आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तबीच मर्जर सम्झौता

काठमाडौं । आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धमा प्रारम्भिक सम्झौता भएको छ । नुवाकोट जिल्ला, ककनी गाउँपालिका वडा नं. ६ मदानपुरमा रजिष्टार्ड कार्यालय रहेको आशा लघुवित्त र काभ्रेपलाञ्चोक जिल्ला, बनेपा...


नबिल बैंकका ग्राहकहरुलाई राहत, ब्याजदर घटाउने निर्णय

काठमाडौ । नबिल बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले २०८० साल वैशाख महिनाका लागि घटाएर ब्याजदर सार्वजनिक गरेको हो । नेपाल बैंकर्स संघको कार्यसमितिको बैठकले नयाँ वर्षदेखि लागू हुनेगरी वाणिज्य बैंकहरुले १.०१ प्रतिशतका दरले ब्याजदर घटाउने...


एनआईसी एशिया लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत ३० गते) अन्तिम दिन रहेको छ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात वैशाख १ गतेदेखि बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा...


नेपाल उद्योग बाणिज्य महासंघको एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ बिजयी

काठमाडौं । नेपाल उध्योग बाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई समुहबाट ज्योत्सना श्रेष्ठ बिजयी भएकी छिन् । विपक्षी अन्जन श्रेष्ठ र उमेश श्रेष्ठका साझा उम्मेदवार भरत राज आचार्यलाई भारी मतले पराजित गर्दै एशोसिएट उपाध्यक्षमा बिजयी भएकी हुन् । धरानी...


एभरेष्ट बैंकमा रकम जम्मा गरेका १९ ग्राहकको खाताबाटै करोडौं चोरी, कर्मचारीले नै सिष्टमबाट चोरी गरेकोबारे छानविन सुरु

काठमाडौं । एभरेष्ट बैंकमा खाता खोली रकम जम्मा गरेका सर्वसाधारणको बैंक खाता नै असुरक्षित हुन थालेको छ । सो बैंकको खातामा रकम जम्मा गरेका १९ भन्दा बढि सर्वसाधारणको खाताबाट करोडौं रुपैयाँ चोरिएको तथ्य खुलेको हो । एभरेष्ट बैंकको सुनसरी...


बाणिज्य महासंघको कोशी प्रदेशमा नरेन्द्र खड्का बिजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेशमा बरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठको समुहबाट केन्द्रीय सदस्य पदमा नरेन्द्र खड्का बिजयी भएका छन् । महासंघमा विगतमा पूर्वबाट नेतृत्वदायी भूमिका खेल्दै आएका खड्काले ११ मत पाएका थिएर बिजयी भएका हुन् । चुनावी...


महासंघको जिल्ला नगरमा सुरकृष्ण बैद्य निर्वाचित, ६ भोटले हारे सुमार्गी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको हिजो सम्पन्न निर्र्वाचनमा जिल्लानगर उपाध्यक्षमा रामचन्द्र संघाई समुहबाट सुरकृष्ण वैद्य ४३ मत पाएर बिजयी भएका छन् । बैद्य अर्का बरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठको उम्मेदवार अरुणराज सुमार्गीलाई ६ मतले हराउँदै बिजयी भएका छन्...


उद्योग बाणिज्य महासंघको बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल बिजयी

काठमाडौं । हिजो सम्पन्न भएको नेपाल उद्योग वाणिज्य महासंघको मत गणना अनुसार बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल बिजयी भएका छन् । बरिष्ठ उपाध्यक्ष उमेशलाल श्रेष्ठ समूहका ढकालले ६१ मत पाएर बिजयी भएका हुन् । उनका प्रतिद्धन्दी बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ...


बीमा अभिकर्ता र सर्भेयरहरुको लाईसेन्स नविकरण गराउने आज अन्तिम दिन

काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरहरुको लाईसेन्स नविकरण गराउने आज अन्तिम दिन रहेको छ। आजसम्म लाईसेन्स नविकरण गराएका अभिकर्ता र सर्भेयरहरुले बीमा क्षेत्रमा काम गर्न पाउनेछन् ।आजसम्म नविकरण नगरेमा भोलिदेखि अभिकर्ता तथा सर्भेयरहरुको लाइसेन्स स्वत खारेज हुनेछ । अभिकर्ताले...


सन नेपाल लाइफ इन्स्योरेन्सको पाँचौ र छैठौं बार्षिक सााधारण सभा सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ र छैठौं बार्षिक सााधारण सभा आज याक एण्ड यती होटल, दरबारमार्ग, काठमाडौमा सम्पन्न भएको छ ।संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आ.व २०७७÷०७८ र २०७८÷०७९...


राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठमाथि कारवाही गर्ने निर्णय, साधारण सदस्यता खारेज, पदबाट बर्खास्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाका कुमार श्रेष्ठमाथि पार्टीले निर्मम कारवाही गरेको छ । दुई करोड घुस मागेको अडियो सार्वजनिक भए लगत्तै श्रेष्ठमाथि छानविन गरेको पार्टीले ७२ घण्टाभित्रैमा उनको पार्टी सदस्यता खारेज गर्दै सांसद पदबाट समेत बर्खास्त...


