धितोपत्र बोर्डले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका ४५ कम्पनीको छनोट कार्य सुरु प्रकृया अघि बढाईयो

काठमाडौं। नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका ४५ कम्पनीको छनोट कार्य सुरु प्रकृया अघि बढेको छ।बोर्डले नियामावली अन्तर्गत आवेदन परे–नपरेको, आवश्यक विवरण र कागजात पुगे–नपुगेको, मापदण्डबमोजिम भए–नभएको छनोट कार्य सुरु गरेको हो । बोर्डको नियामावली अनुसार मापदण्डअनुरूप भए–नभएकको...


दुई विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । दुई विकास बैंकले संस्थापक समुहतर्फको शेयर बिक्री गर्ने भएको छ । एक्सेल डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले सो शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।...


समृद्धि फाइनान्सले माग्यो १७ जना कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । समृद्धि फाइनान्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । फाइनान्सले आज एक सूचना प्रकाशित गर्दै ४ पदमा १७ जना कर्मचारी माग गरेको हो । फाइनान्सले चिफ क्रेडिट अफिसर र चिफ कम्प्लेयन्स एण्ड रिस्क अफिसर पदहरुमा १ जनाका...


बैंक तथा वित्तीय संस्थाले २१ अर्ब रुपैयाँ कर योग्य रकम नदेखाएको महालेखाको ठहर

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ३९ वटा बैंक तथा वित्तीय संस्थाले कर योग्य रुपमा रहेको २१ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ आय विवरणमा नदेखाएको महालेखाले जनाएको छ।महालेखा परीक्षकको कार्यालयले यस विषयमा छानबिन गरी कर असुल गर्न सरकारलाई...


दुई कम्पनीद्वारा सम्बन्धीत शेयरधनीहरुको खातामा लाभांश जम्मा

काठमाडौं । दुई कम्पनीले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । युनियन लाइफ इ्रन्स्योरेन्स र महालक्ष्मी विकास बैंकले आ–आफ्नै साधारण सभाबाट पारित भएको गत आवको बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको खातामा जम्मा गर्न सुरु गरेको हो ।...


प्रभु लाइफका सञ्चालक मनिराम पोखरेलद्धारा राजिनामा

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक मनिराम पोखरेलले पदबाट राजिनामा दिएका छन् । पोखरेलले यही बैशाख ३ गतेदेखि लागू हुने गरी राजिनामा दिएका हुन् । उनको राजिनामा स्वीकृत भइसकेको छ । प्रभु बैंकको तर्फबाट सञ्चालक बनेको पोखरेलले हिजो...


थ्रीस्टार हाइड्रोपावरले वैशाख ११ बाट आईपीओ निष्काशन गर्दै, क–कसले दिन पाउन्छन् आवेदन ?

काठमाण्डौ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानीयलाई जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड ९२...


महालक्ष्मी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज (बैशाख ४ गते) अन्तिम दिन रहेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ निष्काशन गरेको हो...


मेन्छियाम हाइड्रोपावरले आजदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्दै

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आज (बैशाख ४ गते)देखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गरी सकेपछि सर्वसाधारणको लागि निष्काशन गर्ने भएको हो ।...


राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रलाई मातृशोक

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रलाई मातृ शोक परेको छ । केन्द्रीय बैंकका डेपुटी गभर्नर मिश्रकी ८४ बर्षिय आमा धनमाया मिश्रको बैशाख २ गते बिहान साढे ११ बजे झापामा निधन भएको पारिवारका सदस्यले जानकारी दिएका...


नेपाल उद्योग बाणिज्य महासंघका नव निर्वाचित अध्यक्ष ढकालद्धारा पदभार ग्रहण

काठमाडौं । नेपाली उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार पदभार ग्रहण गरेका छन् । आइतबार महासंघको टेकुस्थित कार्यालयमा निवर्तमान अध्यक्ष शेखर गोल्छाले अध्यक्ष ढकाललाई पद हस्तान्तरण गरेसँगै पदभार ग्रहण गरेका हुन् ।...


