पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ
काठमाडौं । पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । बुधबार बिहान उनकै निवासबाट पक्राउ परेका हुन् । उनलाई भूटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
सबैभन्दा बढी नाफा कमाउने संस्था बन्यो छिमेक लघुवित्त, ब्याज आम्दानी मात्रै २ अर्बमाथि
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८८ करोड ६ लाख ५९ हजनार रुपैयाँ खु्द नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्म हालसम्म वित्तीय विवरण प्रकाशित गरेका लघुवित्तमध्ये...
युनिक नेपाल लघुवित्तको खुद नाफामा गिरावट, कस्ता छन् अन्य सुचक ?
काठमाण्डौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा संस्थाले ५ करोड ९८ लाख रुपैयाँ घाटा व्यहोरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ७ करोड २७ लाख रुपैयाँ...
मिर्मिरे लघुवित्तको खुद नाफा ६३ प्रतिशतले घट्यो, इपिएस कति ?
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६ करोड ९६ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ । संस्थाले आर्जन गरेको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ६३.८३ प्रतिशतले कम हो । गत...
ईङ्वा हाइड्रोपावरको आइपीओ रिजल्ट यी ४ वटा साइटबाट हेर्नुस
काठमाडौं । ईङ्वा हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक नेपाल एसबिआई मचेन्ट बैकिङ्ग लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ...
ईङवा हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कति जनाले पाए शेयर ?
काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबनधक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालय ठमेलमा शेयर बाँडफाँट भएको हो । कम्पनीको शेयरमा १२ लाख ३ हजार ९९५ जना आवेदकले...
आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको एकिकृत कारोबार आजदेखि शुभारम्भ
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आजदेखि एकिकृत कारोबार शुभारम्भ गर्दैछ । आजदेखि आइएमई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नामबाट यी कम्पनीले एकिकृत कारोबार गर्ने भएको हो । एकिकृत कारोबारपश्चात् कम्पनीको अध्यक्ष र सिईओ दुबै आइएमई जनरल...
एशियन लाइफको जीवन बीमा कोषमा ३६ अर्ब, अभिकर्ताले पाउने कमिशनमा कैची चलाउँदा नाफा बढ्यो
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीको वित्तीय अवस्था र व्यवसाय औषत देखिएको छ । जीवन बीमा कोषमा चालु आवको तेस्रो त्रैमाससम्ममा ३६ अर्ब ५४ करोडभन्दा बढि संचिती...
हिमालयन लाइफको एकीकृत कारोबार शुभारम्भका झलकहरू (फोटो फिचरसहित)
काठमाडौं । नेपाली बीमा क्षेत्रमा तीन वटा जीवन बीमा कम्पनी ऐतिहासिक रुपमा मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आजबाट औपचारिक रुपमा शुभारम्भ भएको छ । २०७९ बैशाख २९ गते बिहिवार आपसरमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका...
हिमालयन लाइफको कारोबार औपचारिक रुपमा शुभारम्भ, मर्जर भएको र नभएको कम्पनीबीच फरक हुनुपर्छ :अध्यक्ष सिलवाल
काठमाडौं । नेपाली बीमा क्षेत्रमा तीन वटा जीवन बीमा कम्पनी ऐतिहासिक रुपमा मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आजबाट औपचारिक रुपमा शुभारम्भ भएको छ । २०७९ बैशाख २९ गते बिहिवार आपसरमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका...
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स स्थगित ! अर्थमन्त्रीले दवाव थेग्न सकेनन्
काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको नाममा अत्याधिक घुस सेटिङ भई सरकार र आफ्नो समेत इमान इज्जत जाने भएपछि अर्थमन्त्री डा. प्रकाशशरण महत नयाँ स्टक एक्सचेन्जको लाइसेन्स अघि नबढाउने पक्षमा पुगेका छन् । विश्वस्त स्रोतका अनुसार नयाँ स्टक एक्सचेन्जको...
इन्स्योरेन्स इन्स्टिच्युट नेपालद्वारा एनएलजी इन्स्योरेन्सका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण तालिम
काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडले एनएजली इन्स्योरेन्स लिमिटेडका ३३ जना कर्मचारीहरुलाई सम्पत्ती शुद्धीकरण तथा वित्तीय शुसासन सम्बन्धी दुई दिने तालिम प्रदान गरेको छ । इन्स्टिच्युटले जीवन बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनीहरुलाई सम्पत्ती शुद्धीकरण तथा वित्तीय शुसासन सम्बन्धी...
बीमा कम्पनीहरुले सम्पत्ति बीमा वापत उठाए साढे छ अर्ब रुपैयाँ, कुन प्रदेशबाट कति ? (तथ्यांक सहित)
काठमाडौं । हाल नेपालमा संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरु चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सम्पति बीमालेखबाट कुल ६ अर्व ६८ करोड १७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आवको तेस्रो...
नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कम्पनीको...
दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्ज भई एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले शेयर कारोबार रोक्का गरिदिएको हो...
शेयरबजारमा सामान्य अंकको सुधार, सबै उपसूचकमा हरियाली छाउँदा समेत कारोबार माथि उक्लिएन
काठमाडौं । लगातार घटेको शेयरबजारमा आज एकाएक सामान्य अंकको सुधार देखिएको छ । मंगलबार शेयरबजार सामान्य अंकले बढ्न पुगेको हो । नेप्से सूचक १० अंकले बढेर १८४४ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६९ कम्पनीको २८...
मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । अघिल्लो दिन घटेको शेयर बजारमा आज सामान्य अंकले बढेको छ । आज शेयर बजार १०.६६ अंकले बढेर १८४४ को विन्दुमा कायम भएको छ । आज शेयर बजार सामान्य अंकले बढेतापनि केहि कम्पनीहरुको शेयर मूल्य घटेको छ ।...
सामान्य अंकले शेयर बजार बढेसँगै आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । अघिल्लो दिन घटेको शेयर बजारमा आज सामान्य अंकले बढेको छ । आज शेयर बजार १०.६६ अंकले बढेर १८४४ को विन्दुमा कायम भएको छ । आज शेयर बजार बढेसँगै सामलिङ पाव कम्पनी, कालिन्चोक दर्शन लिमिटेड, पिपल्स पावर कम्पनी,...
एक हाइड्रोपावर कम्पनीमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । मंगलबार शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से सूचक आज १० अंकले बढेर १८४४ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सामान्य सुधार देखिएपनि कारोबार रकम भने खासै माथि उक्लिन सकेको छैन । आज शेयरबजारमा...
हिमालयन लाइफका अध्यक्ष सुलभ अग्रवालले लिए पद तथा गोपनियताको शपथ
काठमाडौं । हिमालयन लाइफका अध्यक्ष सुलभ अग्रवालले शपथ ग्रहण गरेका छन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ ग्रहण लिएका हुन् । युनियन, प्राइम र गुराँस लाइफले आजदेखि मर्ज भई हिमालयन लाइफ इन्स्योरेन्स...




















