कुमारी बैंकको साढे २८ करोडको शेयर खरिदबिक्रि, अन्य यी कम्पनीहरुको भयो शिर्ष १० कारोबार

५ भाद्र २०८०, मंगलवार १५:०३

काठमाडौ । नेप्से उकालो लाग्दा आज कुमारी बैंकको संस्थापक शेयर सबैभन्दा धेरै खरिदबिक्रि भएको छ।

कुमारी बैंकको २८ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, युनाईटेड अजोड, शिवम सिमेन्टस, सोल्टि होटल, घोराही सिमेन्टस, आइएमई लाइफ, माछापुच्छ्रे बैंक, नबिल बैंक, हिमालयन डिष्टलरी र प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*