अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भोलिदेखि शत प्रतिशत हकप्रद सेयर खुला गर्ने

अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भोलिदेखि शत प्रतिशत हकप्रद सेयर खुला गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार अपरले १ सय रुपैयाँ अंकित मूल्यमा १० अर्ब ५९...


माथिल्लो मैलुङ खोलाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

माथिल्लो मैलुङ खोला जलविद्युतले साउन ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशनमा ल्याएको हो। कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशत...


सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन् ।आज सम्पन्न सेजन २५औं वार्षिक साधारणसभाले उपाध्यक्षमा विनय वञ्जरा निर्वाचित भएका छन् । वञ्जाराले १३५ मत ल्याएर निर्वाचित भएका हुन् । प्रत्यासी भागवत भट्टराईले ११५ मत प्राप्त गरेका...


यो साता कुन-कुन कम्पनीको भयो सर्वाधिक कारोबार ?

काठमाडौं ।  यो साता चार दिनमात्रै शेयर कारोबार भएको छ । हिन्दुहरुको महान चार्ड जनैपूणिमामा सार्वजनिक बिदा परेको कारण बिहिबार बजार बन्द भएको कारण आईतबारदेखि बुधवारसम्म मात्रै शेयर कारोबार भएको छ ।वाणिज्य बैंकहरुमध्ये पहिलो लाभांश घोषणा गर्ने माछापुच्छ्रे बैंक...


विकास बैंकको शेयरमूल्य ३ सय मुनि नै किन्न पाईने, कुनको शेयर मूल्य कति ?

काठमाडौं । बुधबार नेप्से परिसूचक २ अंकले घटेर १९९० को विन्दुमा कायम रहदा विकास बैंक परिसूचक ०.०५ प्रतिशतले घटेको छ । सोही दिन कारोबारमा आएका जम्मा १६ विकास बैंकमध्ये ७ बैंकको शेयरमूल्यमा वृद्धि आयो भने ६ कम्पनीको शेयरमुल्यमा गिरावट...


यो साता ९ फाइनान्स कम्पनीको शेयरमूल्य घट्यो, अन्य कुनको अवस्था कस्ता ? एलटीपी सहित

काठमाडौं । यो साताको अन्तिम कारोबार बुधबार रोकिएको छ । उक्त दिन नेप्सेमा कारोबारमा आएका १९ कम्पनीको शेयरमूल्य स्थिर रहँदा ७९ कम्पनीको बढ्यो भने १३१ कम्पनीको शेयरमूल्य घटेको छ । बुधबार नेप्से २ अंकले घटेसँगै फाइनान्स उपसूचक ०.२७ प्रतिशतले...


लाभांश खानेबेलामा बैंकहरुको शेयरमूल्यमा सामान्य बृद्धि, कुनको कारोबार कतिमा भयो ? (एलटीपीसहित)

काठमाडौं । लाभांश खानेबेलामा संचालनमा रहेका वाणिज्य बैंकहरुको शेयरमूल्य सामान्य अंकले बृद्धि भएका छन् । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने समयमै बैंकहरुको शेयरमूल्य बृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जको आधारमा यो साता कारोबारको अन्तिम दिन...


आई. एम. ई. लाईफ इन्स्योरेन्सको बिजनेश एक्सिलेन्स अवार्ड सम्पन्न, अभिकर्तालाई पुनर्ताजगी तालिम र उत्कृष्टलाई सम्मान

काठमाडौं । आई.एम.ई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शुक्रवार होटेल ह्यात रिजेन्सीमा एक भव्य समारोह बीच “आई. एम. ई. लाइफ विजनेश एक्सिलेन्स अवार्ड, २०२३” सम्पन्न भएको छ । कम्पनीले देशेभरिबाट उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको छ । देशैभरिबाट उपस्थित भएका ३००...


हिमालयन ८०–२० योजनामा मागभन्दा बढीको आवेदन, कति जनाले दिए आवेदन ?

काठमाडौं। ‘हिमालयन ८०–२०’ योजनामा मागभन्दा बढीको आवेदन परेको छ ।‘हिमालयन ८०–२०’ योजनाका कुल १ अर्ब रुपैयाँबराबरको इकाइ गत साउन ३२ गतेबाट बिक्री खुला गरिएको थियो। यो म्युचुअल फन्डमा आज ५ बजेसम्ममा मागभन्दा बढीको आवेदन परेको छ । यस योजनाका...


बीमा प्राधिकरणद्धारा एफपिओ कर र मर्जर लाभमा लाग्ने करमा प्रोभिजनिङ गराउन तयारी, लाभांश वितरणमा कडाई हुने संकेत

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एफपिओ आय र मर्जर लाभमा लाग्ने करको विषयमा अन्तिम किनारा नलागेसम्म सो बापतको रकम प्रोभिजनिङ गराउने भएका छन् । नेपाल बीमा प्राधिकरणले एफपिओ जारी गरेका बीमा कम्पनी र मर्जरबापत वार्गेन पर्चेज गेन गरेका कम्पनीहरुले...


सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओमा पहिलो दिनमै साढे ६६ करोड बढी रुपैयाँको आवेदन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आजदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा निष्काशन गरेको आईपीओमा ६६ करोड रुपैयाँको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आज साझ ५ः०६ बजेसम्ममा २ लाख ३४ हजार ७७९ जनाबाट २७ लाख २६ हजार ३५० कित्ता...


अर्थमन्त्रीसंग नाडा प्रतिनिधिहरुको छलफल, के–के भयो कुराकानी ?

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएन र अर्थमन्त्री डा. प्रकाश शरण महतबीच भेटवार्ता भएको छ । सो छलफलमा नाडाका अध्यक्ष थापाले सदैव समस्याको रुपमा देखा पर्दे आएको सन्दर्भ मूल्य सूचिका सन्दर्भमा तत्काल सरोकारवाला निकायहरुसंग आवश्यक सल्लाहगरी ययार्थपरक मूल्य कायम गर्न...


एनएमबि लघुवित्तको निमित्त सिईओमा बिरु राम जैशि नियुक्त

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत बिरु राम जैशिलाई निमित्त सिईओमा नियुत्त गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) आनन्द पाण्डे यहि भदौ १७ गतेदेखि २६ गतेसम्म वार्षिक बिदामा रहने भएको कारण...


प्रभु क्यापिटल र होस्टे हैंसेबीच सम्झौता नवीकरण

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले बालबालिका लक्षित गरी संचालनमा ल्याएको लगानी व्यवस्थापन सेवा अन्तर्गत होस्ते हैंसे संगको सम्झौता नविकरण गरेको छ । उक्त सम्झौता अनुसार बालबालिकाहरुको लागि प्रभु लिटिल क्याम्प्स नामक लगानी व्यवस्थापन सेवा लिए बापत १ जना गरीब...


लाभांश खानेबेलामा उच्च अंकले सस्तिदै लघुवित्तको शेयरहरु, कुनको कतिमा भयो कारोबार ? (एलटीपीसहित)

काठमाडौं । लाभांश खानेबेलामा संचालनमा रहेका लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट आएको छ । लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने भएको हो । नेपाल स्टक एक्सचेन्जको आधारमा यो साता कारोबारको अन्तिम दिन (बुधबार) शेयरबजार २.८२ अंकले...


मोटर बीमा सम्बन्धी अध्ययन गर्न गठित समितिले बुझायो बीमक संघलाई प्रतिवेदन

काठमाडौं ।तेस्रो पक्षको मोटर बीमा सम्बन्धी अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बीमक संघका अध्यक्ष चंकी क्षेत्रीलाई बुझाएको छ। समितिका संयोजक एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्तले प्रतिवेदन बीमक संघका अध्यक्ष क्षेत्रीलाई बुझाएका हुन्। प्रतिवेदन बुझ्दै संघका अध्यक्ष क्षेत्रीले...


देशकै दोस्रो ठूलो जीवन बीमा खडा गरेको एलआईसी नेपाल २३ औं वर्षमा प्रवेश

एलआईसी (नेपाल) लिमिटेड आफ्नो स्थापनाको २२ वर्ष पुरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीको कर्पोरेट कार्यालयमा एक कार्यक्रमको आयोजना गरी २२ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले कम्पनीलाई...


देश ईभीमय बन्दै छः उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बस्नेत

काठमाडौं । भृकुटीमन्डप, काठमाडौंमा नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी मेलाको उद्घाटन गर्दै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले देश ईभीमय बन्दै गएको बताएका हुन् । उक्त प्रदर्शनीमा...


बैंक र भुक्तानी संस्थाको बोर्डमा अनिवार्य साइबर सुरक्षा विज्ञ राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा सञ्चालनको अनुमति पाएका संस्था तथा बैंक तथा वित्तीय संस्थाहरूका लागि साइबर सम्बन्धी निर्देशिका जारी गरेको हो । गाइडलाइनमा कुनै पनि संस्थाले डिजिटल भुक्तानी सेवा तथा समग्र सेवालाई जोखिम मुक्त गराउनका लागि संस्थागत...


नेपाल लाइफले बीमित मान बहादुर बुढालाई १० वर्षसम्म मासिक भत्ता दिने

काठमाडौैं । नेपाल लाइफले बीमा दावी भुक्तानी तथा आफ्ना बीमितको समस्यालाई सधै आत्मसाथ गर्दै आइरहेको छ । यसैक्रममा, कम्पनीले सवारी दुर्घटनामा परी पूर्ण अशक्त अपाङ्ग भएका मुगु जिल्लाका मान बहादुर बुढाको किस्ता छुट तथा १० वर्षसम्म मासिक भत्ता समेत...