शिवम् सिमेन्टको खानीले बाढीपहिरोको आतंक, संसदमा उठ्यो सामरी खोलाको मुद्दा
हेटौडा । शिवम् सिमेन्टले सञ्चालन गरेको खानीका कारण हेटौडाको सामरी नदिमा बाढी पहिरो आउन सक्ने भन्दै स्थानीयबासी आतंकित बनेका छन् । गढी गाउँपालिकाको धादिङ, भाखुला, कुर्ले, बुङ्दलका स्थानीयबासी आतंकित बन्न पुगेका हुन् । मकवानपुरको हटियामा रहेको शिवम् सिमेन्टको मकवानपुर...
हिमालयन लाइफलाई नम्बर १ कम्पनी बनाउने सिईओ कर्णको प्रतिवद्धता
काठमाडौं । साबिकका प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले २०८० वैशाख २६ गतेबाट औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको छ ।यी तीन कम्पनीले एक वर्षअघि (२०७९ वैशाख २९ गते) मर्जरमा...
देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति सार्वजनिक (पुर्णपाठसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको नौ महिनाको वित्तिय तथ्याँक सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार चालु आवको ९ महिनासम्ममा शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा...
धितोपत्र बजार पुँजीकरण २८ खर्बमाथि, बैंक वित्त र बीमा कम्पनीको हिस्सा ६३ प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनासम्ममा नेप्से सूचकाङ्क १९३४.४८ विन्दुमा कायम हुन पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नौ महिनासम्मको तथ्याङ्कअनुसार २०७९ चैत मसान्तमा धितोपत्र बजार पँुजीकरण २८ खर्ब १३ अर्ब ५५ करोड कायम भएको छ...
बैंक तथा वित्तीय संस्थाहरुमा ३ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन
काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को नौ महिनासम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ७ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुमा रहको निक्षेप संकलन बढ्न पुगेको हो । समीक्षा...
मर्जरपछि आईजीआई प्रुडेन्सियलको नयाँ संचालक समिति गठन, अध्यक्षमा हेमराज ढकाल
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीको मर्ज भई आईजीआई पु्रडेन्सियको नामबाट आजदेखि एकिकृत कारोबार शुभारम्भ हुँदैछ ।दुई कम्पनीबीच मर्जर भई नयाँ संचालक समिति गठन भएको छ। मर्जरपह्चात् साविकको आइएमई जनरल इन्स्योरेन्स कम्पनीको तर्फबाट संचालक र नेत्तृव...
चैत मसान्तसम्म मूल्य बृद्धि ७.७६ प्रतिशत कायम, गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति उच्च
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको नौ महिनाको वित्तीय अवस्थाको तथ्याङ्क आज सार्वजनिक गरेको छ । तथ्याङ्कअनुसाखर २०७९ चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) ७.७६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२८...
नौ महिनामा ९ खर्व बढी रेमिट्यान्स भित्रियो
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९।८० को नौ महिनाको वित्तिय अवस्थाको तथ्थांक सार्वजनिक गरेको छ । सार्वजनिक वित्तिय विवरण अनुुसार चालु आवको नौ महिनामा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बृद्धि भई ९ खर्ब ३ अर्व ३९ करोड...
२५९ बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल
काठमाडौं । २०७९ चैत मसान्तसम्ममा कुल २५९ बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल भएका छन् । नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७९ चैत मसान्तसम्म साढे...
शोधानान्तर स्थिति १ अर्ब ८० अर्ब बचतमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९।८० को नौ महिनाको वित्तीय अवस्थाको तथ्याङ्क सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार चालु आवको ९ महिनासम्ममा शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो...
यूनियन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७४ रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ ।कम्पनीले बीमितहरुको लागि नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।कम्पनीले हिजोदेखि एकिृकत कारोबार शुभारम्भ गरेको हो । कम्पनीले न्यूनतम १९ रुपैयाँदेखि...
बीमा कम्पनीहरुले व्यवसायको पुरानो परम्परागत शैली छोडेर नयाँ शैली विकास गर्नुपर्छ: अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले बीमा व्यवसायको पुरानो परम्परागत शैली छोडेर नयाँ शैली विकासमा जोड दिनुपर्ने अबका आवश्यकता रहेको बताएका छन् ।आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको संयुक्त मर्जर कार्यक्रममा बोल्दै उले परम्परागत व्यवसायलाई छोडेर नयाँ शैली...
प्रभु बैंकको करिब ५ लाख कित्ता शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्री खुल्ला गरेको छ । बैंकको केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिए बमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । बैंकका...
गरिमा विकास बैंकको साढे ८ लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले समेत आवेदन दिन पाउने
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्री खुल्ला गरेको छ । बैंकको केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको ८ लाख ४९ हजार १९६ कित्ता शेयर बिक्रीका लागि निवेदन दिए बमोजिम कम्पनीले...
प्रभु बैकका १५ जना संस्थापक शेयरधनीले आफ्नो नामको शेयर बेच्दै, कुनको कति ?
काठमाडौं । प्रभु बैंक लिमिटेडका १५ जना संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीको लागि निवेदन निबेदन दिएपश्चात बैंकले सो वापतको शेयर बिक्रीमा ल्याएको हो ।...
सानिमा बैंकद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन
काठमाडौं । सानिमा बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ६ पदमा केहि संख्याले कर्मचारी माग गरेको हो । बैकले हेड अप्रेसन एण्ड कम्प्लायन्स, अकाउन्टेन्ट अफिसर, ट्रेडिङ रिप्रेजेन्टिभ अफिसर, आइटी एसिस्टेन्ट पदमाहरुमा कर्मचारी...
सिवाइसी नेपाल लघुवित्तको खराब कर्जा अनुपात ९ प्रतिशतमाथि, मुनाफा ह्वात्तै घट्यो
काठमाडौं । सिवाइसी नेपाल लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न पुगेको छ । यस अवधिसम्म संस्थाले ३३ लाख ३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको...
बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापाबालवको सुनको...
नेपाल राष्ट्र बैंकद्वारा जाल्पा सामुदायिक लघुवित्तको बम्पर लाभांश संशोधन, कति बाँड्दैछ अब ?
काठमाडौं । शेयरधनीहरुलार्ई गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट बम्पर लाभांश प्रस्ताव गरेको जाल्पा सामुदायिक लघुवित्तको लाभांशमा नेपाल राष्ट्र बैंकले कैंची चलाएको छ । लघुवित्तले यसअघि शेयरधनीहरुलाई ७३ प्रतिशत बोनस शेयर र ३.८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि)...
स्वाभिमान लघुवित्तको खुद नाफा ८८.९१ प्रतिशतले घट्यो, इपिएस कति ?
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको प्रमुख सूचकहरु घटेका छन् । यसअवधिमा खुद नाफा ८८.९१ प्रतिशतले घटेर ३६ लाख ८१...



