गुरुप्रसाद न्यौपानेलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न धितोपत्र बोर्डलाई उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले धितोपत्र बार्डलाई आदेश दिएको छ । यसअघि धितोपत्र बोर्डले आफैं सञ्चालक रहेको कम्पनीको सेयर अनधिकृतरुपमा बिक्री गरेको प्रमाण फेला पारेपछि न्यौपानेलाई कारवाही...


अन्नपूर्णपोष्टद्धारा भ्रष्टाचार विशेषांक ‘शतखिल’ प्रकाशित, ७७ जिल्लाका १०० वटा भ्रष्टाचार काण्डको पर्दाफास

काठमाडौं । नेपाली पत्रकारिता क्षेत्रमा विरलै हुने अभ्यास हिजो प्रकाशित अन्नपूर्णपोष्ट दैनिकले गरेको छ । अखण्ड भण्डारी सम्पादक रहेको अन्नपूर्ण पोष्टको वर्ष २१, अंक ३३२ को चैत्र २८ गतेको नियमित अंकलाई भ्रष्टाचार विशेष अंकको रुपमा प्रकाशित गरेको हो ।...


जीवन बीमक संघ नेपाल र फालिया (जापानको बीमक संघ)को संयुक्त रुपमा सेमिनार आयोजना हुँदै

काठमाडौं । जीवन बीमक संघ नेपालले जापानको जीवन बीमक संघ फालिया (फाउन्डेसन फर दि एडभान्समेन्ट अफ लाइफ एण्ड इन्स्योरेन्स अराउण्ड दि वल्र्ड) सँग मिलेर २०८० साल, बैशाख १२ गते काठमाडौंको रविभवन स्थीत होटेल क्राउन इम्पेरियलमा ‘जापान–नेपालः टप लेभल म्यानेजमेन्ट...


मेगा क्यापिटलका नयाँ बर्षमा २०ः८० लगानी व्यवस्थापन सेवा प्रारम्भ

काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले नयाँ वर्ष २०८० को उपलक्ष्यमा २०ः८० लगानी व्यवस्थापन सेवा प्रारम्भ गरेको छ । क्यापिटलले नयाँ वर्ष २०८० को पावन अवसरमा ग्राहक वर्गलाई न्यूनतम लागतमा मेगा क्यापिटल मार्केट्स लिमिटेडले २०ः८० लगानी व्यवस्थापन सेवा प्रारम्भ...


नयाँ लघु बीमा कम्पनीहरुले कर्पोरेट छुट दिन नपाइने

काठमाडौं। लघु बीमा कम्पनीहरूले जारी गर्ने पोलिसीमा कुनै पनि खालको छुट, बीमाशुल्क कटौती गर्न वा सहुलियत दिन पाउनेछैनन् ।तर, अभिकर्ता प्रयोग नगरी सीधै बिमालेख बिक्री गरिएको अवस्थामा भने ५ प्रतिशतका दरले हुन आउने रकम छुट प्रदान गर्न सक्ने प्राधिकरणले...


प्रभु बैंकको यी २४ वटा शाखा कार्यालय गाभिने, कुन–कुन शाखा हुँदैछन् मर्ज ?

काठमाडौं । प्रभु बैंक लिमिटेडको कुल २४ वटा शाखा कार्यालयहरु गाभिने भएका छन् । बैंकले साविक सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति पश्चात एकीकृत कारोबार गरिसकेको अवस्थामा एकै स्थानमा अवस्थित शाखा कार्यालयहरु गाभेर १२ वटा शाखाबाट सेवा प्रदान गर्न लागेको...


६ बैंक तथा वित्तिय संस्था राष्ट्र बैंकको कारवाहीमा, कुन-कुन परे कारवाहीमा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ बैंक तथा वित्तिय संस्थालाई कार्वाही गर्ने भएको छ।राष्ट्र बैंकको नियम विपरित गएको भन्दै वित्तीय संस्थालाई करिब एक करोड जरीवाना गरेको हो । केन्द्रीय बैंकले ४ विकास बैंक र २ फाइनान्स कम्पनीलाई कर्जा निक्षेप...


शेयर बजारमा उछाल, झण्डै सय अंकले बढ्यो नेप्से

काठमाडौं । बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेकै दिन शेयर बजारमा उछाल आएको छ । आज नेप्से झण्डै एक सय अंकले बढ्दा लगानीकर्तामा आशा पलाएको छ । देशमा लगानीको वातावरण नभएको भन्दै चौतर्फी निराशा छाइरहेको बेला हिजो नेपाल राष्ट्र बैंकले...


नेप्सेमा उछाल आएतापनि एभरेष्ट बैंकको शेयर मूल्य घट्यो, अन्य कुनले कति गुमाए ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा उछाल आएको छ । आज शेयर बजार ९२.२२ अंकले बढेर १९६३ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा उछाल आएतापनि नेप्सेमा सूचिकृत ३ कम्पनीहरुको शेयर मूल्य घटेको...