सोल्टि होटल र आइएमई लाइफको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?
काठमाडौ । साताको पहिलो दिननै नेप्सेमा गिरावट आएको छ। नेप्सेमा गिरावट आँउदा आज सोल्टि होटल र आइएमई लाइफको शेयरमा सबैभन्दा धेरै खरिदबिक्री भएकोछ । कम्पनीको आज ३ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आइएमई लाइफको...
एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३० दशमलव ५६ अंकले घटेर १९६० को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि केही कम्पनीको शेयरमुल्य चाँही बढेको छ...
दानपत्रबाट निःशुल्क पाएको जग्गा ६ लाखमा खरिद गरेको भन्दै नगद भुक्तानी लिने तत्कालिन वडाध्यक्ष बस्नेत अख्तियारको फन्दामा
काठमाडौं । सोलुखुम्बुमा वडा कार्यालयको भवन निर्माणका लागि जग्गा खरिद गर्ने क्रममा दानपत्रबाट निःशुल्क प्राप्त गरेको जग्गालाई ६ लाखमा खरिद गरेको भन्दै नगद भुक्तानी लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन वडाध्यक्ष रमेश कुमार बस्नेतसहित तीनजना विरुद्ध आइतबार विशेष...
अब डिम्याट नवीकरण नगरी आईपीओ भर्न नमिल्ने
काठमाडौं । सिडीएससी एण्ड क्लियरिङ लिमिटेडले डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताले आईपीओ भर्न नपाउने तथा त्यस्ता लगानीकर्ताको मेरो शेयर रोक्का गरिने निर्णय लागु गरेको छ । अब मेरो शेयर खोल्दा डिम्याट नवीकरण नगरिएको भएमा भनेर देखाउने भएको छ ।...
एनआईसी एशिया फुटसल कप २०२३ सम्पन्न
काठमाडौं । एन आई सी एशिया बैंकले आयोजना गरेको एनआईसी एशिया फुटसल कप २०२३ प्रतियोगिता सम्पन्न भएको छ । कर्मचारीहरुबीचको टिमवर्क, नेतृत्व विकास तथा स्वस्थ प्रतिस्पर्धालाई प्रबद्र्धन गर्ने उद्देश्यअनुरुप आयोजित यस प्रतियोगितामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बैंकका ३९ सय...
पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १२ जना घाइते, २ जनाको मृत्यु
काठमाडौं । काठमाडौंको पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका थिए । जसमध्ये उपचारको क्रममा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बा.प्र.०२–०३७ प ५३११ नम्बरको स्कुटर पछाडि सवार सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत २५ वर्षीया उसा...
हिमालयन लाइफको पाटन शाखाले ल्यायो अभिकर्तालाई प्रशिक्षण गर्न फ्राइडे टःक कार्यक्रम
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको पाटन शाखाका शाखा प्रमुख बद्री सुबेदीले भदौ १ गते देखि शाखा कार्यलयमा आवद्ध अभिकर्ताहरुलाई प्रशिक्षण तथा अन्तरक्रिया गर्नका लागि ‘फ्राइडे टःक’ नामक कार्यक्रम सञ्चालनमा ल्याएका छन । अभिकर्ताहरुलाई ज्ञानबर्धक, शिपबर्धक बनाउदै बीमा व्यवसाय...
भगवती हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँड हुने, कतिको हात खालि ?
काठमाडौं । भगवती हाइड्रोपावरको आईपीओ भदौ १८ गते बिहान ९ बजे बाँडफाँड हुने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई भदौ ५ गतेदेखि ८ गतेसम्म ७ लाख १२ हजार २२० कित्ता शेयर निष्काशन गरेको थियो । भदौ ८ गतेसम्म १३...
विभिन्न कार्यक्रमसहित रिलायबल नेपाल लाइफले मनायो छैठौं वार्षिक उत्सव
काठमाडौं । रिलायबल नेपाल लाइफले विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो छैठौं वार्षिक उत्सव मनाएको छ । कम्पनीले जीवन बीमा कारोवार शुरु गरेको ६ वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले सो अवसरमा कम्पनी प्रति विश्वास गरी...
बैंकिङ कसुरसम्बन्धी अपराधका अधिकांश मुद्दामा सम्बन्धित बैंकमा कार्यरत कर्मचारी नै संलग्न, अनुगमन फितलो हुँदा वित्तीय अपराधमा वृद्धि
काठमाडौं । सीआईबीले बैंकिङ कसुरसम्बन्धी अपराधका अधिकांश मुद्दामा सम्बन्धित बैंकमा कार्यरत कर्मचारी नै संलग्न रहेको पाइएको छ ।आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म सीआईबीले अनुसन्धान गरेका २० वटा बैंकिङ कसुरसम्बन्धी मुद्दामा १० जना सञ्चालक समितिका पदाधिकारी र ५० जना कर्मचारी...
सुनको मूल्य बढ्यो, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख १२ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज आइतबार तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १...
आरएसडिसी लघुवित्तको स्वतन्त्र सञ्चालकमा सबिना राना नियुक्त
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा सबिना राना नियुक्त भएकी छिन् । उक्त संस्थाको भदौ १६ गते बसेको १४६ आंै बैठकले स्वतन्त्र सञ्चालकमा सबिना रानालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
शाओमीले रोमाञ्चक अफरहरूका साथ ल्यायो ‘स्योर–सट सेप्टेम्बर मेला’
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आजबाट सुरु हुने गरी “स्योर(सट सेप्टेम्बर मेला” लिएर आएको छ । यस अफर अन्तर्गत, ग्राहकहरूले तोकिएका रेडमी स्मार्टफोनहरूको प्रत्येक खरिदमा रोमाञ्चक रेडमी इयरफोनहरू निःशुल्क पाउने कम्पनीले जनाएको छ । अफरको बारेमा बोल्दै शाओमी...
साधना र सबैको लघुवित्तबीच मर्जरका लागि प्रारम्भिक समझदारी
काठमाडौं । साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था एकआपसमा मर्ज हुने भएका छन् । दुई कम्पनीबीच मर्जरका लागि शुक्रबार (भदौ १५ गते) प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो । मर्जरका लागि हस्ताक्षर भएसँगै आधारभूत शेयरधनीहरुको शेयर कारोबार रोक्का राखिदिन...
जानकी फाइनान्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनी बिनोद कुमार साहको नाममा रहेको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले...
सिद्धार्थ बैंकका शेयरधनी मदन लाल केडियाको तीन लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले तीन लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी मदन लाल केडियाको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशितको मितिले ३५ दिन...
एनआईसी एशिया बैंकको एक शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले एक शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले आजदेखि सञ्चालनमा आउने गरी चापागाँउ शाखा कार्यालय स्थानान्तरण गरेको हो । बैंकले गोदावरी नगरपालिका ११ पाउली, बुलुमा सञ्चालन रहेको चापागाँउ शाखा आजदेखि स्वही नगरपालिका ११,...
कुमारी बैंकको करिव चार लाख कित्ता संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?
काठमाडौं । कुमारी बैंक लिमिटेडले तीन लाख ७९ हजार ९७५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरु बिनु श्रेष्ठ र सुरज अधिकारीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले...
काठमाडौं महानगरपालिकाका मेयरका बालेन्द्र शाहलाई पुत्री लाभ
काठमाडौं महानगरपालिकामा मेयरका बालेन्द्र शाहलाई पुत्री लाभ भएको छ । बालेनकी पत्नी सबिना काफ्लेले आज छोरीलाई जन्म दिएकी हुन् । बालेन निकट श्रोतका अनुसार बालेनले पुत्री लाभ भएकोमा खुशी व्यक्त गरेका छन् । उनका साथीभाइरुले पनि उनलाई शुभ संकेत...
सर्वसाधारणले पनि भर्न पाउने शाइन रेसुंगा डेभलपमेन्ट बैंकको २० हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको २० हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले भदौ ८ गतेदेखि संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो । लगानीकर्ताले...




















