वित्तीय विवरण सन्तोषजनक नआएपनि हिमालयन डिष्टलरी र शिवम सिमेन्टबाट लगानीकर्ताको आकर्षण घटेन, कुन-कुन कम्पनीको भयो शीर्ष खरिदबिक्रि ?

काठमाडौं । साताको अन्तिम दिन नेप्से ओरालो लागेको छ। कम्पनीहरुको रिर्पोट सकारात्मक नदेखिएपनि हिमालयन डिष्टीलरीको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन्। हिमालयन डिष्टलरीको ८ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्ट, आइएमई लाइफ, सोल्टि होटल, घोराही...


अरुण भ्याली हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर बिक्री गर्दै, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । भ्यालीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।...


हाइड्रोपावरको चौथौ त्रैमासको वित्तिय विवरणः सानिमा माई मुनाफामा अगाडि, ६ वटा कम्पनीको खुद नाफा ऋणात्मक (सूची सहित )

काठमाडौं । नेप्सेमा सूचीकृत १६ वटा हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यस अवधिसम्ममा आइपुग्दा कम्पनीहरुले ४ अर्ब ५८ लाख ४७ हजार रुपैयाँको विद्युत बिक्री गरेर १ अर्ब २१ करोड ३८ लाख...


मिर्मिरे लघुवित्तको मुनाफामा उच्च गिरावट, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । मिर्मिरे लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ५ करोड ४५ लाख रुपैयाँ खुद...


नेरुडे लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै घट्यो

काठमाडौं ।  नेरुडे लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै अघिल्ला आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा...


अप्पर तामाकोशी हाइड्रोपावर वित्तीय खर्च बढेको कारण खुद नोक्सानी बढ्यो

अप्पर तामाकोशी हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको खुद नोक्सानी ३ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ...


नेपाल टेलिकमको मुनाफा घट्यो, प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ३६ पैसा

काठमाडौं । नेपाल टेलिकमले ७ अर्ब ८० करोड ४५ लाख २७ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७।८७ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ८ अर्ब ४७ करोड७ लाख...


अपी पावर कम्पनीले आजदेखि हकप्रद शेयर बिक्री खुला

काठमाडौं। अपी पावर कम्पनीले आजदेखि हकप्रद शेयर बिक्री खुला गरेको छ।कम्पनीले चुक्तापुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २१२ रुपैयाँको १ः०।४ अर्थात ४० प्रतिशत हकप्रद बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड...


५० लाख अनौपचारिक तथा स्वरोजगारलाई सामाजिक सुरक्षा योजना

काठमाडौं । अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारका व्यवसायीलाई व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ गरिएको छ । सामाजिक सुरक्षा कोषले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्प कमल दाहालले उक्त योजनाको उद्घाटन गरेका हुन् । वैदेशिक रोजगार र स्वरोजगारका मानिसहरूलाई सामाजिक सुरक्षामा...


मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज (साउन ३१) बैंकिङ समय पश्चात सो शेयरका लागि आवेदन लिने कार्य बन्द गरिनेछ । कम्पनीद्वारा स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको शेयरमा पूर्ण आवेदन नपरेका...


कुमारी बैंकको लकर खातावालाई बैंकको जरुरी सूचना

काठमाडौं । कुमारी बैंक लिमिटेडको चुच्चेपाटीस्थित शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । सो शाखाको लकर सुविधा उपभोग गरिरहेका ग्राहकलाई बैंकले बहुमूल्य सामान निकाल्न आग्रह गरेको छ । बैंकको चुच्चेपाटी शाखा कार्यालय हाल रहेको स्थानबाट १५० मिटर पश्चिम तर्फ...


महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयरधनीको नाममा कायम रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । सो शेयर कम्पनीका संस्थापक शेयरधनीहरुले खरिद गर्न सक्नेछन् । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले सूचना प्रकाशित मिति (साउन ३१) ले ३५...


घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार सुनसहित चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १०० रुपैयाँले तथा चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


राष्ट्रिय बीमा संस्थानले बोलायो विशेष साधारण सभा, यस्तो छ मुख्य एजेण्डा

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले विशेष साधारण सभा डाकेको छ । कम्पनीको साउन २७ गते बसेको सञ्चालन समितिको बैठकले तय गरेको मिति भदौ १५ गते शुक्रबार दिउँसोको ३ः३० बजे संस्थाको प्रधान कार्यालयमा सभा बोलाएको हो । सभाले बीमा ऐन...


पाँच वर्ष भन्दा पुरानो लाभांश बुझिलिन ग्लोबल आइएमई बैंकको आग्रह

काठमाडौं । ग्लोबल आईएई बैंकले विभिन्न वार्षिक साधारणसभाबाट पारित भएका ५ वर्ष भन्दा पुरानो नगद लाभांश हालसम्म पनि बुझिलिन बाँकी रहेका शेयरधनीलाई उक्त लाभांश बुझिलिन आग्रह गरेको हो । बैंकले आव २०६६।६७, २०६७।६८, २०६८।६९ र २०७०।७१ सम्म्को नगद लाभांश...


प्रभु बैंकद्धारा शेयरधनीलाई जरुरी सूचना

प्रभु बैंक लिमिटेडले नगद लाभांश भुक्तानी लिन बाँकी रहेका शेयरधनीलाई नगद लाभांश लिन आग्रह गरेको छ । बैंकले साविक सेञ्चरी कमर्सियल बैंक, अरनिको डेभलपमेन्ट बैंक, इन्नोटिभ डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स लिमिटेड लगायतका कम्पनीहरुले विभिन्न साधारण सभाबाट पारित गरेको नगद...


नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

नेपाल एसबिआई बैंकले साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ निष्काशन गरेको हो। बैंकले प्रतिऋणपत्र...


रिलायबल नेपाल लाइफको आइपीओ आज बाँडफाँड हुदै, कतिले पाउछन् शेयर ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आईपीओ आज साझ ५ बजे बाँडफाँड हुने भएको छ । आइपीओमा १४ लाख ७७ हजार ८७७ जनाले ४ अर्ब...


मर्जरपश्चात धौलागिरी र नेशनल लघुवित्तको शेयर आजबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई लघुवित्त कम्पनीको शेयर आजदेखि कारोबारमा आउने भएको छ । नेप्सेमा मंगलबार (साउन ३० गते) नेशनल लघुवित्त र धौलागिरी लघुवित्तको शेयर सूचीकृत भएको हो । मंगलबार शेयर सूचीकृत भएका कम्पनीहरुको शेयर आजदेखि...


सर्वसाधारणलाई सन नेपाल लाइफले भोलिदेखि प्रिमियममा आईपीओ बिक्री गर्दै, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले भोलिदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात् सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन...