सात कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं। नेप्सेमा आज उल्लास छाँउदा सात कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। समृद्धि इक्विटी फण्ड, सिटिजन म्यचुअल फण्ड १, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड, आदर्श लघुवित्त, खप्तड लघुवित्त, कालिन्चोक दर्शन, गणपति लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । ्त्यस्तै, बलेफी,...


शेयरबजारमा उछाल आउदा यी हुन सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । लामो समयपछि शेयरबजारमा आज उछाल आएको छ । नेप्से परिसूचक ९२ अंकले बढेर १९६३ को विन्दु्मा कायम हुन पुगेको छ । शेयरबजारमा एकाएक उछाल आएसँगै कारोबार रकम समेत बढेर एक अर्ब ९७ करोड २९ लाख रुपैयाँमाथिको कारोबार...


जगदुल्ला गाउँपालिकाद्वारा एकैपटक ५५९ घर परिवारको स्वास्थ्य बीमा

काठमाडौं । जगदुल्ला गाउँपालिका डोल्पाले सबै घर परिवारको स्वास्थ्य बिमा गरेको छ । गाउँपालिकाले एकैपटक ५५९ घर परिवारको स्वास्थ्य बीमा गरेको हो । स्वास्थ्य बीमा कार्यक्रमको महत्वलाई बुझेर गाउँपालिकाका सम्पूर्ण घरधुरी समेटिने गरी स्वास्थ्य बीमा गरिएको गाउँपालिकाले जनाएको छ...


मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ आज बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीको आइपीअ‍ो...


मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, १ लाख ३३ हजारले पाए शेयर

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आइपीओ आज (चैत २९ गते) बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा कमलादीमा आइपीओ बाँडफाँड सम्पन्न भएको हो । कम्पनीले निष्काशन गरेको सो आइपीओमा मागभन्दा ११.११ गुणा बढी आवेदन...


नेप्सेमा दुई हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । मोलुङ्ग हाइड्रोपावर, सगरमाथा जलविद्युत कम्पनीको आइपीओ आज नेप्सेमा सूचीकृत भएको हो । मोलुङ्ग हाइड्रोपावरको आइपीओ ‘एमएचसीएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ अंकित दरका...


हिमालयन एभरेष्ट इन्स्योरेन्सको २९औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको २९औं वार्षिक साधारण सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा सभा बानेश्वर, ब्याङ्क्वेट, थापागाउँ, काठमाडौंमा सम्पन्न भएको हो । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम...


हिमालयन एभरेष्टको वार्षिक साधारण सभाले चयन गर्यो नयाँ संचालक समिति

काठमाडौं । हिमालयन एभरेष्टको वार्षिक साधारण सभाले नयाँ संचालक समिति निर्विरोध चयन गरेको छ । समितिमा सर्वसाधारण शेयरधनीको प्रतिनिधिबाट बाट अजय रत्न स्थापित र हेम राज थापा संचालकमा चयन भएका छन् भने संस्थापक सेयरधनीको तर्फबाट महेन्द्र कृष्ण श्रेष्ठ, विजित...


नेपाल पुनर्बीमाबाट दुई जना सञ्चालक हटाउने योजनामा बीमा प्राधिकरणका अध्यक्ष सिलवाल, लघुबीमाको लाइसेन्सबारे प्रम प्रचण्ड सशंकित

काठमाडौं । तत्कालिन बीमा समितिको अध्यक्ष पदमा नियुक्ती भएदेखि नै नेपाल सरकारको लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीका विरुद्धमा षडयन्त्र गर्दै आएका नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले पछिल्लो पटक सो कम्पनीका दुई जना सञ्चालकलाई हटाउन चलखेल गरिरहेका छन्...


ब्रोकरहरुलाई नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर यकिन गरी कारोबार गर्न नेप्सेको अनुरोध

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर कारोबार सम्बन्धी धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुलाई सचेत गराएको छ । साविक नेपाल इन्भेष्टमेन्ट बैंक र साविक मेगा बैंक एकआपसमा मर्जर भएपश्चात् नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट दोस्रो...