नबिल बैंकका सिइओ ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन्। ढुंगाना लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’ सम्मान गरेका हुन्। बैकिङ क्षेत्रमा साढे दुई...


सन नेपाल लाइफको लगानीको दायरा ४६ प्रतिशतले बृद्धि, कुन क्षेत्रमा कति ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लगानीको दायरा ४६.७३ प्रतिशतले बढाएको छ । कम्पनीले सरकारी ऋणपत्र तथा बन्ड, वाणिज्य बैंकको मुद्धति निक्षेप, विकास बैंकको मुद्धति निक्षेप, फाइनान्सको मुद्धति निक्षेप, वाणिज्य बैंकको ऋणपत्र, विभिन्न कम्पनीका शेयर र अन्य...


नेप्सेद्वारा एक कम्पनीको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्स (नेप्से)ले एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेशनल माइक्रोफाइनान्सको १५ प्रतिशत बोनश शेयर वितरणका लागि बुुकक्लोज गरेसँगै नेप्सेले संस्थाको शेयरमूल्य समायोजन गरेको हो । आज शेयर बजार बन्द हुनुभन्दा अघिसम्म कायम संस्थाको शेयरमूल्य...


प्रधानमन्त्री हराएको सूचना दिँदै एमालेका सांसद रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री पुष्पमकल दाहाल हराएको सूचना दिँदै खोजेर वानेश्वर स्थित संसद भवनमा बुझाउन आग्रह गरेका छन्।एमाले सांसद पन्तले प्रतिनिधिसभाको बारम्बारको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि एमाले सांसद पन्तले व्यंग्य गर्दै यस्तो बताएका हुन्...


काठमाडौं महानगरपालिकाले डम्पिङ साइट वरपर बस्ने स्थानीयहरुको बीमा गराउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले डम्पिङ साइट वरपर बस्नेसिसडोल बञ्चरो डाडाका डम्पिङ साइटस्थित स्थानीयहरुलाई बीमा कार्यक्रममा सहभागी गराउने महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले सिसडोल/बञ्चरेडाडा क्षेत्र वरपर बसोबास गर्ने (नुवाकोट र धादिङ) का चारै वडाका जनतालाई निःशुल्क स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउने...


भूगोल इनर्जि डेभलपमेन्टको आईपीओको नतिजा यसरी हेनुहोस्

भूगोल इनर्जि डेभलपमेन्टको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले चैत्र २३ गतेदेखि चैत्र २७ गतेसम्म सर्वसाधारणका लागि बिक्री गरेको आईपीओ आज वैशाख ३ गते बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालमा बाँडफाँड भएको हो । कम्पनीको आईपीओ नतिजा केहि...


भूगोल इनर्जि डेभलपमेन्टको आईपीओ बाँडफाँड सम्पन्न

काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्टको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले चैत्र २३ गतेदेखि चैत्र २७ गतेसम्म सर्वसाधारणका लागि बिक्री गरेको आईपीओ आज वैशाख ३ गते बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालमा बाँडफाँड भएको हो । क्यापिटलका अनुसार...


सूचना लुकाउने राजविराजका अधिकृत निरन्जनलाई ७ दिनभित्र जवाफ पठाउन आयोगको आदेश

राजविराज । सूचना लुकाउने सप्तरीको राजविराज नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत निरन्जन यादवलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश दिएको छ ।पत्रकार सौरभ यादवले आयोगमा दिएको पुनरावेदनमाथि प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली...


महालक्ष्मी विकास बैंकद्वारा सामाजिक क्षेत्रमा सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकका शाखाहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोगका कार्यक्रमहरू सम्पन्न भएका छन् । जसअनुसार बैंकको बानेश्वर शाखाले सुविधानगरमा अवस्थित तीनकुने टोल सुधार समितिलाई ५० थान डस्टविन हस्तान्तरण गरेको छ । काठमाडौं...