमामा पर्ने जीवन विकास लघुवित्तको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । धितोपत्र दोस्रो बजारमा लगानीकर्ताहरुको रोजाइमा पर्ने जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३२ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आर्जन गरेको यो नाफा गत वर्षको यही अवधिको...


छोराको न्वारनमा सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न उपहारको सट्टामा बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । यसैबीच भरतपुर महानगरपालिका १५ निवासी जिवन क्षेत्रीले आफ्नो छोरा श्रीजल क्षेत्रीलाई न्वारनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार दिएका छन् । क्षेत्रीले...


संसदमा भ्रष्टाचारविरुद्ध चर्को आवाज, नयाँ स्टक एक्सचेञ्जको लाइसेन्समा कमिशनको खेल

काठमाडौं । यही बैशाख २४ गतेबाट सुरु भएको संसदमा सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा चर्को आवाज उठिरहेको छ । यही सन्दर्भमा नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्दा अर्बौ रुपैयाँ घुस सेटिङ भइरहेको चर्चा बाहिर आएको छ...


एनसेलले विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते कन्सर्ट गर्दै

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते शनिबार कन्सर्ट गर्ने भएको छ । कार्यक्रममा चर्चित कलाकार तथा सांगीतिक समूहका प्रस्तुतिहरु रहनेछन् । विषेशगरी विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीका नेपालमा रहेका परिवारका सदस्यहरु, आफन्तजन तथा साथीभाइसँग...


प्राइम लाइफ इन्स्योरेन्सका सिईओ निर्मल दाहालद्धारा राजिनामा

काठमाडौं । आजदेखि एकिकृत कारोबार शुभारम्भ गर्न लागेको प्राईम लाइफ इन्स्योरेन्सका सिईओ निर्मल दाहालले राजिनामा दिएका छन् । आजदेखि युनियन लाइफ, गुराँस लाइफ र प्राईम लाइफले एकिकृत कारोबार शुभारम्भ गर्दै हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट कारोबार संचालन गर्दैछ । हिमालयन...


भर्खरै आइपीओ निष्काशन गरेको मोदी इनर्जीले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्तावहरु

काठमाडौं । भर्खरै साधारण शेयर (आइपीओ) जारी गरेको मोदी इनर्जी लिमिटेडले पाँचौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले जेठ १६ गते डिल्लीबजार स्थित आफ्नै कार्यालयमा सभा बस्नेगरी डाकेको हो । सभाले कम्पनीले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश...


लिबर्टी इजर्नी कम्पनीको नयाँ संचालक समिति गठन, अध्यक्षमा आत्मराम घिमिरे

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडको संचालक समितिमा ५ जना संचालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको वैशाख २५ गते सम्पन्न भएको ११औं, १२औं र १३औं साधारण सभाबाट संस्थापक समूहतर्फबाट ५ जना संचालन निर्वाचित भएका हुन् । निर्वाचित हुने...


बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापाबालवको सुनको...


नाडेप लघुवित्तको खराब कर्जाले सीमा नाघ्यो, खुद नाफा ८९ प्रतिशतले घट्यो

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५२ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न पुगेको...


भोलिदेखि एकिकृत कारोबार सूरु गर्न लागेको आइएमई जनरलको सेवा बन्द

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको विद्युतिय माध्यमबाट प्रदान गरिने सेवा आज दिउसो २ बजेदेखि बन्द रहने भएको छ । मर्जर प्रक्रिया पुरा गरी बैशाख २७ गतेदेखि एकिकृत कारोबार सूरु गर्ने भएकोले दुबै संस्थाको तथ्थांक एकिकरण गर्नको...


बिजय लघुवित्तको खुद नाफा शतप्रतिशतले घट्यो, वितरणयोग्य मुनाफा ऋणात्मक

काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १७ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न पुगेको...


कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु, चार लाख बढी विद्यार्थीले दिदै

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा मध्याह्न १२ बजेसम्म चल्ने छ । परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डले जनाएको छ...


दुई कम्पनीद्वारा सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा

काठमाडौं । दुई कम्पनीले आ–आफ्ना शेयरधनीहरुको खातामा गत आर्थिक वर्षको लाभांश जम्मा गरिदिएको छ । निर्धन उत्थान लघुवित्त र गरिमा विकास बैंक लिमिटेडले आ–आफ्नै साधारण सभाबाट पारित भएको लाभांश सम्बन्धीत शेयरधनीहरुको खातामा जम्मा गर्न सुरु गरेको हो । निर्धन...