भगवती हाइड्रोपावर र हिमालयन ८०–२० को आईओमा कति पर्यो आवेदन ?
काठमाडौं । भगवती हाइड्रोपावरले भदौ पाँच गते तथा हिमालयन ८०–२० ले साउन ३२ गते सर्वसाधारणका लागि आइपीओ खुला गरेको थियो । भगवती हाइड्रोपावरमा ७ लाख ७२ हजार ३५४ आवेदकले ८६ लाख ६० हजार १५० इकाई शेयरका लागि १ अर्ब...
नमस्ते सुदुरपश्चिमद्वारा डोटीको सायल गाँउपालिकामा ७ दिने सावुन बनाउने तालिम सम्पन्न
काठमाडौं । नमस्ते सुदुरपश्चिम, डोटीले सावुन बनाउने सीप विकास तालिम सम्पन्न गरेको छ । संस्थाले ‘सिप सिकौ स्वरोजगार बनौं’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै सायल गाँउपालिकामा सात दिने सावुन बनाउने तालिम प्रदान गरेको हो । संस्थाले डोटी जिल्लाको सायल...
लक्ष्मी सनराइज बैंकको शेयर लगानीकर्ताको डिम्याट खातामा
काठमाडौं । लक्ष्मी सनराइज बैंकको शेयर लगानीकर्ताको डिम्याट खातामा आउन सुरु गरेकोछ । साविकको लक्ष्मी बैंक र सनराइज बैंकको शेयर हटेर लक्ष्मी सनराइज बैंकको नाममा शेयर आएको हो । शेयर लगानीकर्ताको खातामा आएसंगै नेप्सेमा बैंकको शेयर सुचिकृत भएपछि लगानीकर्ताले...
सानिमा बैंकको दराजसंग ‘दराज मन्थ्ली पे डे योजना’ का लागि सहकार्य
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज मन्थ्ली पे डे योजना’ अन्तर्गत विशेष छुट दिने सहकार्य सानिमा बैंकको दराजसंग ‘दराज मन्थ्ली पेडे योजना’ का लागि सहकार्य गरेको छ । अब ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा...
सानिमा मिडल तमोर हाइड्रोपावरको सञ्चालकमा रूची जोशी नियुक्त
काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावरको सञ्चालकमा रूची जोशीलाई नियुक्त गरिएको छ । कम्पनीको संस्थापक समूहका शेयरधनी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लि.को प्रतिनिधिका रुपमा कम्पनीको सञ्चालक पदमा नियुक्त उषा खतिवडाले राजिनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । सो...
अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा समस्या
काठमाडौं । अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा सामान्य असर परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल मौसमका कारण आन्तरिक उडान रोकिएको...
घर भाडामा दिन चाहानुहुन्छ ? नेपाल एसबीआई बैंकले यी स्थानमा घर भाडामा लिदै
काठमाडौं । नेपाल एसबीआई बैंकले डडेलधुराको अमरगढी न.पा र कास्कीको पोखरा म.न.पा मा घर शाखा कार्यालयका लागि घर भाडामा लिने भएको छ । अमरगढीको ७०० देखि १००० वर्गफुट क्षेत्रफलमा तथा पोखरामा १५०० देखि २००० वर्गफुट क्षेत्रफलमा फैलिएको घर तथा...
भिजन लुम्बिनी उर्जा कम्पनीलाई आइपीओ निष्काशनको लागि बोर्डद्वारा अनुमति प्रदान
काठमाडौं । नेपाल धितोपत्र बोर्डले भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडलाई साधारण शेयर (आईपीओ) निष्काशन गर्न अनुमति प्रदान गरेको छ । कम्पनीलाई प्रतिकित्ता शेयरमूल्य १ सय रुपैयाँका दरले ३८ लाख २५ हजार कित्ता शेयर निष्काशनको लागि बोर्डले अनुमति प्रदान गरेको...
सूर्यज्योति लाइफले खुलायो रोजगारको अवसर, के–के चाहिन्छ योग्यता ?
काठमाडौं । सूर्यज्योति लाइफले सहायक म्यानेजरको पदमा रोजगारको अवसर खुलाएको हो । आवेदन दिनका लागि म्यानेजमेन्टबाट मास्टर तथा चाटर्टेड एकाउन्ट गरेको र कम्तीमा पनि इन्स्योरेन्स, बीएफआई तथा सम्बन्धित क्षेत्रमा अफिसरमा ५ वर्षको कार्यानुभव भएको हुनुपर्ने छ । उमेरको हकमा...
यी हुन आज सर्वाधिक गुमाउने टप १० कम्पनी
काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक २९ अंकले बढेर २०४५ को विन्दुमा कायम भएतापनि केही कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ । आज सर्वाधिक गिरावट सिटिजन सुपर ३० म्युचुअल फण्डको शेयरमूल्य ७.४२ प्रतिशले घटेको छ । त्यस्तै,...
२९ अंकले बढ्यो नेप्से, तीन उपसूचकमा उछाल
काठमाडौं । साता कारोबारको चौथो दिन शेयरबजारमा हरियाली छाएको छ । १३ वटै उपसूचकमा हरियाली आउँदा तीन उपसूचमा उछाल आएको छ । बुधबार नेप्से परिसूचक २९ अंकले बढेर २०४५ को विन्दुमा कायम भएको छ । ४२ लाख ३७ हजार...