माई खोला हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले पहिलो चरणको आईपीओ फागुन २५ गतेदेखि चैत ९ गतेसम्म...


ब्याजदर घटाउने बैंकर्स संघको निर्णय, मुद्दती र संस्थागत कतिमा झर्यो ?

काठमाडौं । वाणिज्य बैंकहरुले ब्याजदर घटाउने भएका छन् । नेपाल बैंकर्स संघको बैठकले नयाँ वर्षदेखि ब्याजदर घटाउने निर्णय गरेको हो । नयाँ बर्षदेखि लागू हुने गरि वाणिज्य बैंकहरुले १।०१ प्रतिशतका दरले ब्याजदर घटाउने निर्णय गरेको हो ।बैठकले मुद्दती निक्षेपको...


अभिकर्ता इजाजत पत्र नविकरण शुल्क अन्य भन्दा कनेक्ट आइपिएसमा सस्तो

काठमाण्डौ । अभिकर्ता इजाजत पत्र नविकरण शुल्क अन्य भन्दा कनेक्ट आइपिएसमा सस्तो छ ।अभिकर्ता इजाजत पत्र नविकरणका लागी नियामक निकाय नेपाल बीमा प्राधिकरणले विद्युतीय भुक्तानी सेवा कनेक्ट आइपीएसको माध्यम अन्य डिजिटल भुक्तानी भन्दा सस्तो रहेको छ। बीमा प्राधिकरणले राजस्व...


प्राइम कमर्सियल बैंकद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै रिक्त रहेका ११ पदहरुमा कर्मचारी माग गरेको हो । बैंकले बिजनेस डेभलपमेन्ट देखि ट्रेनि एसिस्टेन्टसम्मका ११ पदमा अनुुभवि र क्षमतावान नेपाली...


ऋण उठाउन विभागले सहजिकरण गर्छः काठमाडौं महानगर

काठमाडौं । सहकारी क्षेत्रमा समस्या बढ्दै गएपछि त्यसको समाधानका लागि सरोरकारवाला निकायबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रमले तीब्रता पाएको छ । विश्व अर्थतन्त्रमा आएको मन्दी र त्यसले मुलुकको अर्थतन्त्रमा पारेको प्रभावसँग सहकारी संस्थाहरु पनि समस्यामा पर्न थालेका छन् । व्यापार...


लघुवित्त पीडितहरुले भने, ‘प्रचण्ड ज्यू यहि हो, मौका ऋण मिनाहा गरेर न्याय दिनुस्’

काठमाडौं । डेढ वर्षदेखि आन्दोलनरत लघुवित्त पीडितहरुले सरकारसँग न्यायको भाग गरेका छन् । उनीहरुले ५८ लाख दिदिबहिनीहरु मर्नु न बाँच्नु भएको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गरी उनिहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । उनिहरुले “सरकार कि हामीहरुलाई...


एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावला सुनको मूल्य १ लाख १० हजार ८...


महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग प्रदान

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई...


तारा चन्द केडियालाई ‘ईश्वरलाल लाइफ टाइम अचिभमेन्ट’ अवार्डद्वारा सम्मानित

काठमाडौं । केडिया अर्गनाइजेशनका अध्यक्ष तारा चन्द केडियालाई ‘ईश्वरलाल लाइफ टाइम अचिभमेन्ट’ अवार्डद्वारा सम्मानित गरिएको छ । केडियालाई सोमबार नेपाल चेम्बर अफ कमर्सले आफ्नो ५७ औँ वार्षिक साधारण सभाको अवसरमा सम्मानित गरेको हो । उनले मुलुकको उद्योग तथा व्यापार...


लाभांश पारित गर्दै विजय लघुवित्तको साधारण सभा सम्पन्न, चुक्तापुँजी ३८ करोड पुग्यो

काठमाडौं । विजय लघुवित्त वित्तिय संस्था लिमिटेडको दशौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा चैत २८ गते विजय विकास स्रोत केन्द्र, गैडाकोट, ८ मा सम्पन्न भएको हो । सो सभाले आ.व. ०७८।०७९ को नाफाबाट २० प्रतिशत बोनस...