मर्जरको अन्तिम चरणमा पुगेको प्राईम, गुराँस र युनियन लाइफका कर्मचारीलाई स्वेच्छिक अवकास योजनाः २ वर्षसम्मको तलब–भत्ता सुविधा

काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणबाट मर्जरको स्वीकृती पाईसकेको प्राईम, गुराँस र युनियन लाइफले आकर्षक सुविधासहित आफ्ना कर्मचारीहरुका लागि स्वेच्छिक अवकास योजना ल्याएको छ ।कम्पनीले एक्जुकेटीभ एजीएम, एसिईओ, सिनियर डिसिईओ देखि सहायक तर्फको कर्मचारीको लागि छुटाछुटै योजना ल्याएको हो...


एसएमई प्लेटफम भनेको के हो ? यसको बजार संरचना र लगानीकर्ताको हितको बिषयमा नेप्सेका मुराहरी पराजुलीको लेख

एक लघुवित्त संस्थालाई पुँजी बजारबाट ९० लाख रुपैयाँ सङ्कलन गर्नु थियो । यो २०७१ सालको कुरा हो । अहिलेजस्तो अनलाइनबाट सेयर भर्न सकिने गरी ‘सि–आस्बा’ लागू भएको थिएन ।सेयर निष्कासन गर्ने कम्पनी र सर्वसाधारण लगानीकर्ता दुवैलाई धेरै झन्झट थियो...


नेपाल राष्ट्र बैंकद्वारा डिजिटल भुक्तानी प्रबर्द्धनमा कनेक्ट आइपीएस प्रणालीको योगदानलाई सम्मान

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आइपीएस प्रणालीले खेलेको भूमिकालाई कदर गर्दै सम्मान स्वरुप प्रशंसापत्र प्रदान गरेको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले ६८औं वार्षिकोत्वसको अवसरमा नेपालको विद्युत्तीय भुक्तानी प्रवद्र्धनमा योगदान पुर्याएको हुँदा कनेक्ट आइपीएसलाई...


राष्ट्र बैंकको गर्भनर महाप्रसाद अधिकारीले आर्थिक वित्तिय अवस्थाबारे राखेको मन्तव्य

काठमाडौं। २०८० साल वैशाख १४ गते नेपाल राष्ट्र बैंक आफ्नो स्थापनाको ६७ वर्ष पूरा गरी ६८ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनापछि वित्तीय क्षेत्रको विकास र स्थिरताका साथै देशको समग्र आर्थिक विकासमा यस बैंकले अग्रणी भूमिका खेल्दै आएको...


मनकामना स्मार्ट लघुवित्तको पुँजी बृद्धिसहितको प्रबन्धपत्र संशोधन, जारी र चुक्तापुँजी पौने १५ करोड रुपैयाँ

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी अद्यावधिक, पुँजी बृद्धि सहितको प्रबन्धपत्र संशोधन अभिलेख गरिएको छ । सिद्धार्थनगर नगरपालिका–५, रुपन्देही ५ मा केन्द्रीय कार्यालय रहेको लघुवित्तले कम्पनी रजिष्ट्रारको कार्यालयलाई बुझाउनुपर्ने आर्थिक वर्ष २०७८।७९ सम्मका विवरणहरु उपलब्ध गराएबमोजिम...


नेपाल राष्ट्र बैंकद्वारा पूर्व गभर्नर विजयनाथ भट्टराईसहित ५ जना कर्मचारीलाई सम्मान

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्व गभर्नरसहित पाँचजना कर्मचारीलाई सम्मान गरेको छ । केन्द्रीय बैंकले ६८औं वार्षिकोत्वसको अवसरमा पूर्व गभर्नर विजयनाथ भट्टराईलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । राष्ट्र बैंकको वार्षिकोत्वसको अवसरमा प्रत्येक वर्ष एकजना पूर्व गभर्नरलाई सम्मान गर्ने...


बीमा कम्पनीहरुको कुल सम्पत्ती १५ प्रतिशतले बढ्यो, ६ अर्बमाथि पुग्यो बीमकको कुल सम्पत्ती

काठमाडौं । हाल संचालमा रहेका बीमा कम्पनीहरुको कुल सम्पत्ती १५ प्रतिशतले बढेको छ ।असार मसान्तसम्ममा बीमा प्राधिकरणको तथ्यांक अनुसार १५ प्रतिशतले बीमा कम्पनीहरुको सम्पत्ति वृद्धि भएको देखिएको छ । आर्थिक बर्ष २०७८ मा ५ अर्ब रुपैयाँ ४२ अर्ब रुपैयाँ...