कुथेली बुखरीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कतिले बढ्यो ?
काठमाडौं । नेप्से २९।४७ अंकले बढेर २०४५।४५ को विन्दुमा कायम भएको छ । शेयर बजार उकालो लाग्ला कुथेली बुखरीको शेयरमा सकारात्मक सर्किट लागेकोछ । त्यस्तै,ग्लाबेल आइएमई बैंकको ब्यालेन्स फण्ड १ , लिवर्टी इनर्जी, डोल्टी पावर, माया खोला, समता लघुवित्त,...
बलेफी हाइड्रोपावरको लेखापरीक्षकमा चार्टर्ड एकाउन्टेट एपिएम एण्ड एसोसिएट्स नियुक्त
काठमाडौं । बलेफी हाइड्रोपावरको लेखापरीक्षकमा चार्टर्ड एकाउन्टेट एपिएम एण्ड एसोसिएट्स नियुक्त भएको हो । कम्पनीको भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७९।८० को लेखापरीक्षकका लागि चार्टड एकाउन्टेट एपिएम एण्ड एसोसिएट्सलाई नियुक्त गरी अभिलेखको लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा...
घोराही सिमेन्टस सहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । अर्थमन्त्री ब्याजदरको बैंकका सिईओलाई नै बेलाएर छलफल गर्न थालेपछि शेयर बजार सुधारको बाटो तर्फ अघि बढेको छ । आज नेप्से २९।४७ अंकले बढेर २०४५।४५ को विन्दुमा कायम भएको छ । घोराही सिमेन्टसको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् कम्पनीको...
हिमालयन लाइफद्वारा १३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको पोखरा सभागृह शाखाले बीमितलाई १३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी दिएको हो । उक्त कम्पनीको पोखरा सभागृह शाखाका प्रमुख बरिष्ठ मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेनाले एक समारोहकाबीच बीमित सुविन सुवेदीको परिवार मञ्जु ढकाललाई १३...
ग्रामीण विकास लघुवित्तको लेखापरीक्षकमा एनबिएसएम एण्ड एसोसिएट्स नियुक्त
काठमाडौं । ग्रामीण विकास लघुवित्तको लेखापरीक्षकमा एनबिएसएम एण्ड एसोसिएट्स, नारायणचौर नक्साल, काठमाडौं नियुक्त भएको छ । कम्पनीले सञ्चालक समितिको सिफारिसमा कम्पनी रजिष्ट्रारको कार्यालयले लेखापरीक्षक नियुक्त गर्ने व्यवस्था बमोजिम तीन लेखापरीक्षक फर्महरुमध्ये कुनै एक फर्मलाई लेखापरीक्षक नियुक्त गर्नका लागि असार...
आईएमई लाइफ इन्स्योरेन्सको बागलुङ शाखाले गर्यो अभिकर्तालाई सम्मान
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स बागलुङ शाखाले गत आवमा उत्कुष्ट व्यवसाय गर्ने शाखाका अभिकर्ताहरुलाई सम्मान गरेको हो । शनिबार आयोजित एक कार्यक्रममा उत्कुष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गरिएको बागलुङ शाखाकी शाखा प्रमुख इन्द्रा शर्मा सापकोटाले जानकारी दिएकी हुन ।...
सनी सेक्युरिटिज कम्पनीले धितोपत्र बोर्डबाट अनुमति लाइसेन्स पायो
काठमाडौं । सनी सेक्युरिटिज कम्पनी लिमिटेडले धितोपत्र बोर्डबाट बुधबार धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने धितोपत्र दलाल अनुमति ९ब्रोकर लाइसेन्स० प्राप्त गरेको छ । पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्राप्तभएपछि कम्पनीले लगानी परामर्श सेवा, लगानी व्यवस्थापन, मार्जिन कारोबारलगायतका सेवाहरु उपलब्ध गराउनेछ...
एलआईसी नेपालले बीमा रकम बुझाउन रोकिएको पोलिसीहरुलाई छूट दिने, कहिलेसम्म पाईन्छ छूट ?
काठमाडौं । एलआईसी नेपालमा बीमा बुझाउन रोकिएको अथवा बन्द रहेको बीमा पोलिसीलाई छूट सहित सुचारु गर्न सकिने भएको छ । बीमा पुनर्जागरण अवधि यही भदौ १ देखि असोज १३ सम्मका लागि हुनेछ । विलम्ब शुल्कमा ४० प्रतिशत वा २५०००...
नेपाल बैंकले विभिन्न शाखामा धितोमा रहेको यी सम्पत्ति लिलाम मार्फत बिक्री गर्दै
काठमाडौं । नेपाल बैंक लिमिटेडको कीर्तिपुर, झुम्का, श्रीपुर, समनपुर र सिरहा शाखामा धितोमा रहेको उल्लेखित सम्पत्ति लिलामी मार्फत बिक्री गर्ने भएको छ । बैंकबाट कर्जा लिई समयमा चुक्ता नगरेपछि धितोमा रहेको जग्गा लिलाम गरी बैंकले बिक्री प्रकिया अघि बढाएको...




















