नेप्से १७ अंकले बढ्यो, सबै उपसूचकमा हरीयाली

५ भाद्र २०८०, मंगलवार १५:१७

काठमाडौं । नेप्से १७।६९ अंकले बढ्दा २०१५।९८ को विन्दुमा कायम भएको छ ।

सूचीकृत २७७ कम्पनीको ६० लाख ३१ हजार ३ सय ५६ कित्ता १ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबै क्षेत्रको उपसूचक हरीयाली छाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*