नेसनल हाइड्रोपावर कम्पनीको सवा १३ लाख बढी कित्ता सेयर बिक्रीमा
नेसनल हाइड्रोपावर कम्पनीले सवा १३ लाख बढी कित्ता सेयर बिक्रीमा ल्याउने भएको छ। कम्पनीले सर्वसाधारण समूहको १३ लाख ३६ हजार ७४२।७१७८ कित्ता अवितरित हकप्रद सेयर यही भदौ १३ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याउने भएको हो। यो सेयरमा इच्छुक जोकोही...
लक्ष्मी र सामुदायिक लघुवित्त सहित आज यी कम्पनीको शेयर मूल्य घट्यो
काठमाडौं । नेप्से १७।६९ अंकले बढ्दा २०१५।९८ को विन्दुमा कायम भएको छ ।आज सबै क्षेत्रको उपसूचक हरीयाली छाएको छ। सबै उपसूचकमा हरीयाली छाँउदा पनि लक्ष्मी लघुवित्त, सामुदायिक लघुवित्त, आइसिएफसी फाइनान्सको डिभेञ्चर २०८३, विन नेपाल लघुवित्त,स्वाभिमान लघुवित्त, मनकामना स्मार्ट लघुवित्त,...
नेप्से १७ अंकले बढ्यो, सबै उपसूचकमा हरीयाली
काठमाडौं । नेप्से १७।६९ अंकले बढ्दा २०१५।९८ को विन्दुमा कायम भएको छ । सूचीकृत २७७ कम्पनीको ६० लाख ३१ हजार ३ सय ५६ कित्ता १ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबै क्षेत्रको उपसूचक हरीयाली...
कुथेली बुखरीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कति ?
काठमाडौं । नेप्से बढ्दा कुथेली बुखरीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, हिंगवा हाईड्रोवार, माई खोला, मकर जितुमाया, छ्याङदीको शेयर उकालोतर्फ लागेको छ ।
कुमारी बैंकको साढे २८ करोडको शेयर खरिदबिक्रि, अन्य यी कम्पनीहरुको भयो शिर्ष १० कारोबार
काठमाडौ । नेप्से उकालो लाग्दा आज कुमारी बैंकको संस्थापक शेयर सबैभन्दा धेरै खरिदबिक्रि भएको छ। कुमारी बैंकको २८ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, युनाईटेड अजोड, शिवम सिमेन्टस, सोल्टि होटल, घोराही सिमेन्टस, आइएमई लाइफ, माछापुच्छ्रे...
स्वीकृती नलिई बीमा सम्बन्धी अन्य काम गर्ने कम्पनीमाथि बीमा प्राधिकरणको निगरानी
काठमाडौं । स्वीकृती नलिई बीमा सम्बन्धी अन्य काम गर्ने कम्पनीमाथि बीमा प्राधिकरणको निगरानी बढाउन थालेको छ । पछिल्लो समयको बीमाको नाम लिएर विभिन्न वाहानामा काम गर्दै आएका संस्थाहरुलाई बीमा प्राधिकरणले ध्यानाकर्षण समेत गरेको छ। बीमा ऐन २०७९ को दफा...
नेपाल लाइफ र एलआईसी नेपालको बीमा कोष खर्बमाथि, वृद्धिदरमा सिटिजन रिलायबल नेपाल, आइएमई र सन नेपाल लाइफ अग्रस्थामा
काठमाडौं । प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेको र मर्जरपछि जीवन बीमा कम्पनीहरुले बीमा कोष थप बलियो बनेको छ। बीमा प्राधिकरणको पुँजिवृद्धिको निर्णयपछि बीमा कम्पनीहरुले मर्जरलाई थप बलियो बनाउदै लगेको तथ्याङ्कमा देखिएको छ। हाल १९ जीवन बीमा कम्पनीहरुबाट ५ मा...
एशियन लाइफको बिजनेश एक्सिलेन्स अवार्ड कार्यक्रम सम्पन्न
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बागमति प्रदेश स्तरीय बिजनेश एक्सिलेन्स अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार र आईतबार दुई दिने एक्सिलेन्स अवार्ड वितरण कार्यक्रम काठमाडौंको रविभवनस्थित होटल क्राउन इम्पेरियलमा सम्पन्न भएको हो । कार्यक्रममा नेपालभरबाट द्धितिय...
डिप्रोक्स लघुवित्तमा कर्मचारीको माग, एसइई दिएकालाई सुवर्ण अवसर
काठमाडौं । डिप्रोक्स लघुवित्तले कर्मचारी माग गरेको छ। लघुवित्तले कनिष्ठ कार्यक्रम सहायकमा ५० जना कर्मचारीहरु माग गरेको छ। लघुवित्तले मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम एसईई वा सो सरहको परिक्षा उत्तीर्ण भएकालाई पनि रोजगारीको अवसर दिने भएको छ।
शिव श्री हाइड्रोपावरले ३० करोड ८८ लाख रुपैयाँले नोक्सानीमा
काठमाडौं । गत आर्थिक वर्षमा शिव श्री हाइड्रोपावरले ३० करोड ८८ लाख रुपैयाँले नोक्सानीमा रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनी ३६ करोड ३६ लाख रुपैयाँ नोक्सानीमा थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नोक्सानी...
ग्लोबल आइएमई क्यापिटल र बीओके क्यापिटल मर्ज भई ग्लोबल आइएमई क्यापिटलको नामबाट एकीकृत कारोबार सुरु
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल र बीओके क्यापिटल मार्केट एक आपसमा मर्ज भई ग्लोबल आइएमई क्यापिटलको नामबाट एकीकृत कारोबार सुरु भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्ज भई २०७९ पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको...
जीवन बीमा कम्पनीहरुको समस्याबारे बीमा प्राधिकरणले अध्यक्ष र सिईओसँग छलफल गर्दै, सुधारको योजनामाथि बहस हुने
काठमाडौं । आर्थिक संकट लगायतका कारणले जीवन बीमा क्षेत्रमा पारेको प्रभावबारे नेपाल बीमा प्राधिकरणले नेपालमा सञ्चालित जीवन बीमा कम्पनी र तिनका अध्यक्षहरुसँग छलफल गर्ने भएको छ । आगामी शुक्रबार काठमाडौंमा आयोजना गरिने छलफलमा जीवन बीमा क्षेत्रको सुधारका लागि गर्नुपर्ने...
कामना सेवा बैंकको ‘तिम्रै लागि’ निक्षेप योजना बचत खाता सार्वजनिक
काठमाडौं । कामना सेवा विकास बैंकले नयाँ निक्षेप योजना ‘तिम्रै लागि’ मुद्दती र बचत खाता सार्वजनिक गरेको छ । पारिवारिक सम्बन्धको महत्वलाई लिएर विभिन्न पर्व, उत्सव तथा दिवसहरूमा उपहार दिने प्रचलन बढेको र यस्ता अवसरमा आर्थिक सहयोगको समेत आभास हुने...
श्रीजनशील लघुवित्तको मुनाफा बढ्यो
काठमाडौं । श्रीजनशील लघुवित्तले १ करोड ११ लाख २८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्नै सफल भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनी ४७ लाख ४९ हजार रुपैयाँ ऋणात्मक थियो । यता, खुद ब्याज आम्दानी भने १९।२८५ ले...
भगवती हाइड्रोपावर डेभलपमेन्टले आजदेखि प्रिमियममा आईपीओ जारी
काठमाडौं। भगवती हाइड्रोपावर डेभलपमेन्टले आजदेखि प्रिमियममा आईपीओ जारी गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि प्रिमियममा आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ५७...
हिमालयन ८०–२० को इकाईमा २८ हजारको आवेदन
काठमाडौं । हिमालयन ८०–२० को इकाईमा २८ हजार २२४ जनाले आवेदन परेको छ । कम्पनीको आइपीओमा आजसम्म ३ करोड २० लाख ८७ हजार ६८० कित्ताका लागि आवेदन परेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ...
इन्फोडेभलपर्स र काभ्रे जिल्ला सहकारी संघबीच रणनीतिक साझेदारी सम्झौता सम्पन्न
काठमाडौं । विगत २१ वर्षदेखि सहकारीलाई सफ्टवेयर लगायत सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रालि र जिल्ला सहकारी संघ, काभ्रे बीच रणनीतिक साझेदारी भएको छ । सानेपास्थित इन्फोडेभलपर्सको कार्यालयमा इन्फोडेभलपर्सका तर्फबाट कार्यकारी निर्देशक प्रविन सुवेदी, राष्ट्रिय सहकारी महासंघका तर्फबाट...
बीमा प्राधिकरणमा उजुरीको चाङ, पाँच बर्षदेखिकै मुद्दा हेर्न बाँकी, दाबी भुक्तानी बर्ष नारामै सिमित
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणमा बीमा कम्पनीहरुले प्रदान गर्ने सेवा सुविधामा अन्तुष्ट भएपछि बीमितहरुले गर्ने उजुरीको संख्या बढ्दै गएको छ । प्राधिकरणले समयमै उजुरीको सम्वोधन नगर्दा त्यस्तो उजुरी दर्ता गर्नेको संख्या बढ्दै गएको हो । प्राधिकरणले दाबी...
लक्ष्मी भ्यालु फण्ड २ मा शतप्रतिशत आवेदन
लक्ष्मी भ्यालु फण्ड २ को इकाई आज बाँडफाँट भएको छ । लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रबद्र्धक र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा ८० करोड रुपैंया बराबरको ८ करोड इकाईको बिक्री खुल्ला गरेकोमा निर्धारित समयावधिभित्रनै शत्प्रतिशत...
सप्तरीमा लघुवित्त विरुद्धको संघर्ष समितिद्वारा जिल्ला भेला तथा संगठन बिस्तार प्रशिक्षण कार्यक्रम
काठमाडौं । सप्तरीको महुली बजारमा (लघुवित्त विरुद्धको संघर्ष समितिद्वारा जिल्ला भेला तथा संगठन बिस्तार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सप्तरी जिल्ला अध्यक्ष अनिता चौधरीको नेतृत्वमा सुरु भएको कार्यक्रममा उदयपुरका जिल्ला अध्यक्ष बिना मगर वरिष्ठ समाजसेवी तथा लघुवित्त विरुद्धका अभियानता...



