नेपाल राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकलाई उत्कृष्ट विप्रेषण सेवा प्रदायकको रुपमा सम्मान

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई उत्कृष्ट विप्रेषण सेवा प्रदायकको रुपमा सम्मान गरेको छ । केन्द्रीय बैंकले आफ्नो ६८औं वार्षिकोत्वसको अवसरमा हिमालयन बैंक, नेपाल एसबिआई बैंक र ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको हो । मुलुकभित्र सर्वाधिक विप्रेषण...


सानिमा बैंकद्वारा १० लाख रुपैयाँको दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौं । सानिमा बैंक लिमिटेडले बैंकका खातावालाई बीमा दाबी वापतको रकम भुक्तानी गरेको छ । बैंकको सानिमा दिर्घायु बचत योजना अन्तर्गत बैंकले १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको हो । यस बैंकका खातावाला उदय कुमार साहको...


कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारलाई संगै राखेर चेम्बरको अन्तरक्रिया

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक बर्षको बजेट निर्माण अघि कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारका प्रतिनिधिलाई संगै राखेर अन्तरक्रिया गरेको छ ।चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल सहित कृषि तथा पशु पन्छि विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्मा,...


बीमा क्षेत्रमा पुँजि बृद्धिको आतंक रोकिएन, एकातिर मर्जर अर्कोतिर नयाँ लाइसेन्स, कुन नैतिकतामा उभिँदैछ प्राधिकरण ?

काठमाडौं । मुहान नै प्रदुषित हुने भएपछि मुहानभन्दा तलका क्षेत्रमा सुधार, प्रगति र समृद्धि हुने कुरै भएन । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरण यस्तो मुहान हो, जहाँ प्रदुषित भन्दा अरु कुराको कल्पना पनि गर्न सकिदैन । नेपाल...


नेपाल बीमक संघको अयोजनामा हवाई बीमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमक संघ तथा Deinon Insurance Brokers LLC को संयुक्त आयोजनामा हवाई बीमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वैशाख १३ गते नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा उक्त कार्यक्रम आयोजना गरिएको हो । नेपाल बीमक संघको आयोजनामा...


गुराँस लाइफ इन्स्योरेन्सद्धारा १३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले प्युठानमा एक कार्यक्रमको आयोजना गरि मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका रोल्पाको परिवर्तन गाउँपालिका वडा नं ५...


नेप्सेमा थप ७३ लाख ५१ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । अरुण भ्याली हाइड्रोपावर र गरिमा विकास बैंकको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर बिहिबार नेप्सेमा सूचीकृत भएको हो । अरुण भ्याली हाइड्रोपावरको ८...


विवाह वर्षगाठको अवसरमा रोहित र निशाले दिए छोरालाई एशियन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकको व्यक्तिलाई उपहारस्वरुप जीवन बीमा पोलिसी खरिद गरिदिने नयाँ प्रचलन बढ्दै गइरहेको छ । जीवन बीमा क्षेत्रमा यो एउटा सबल अभ्यास पनि हो । नेपाल बीमा प्राधिकरणले देशैभरी जीवन बीमा सम्बन्धी जानकारी...


नयाँ सारथी लघुवित्तको संस्थापक समूहतर्फको २२ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तका संस्थापक शेयरधनी पूर्ण बहादुर खत्री र रेशम राज विष्टले आफ्नो नाममा रहेको शेयर बिक्री गर्नका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्री प्रक्रिया अघि...


अप्पर स्याङ्गे हाइड्रोपावरलाई आइपीओ निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीलाई आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएको छ । बोर्डले कम्पनीलाई कुल ८ लाख ७० हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो । कम्पनीको बिक्री प्रबन्धकको काम...


कुमारी बैंकको पौने २५ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी बिमला देवी अग्रवालले आफ्नो नाममा रहेको शेयर बिक्री गर्नका लागि निवेदन दिएबमोजिम बैंकले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो । बैंकले संस्थापक शेयरधनी बिमला...


ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो । उक्त...


सूर्योदय वोमी लघुवित्तले सात संस्थापक शेयरधनीको शेयर बेच्दै

्काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो ।...