पुँजि नपुर्याउने बीमा कम्पनीमाथि बीमा प्राधिकरणको कडाई, कारणसहितको पत्र पेश गर्न निर्देशन

काठमाडौं । बीमा प्राधिकरणले बीमा कम्पनीहरुले चुक्ता पुँजि पुराउने बिषयमा सामान्य लिएको भन्दै त्यसै अनुरुप निर्देशन दिएको छ। प्राधिकरणले चैत मसान्तसम्म्म पुँजि नपुराएको कम्पनीहरुलई कारणसहितको विवरण बीमा प्राधिकरणमा पेश गर्न समेत निर्देशन दिईसकेको छ। गत चैत महिनामा नेपाल बीमा...


नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले सूर्याेदय वोमी लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो । लघुवित्तले १५ प्रतिशत बोनस शेयर वितरण गर्नका लागि बुकक्लोज गरेसँगै नेप्सेले आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म...


एनएमबि बैंकका स्मार्ट नारी बचत खाताका ग्राहकहरुलाई सामसुङ इलेक्ट्रोनिक्स सामानमा २३% सम्म छुट

काठमाडौं । एनएमबि बैंक लिमिटेडले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरुलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङ हिम इलेक्ट्रोनिक्स प्रा.लि.सँग साझेदारी गरेको छ । ग्राहकहरूले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३ प्रतिशत सम्म छुट...


एनआइसी एशिया लघुवित्तद्वारा बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । संस्थाको वैशाख १० गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाले आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गरेको हो । संस्थाले चालु आर्थिक वर्षको लेखापरीक्षणको कार्य गर्नको...


जापान-नेपाल टप लेभल म्यानेजमेन्ट सेमिनार सम्पन्न, जीवन बीमा क्षेत्रमा नयाँ आयाम थपिने अपेक्षा

काठमाडौं । जीवन बीमक संघ नेपालले फाउन्डेसन फर दि एडभान्समेन्ट अफ लाइफ एण्ड इन्स्योरेन्स अराउण्ड दि वल्र्ड (फालिया जापान) र जीवन बीमक संघ जापानसँग मिलेर काठमाडौँको रविभवनस्थित होटेल क्राउन इम्पेरियलमा “जापान–नेपाल टप लेभल म्यानेजमेन्ट सेमिनार” भव्यताका साथ सम्पन्न गरेको...


एलआइसी नेपालद्धारा पोखरा विमान दुर्घटनाको मृत्यु दावी भुक्तानी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोेरेशन नेपालले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले पोखरामा भएको विमान दुर्घटनामा परि ज्यान गुमाएकी सहायक पाइलट स्वर्गिय अञ्जु खतिवडाको छोरा श्रेयान के. सी. लाई मृत्यु दावी भुत्तानी वापत छोरा श्रेयान के. सी. को...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर १३.६८ अंकले घटेर १८९२ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेसँगै केहि कम्पनीहरुको शेयर मूल्य घटेको छ । आज...


१३ अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्य हुँदा कारोबार ८४ करोडमा सीमित

काठमाडौं । बुधबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक अंकले १३ घटेर १८९२ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६४ कम्पनीको २५ लाख ५७ हजार २८८ कित्ता शेयर किनबेच हुँदा आज ८४ करोड...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर १३.६८ अंकले घटेर १८९२ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेतापनि केहि कम्पनीहरुको शेयर मूल्य बढेको छ । आज...


यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । बुधबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक अंकले १३ घटेर १८९२ को विन्दुमा कायम हुन पुगेको छ । आज शेयरबजारमा जम्मा ८४ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक शिवम् सिमेन्ट्सको ७...


नयाँ स्टक एक्सचेन्जको आवेदनको नतिजा एक महिनामा, कसरी हुन्छ छनोट ?

काठमाडौं । लामो समयदेखि लाईसेन्स दिने विवादमा रह्दै आएको धितोपत्र बोर्डमा आवेदन दिएका कम्पनीहरुबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । बोर्डका अनुसार स्टक एक्सचेन्ज को लागि ३ वटा कम्पनी र कमोडीटी एक्सचेन्जको लागि चार कम्पनीको आवेदन परेको छ। बोर्डको...


तीन देशबाट आएको रेमिट्यान्स दाबी गर्दा ५०% बोनसमा निरन्तरता

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडले “आइएमई पे” मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ । संसारको जुनसुकै कुनाबाट आउने रेमिट्यान्स ‘आइएमई पे’ मा कन्ट्रोल नम्बर राखी दावी...


नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त बैंक तथा वित्तिय संस्थाहरुमा लगानी गर्ने भएको हो । उक्त लगानी लिन चाहाने बैंक तथा वित्तीय संस्थाहरुले लिन...


निर्धन उत्थान लघुवित्तद्वारा बीमा वापतको रकम हस्तान्तरण

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले मृत्यु बीमा दाबी वापतको रकम र छात्रवृत्ति रकम प्रदान गरेको छ । लघुवित्तको फत्तेपुर बाँके शाखा कार्यालयले बीमा बापतको रकम र छात्रवृत्ति प्रदान गरेको हो । संस्थाले जोरैया म.स.कि सदस्य स्वर्गीय...


लामो समयदेखि रिक्त रहेको कामना सेवा विकास बैंकमा सिईओ को बन्ला ?

काठमाडौं । लामो समयदेखि रिक्त रहेको कामना सेवा विकास बैंकमा सिईओ नियुक्तको लागि संचालक समितिमा कुरा उठ्दै आएको छ । हाल कामना सेवा बैंक कामु सिईओ विनय दाहालको जिम्मवारीमा रहेको छ। कार्यकाल सकिन लाग्दा कामना सेवा विकास बैंकका कर्मचारीको...


कृषि–खाद्य प्रणाली विषयक सापलिङको क्षेत्रीय सम्मेलनको आयोजना

काठमाडौं । सुधारिएको पोषण तथा वृद्धिको लागि दक्षिण एशियाली नीति निर्माताहरुको संगठन ‘सापलिङ’ को दोस्रो बैठक कृषि–खाद्य प्रणालीमा सुधार गर्ने सम्बन्धमा काठमाडौमा २४ र २५ अप्रिलमा सम्पन्न भएको छ । सापलिङको शुरुवाती पहल सन् २०१९ मा भएको थियो र...


मेन्छियाम हाइड्रोपावरको आइपीअ‍ो रिजल्ट यी चारवटा साइटबाट हेर्नुस

काठमाडौं । मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको आइपीअ‍ो रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको...


मेन्छियाम हाइड्रोपावरको आईपिओ बाँडफाँड सम्पन्न, कति जनाले पाए शेयर ?

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडकोे आईपिओ बाँडफांड भएको छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आज बुधबार बिहान शेयर बाँडफांड गरेको हो । बिक्री प्रबन्धक अनुसार आईपिओमा कुल १२ लाख ४४ हजार ३ सय ८५ जनाको आवेदन परेको थियो...


महालक्ष्मी विकास बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकको १० वर्ष अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको ‘११% महालक्ष्मी डिबेञ्चर–२०८९’ नामक ऋणपत्र वैशाख १२ गते बाँडफाँड गरिएको हो । बैंकको अंकित मूल्य १००० रुपैयाँ अंकित...


बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबार चौथो दिन अर्थात बुधवार सुनको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर...