बीमा क्षेत्रमा २०७९ः नयाँ बीमा ऐनले उत्साहित, मर्जर प्रभाव र आर्थिक संकटसँग जुघ्दै बीमा क्षेत्र
काठमाडौं । नेपालमा बीमा व्यवसायको विस्तार उत्साहजनक रूपमा बढिरहेको छ । बीमाप्रतिको सचेतना तथा आर्थिक विकास जोखिम पनि बढ्दै जाँदा बीमाप्रति मानिसको आकर्षण पनि बढ्दै गएको हो । नयाँ बीमा ऐनले बीमा क्षेत्रमा धेरै आशा जगाउन सफल भएको छ...
२०७९ मा यस्तो रह्यो शेयर बजार ?
काठमाडौं । आर्थिक बर्ष २०७९ सालको अन्तिम कारोबार दिनलाई सेयर बजारले रातो भएर बिदाई गरेको छ । २०७९ सालको अन्तिम दिन सूचक सामान्य नकारात्मक बने पनि नयाँ वर्ष २०८० मा भने पुँजी बजारमा केही सुधारको बाटो देखाउदै आशा देखाएको...
देउवा–जनार्दन सरकारको पालाका एक खर्ब १९ अर्ब खर्चको स्रोत खुलेन, राजश्वको १०.५५ प्रतिशत बेरुजु
काठमाडौं । गत वर्ष अर्थात आव २०७८।०७९ को सरकारी लेखा परिक्षण प्रतिवेदन हिजो सार्वजनिक भएको छ । महालेखा परीक्षक टंकमणि शर्माले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार पेश गरेको ६० औं वार्षिक प्रतिवेदनमा गत वर्ष कूल परिचालित राजश्वको १०.५५ प्रतिशत खर्चको...
हिजोका विकृति भुलौं, नविनतम् प्रविधि र फराकिलो सोचका साथ बीमाको दीगो विकासमा अघि बढौंः अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको समग्र विकास एवम् विस्तारका लागि बीमा कम्पनीहरू नवीनतम् प्रविधि र दूरगामी सोचका साथ सकारात्मक रूपले अगाडि बढ्नुपर्ने बताएका छन् । नयाँ वर्ष २०८० को अवसरमा नेपाल बीमा प्राधिकरणद्धारा आयोजित...
बीमा प्राधिकरणका कर्मचारीले बुझाएनन् आयकर, पौने चार करोड रुपैयाँको पुनः कर निर्धारण गर्न महालेखाको निर्देशन
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणमा कार्यरत कर्मचारीहरुले आयकर पूर्ण रुपमा भुक्तानी नगरेको महालेखा परिक्षकको कार्यालयले औल्याएको छ । प्राधिकरणको लेखा प्रणाली प्रभावकारी नभएको महालेखाको प्रतिवेदनमा औल्याइएको छ । सो आधारमा प्राधिकरणका लेखा, चार्टर्ड एकाउन्टेन्टको नैतिकतामाथि प्रश्न चिन्ह...
लघुवित्त संस्थाको एकीकृत निर्देशनमा जारी, जगेडा कोषमा रकम प्लस गरे मात्र १५ प्रतिशत बढी लाभांश बाड्न पाउने
काठमाडौं। राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको एकीकृत निर्देशनमा जारी गरेको छ। “घ“ वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ तथा सो पश्चात् २०७१ चैत ३० सम्म जारी गरिएका परिपत्र तथा संशोधनहरु एकीकृत गरी तयार पारिएको राष्ट्र बैंकले...
बीमा दावी भुक्तानी बुझेका १५९ फर्म तथा व्यक्तिले २८ करोड ७२ लाख आम्दानीमा कर छली, छानविन गर्न निर्देशन
काठमाडौं । महालेखा परिक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६० औं बार्षिक प्रतिवेदनमा नेपाली बीमा कम्पनीबाट दावी भुक्तानी लिएका १५९ वटा फर्म तथा व्यक्तिले बीमा दावी भुक्तानी बापत बुझिलिएको २८ करोड ७२ लाख ११ हजार रुपैयाँको आय कर नबुझाएको तथ्य...
कोरोना बीमाको रकम सरकारी कोषबाट भुक्तानी गर्न नपाइने, महालेखाको औल्यायो समस्या
काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी नेपाल सरकारको कोषबाट गरिएकोबारे महालेखा परिक्षकको कार्यालय प्रश्न उठाएको छ । महालेखा परिक्षकको कार्यालय आज सार्वजनिक गरेको ६० औं बार्षिक प्रतिवेदनमा बीमा कम्पनीहरुले बीमा शुल्क लिई जोखिम स्वीकार गरिसकेको अवस्थामा कोरोना बीमाको दावी...
लघुवित्त संस्थाबाट एउटा प्रयोजन वा शीर्षकमा ऋण लिएका ऋणीले अर्को शीर्षक वा ऋण लिन पाउने
काठमाडौं । अब लघुवित्त संस्थाबाट एउटा प्रयोजन वा शीर्षकमा ऋण लिएका ऋणीले अर्को शीर्षक वा ऋण लिन पाउने भएका छन् । राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै बिहीबार जारी गरेको परिपत्रले यस्तो व्यवस्था गरेको हो। एकभन्दा बढी शिर्षकमा कर्जा...
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मतले चयन
काठमडाौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मतले चयन भएका छन् । निर्वाचन वरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ दोस्रो चरणमा प्रवेश गरेका थिए । पूर्व अध्यक्ष, वरिष्ठ उपाध्यक्षलगायत सहितको बैठकले अन्जनको पक्षमा सहमति बनाएको...
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा कर्मचारी माग
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्डिङ र डिजिटल मार्केटिङका लागि कर्मचारी माग गरेको हो । इच्छुक आवेकले कम्पनीको वेवसाईटमा रहेको भ्याकेन्सीको साईटमा गएर आवेदन दिन आग्रह गरेको छ ।
केदार घिमिरे बने ०७९ को ‘वर्ष अभिनेता’
काठमाडौं । कलाकार केदार घिमिरे (माग्ने बुढा)ले वर्ष ०७९ सालको ‘वर्ष अभिनेता’को अवार्ड जित्न सफल भएका छन् । बक्स अफिस इन्टरनेसनल ग्रुपले घिमिरेलाई वर्ष अभिनेताको अवार्ड प्रदान गरेको हो । अवार्ड प्राप्त गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले आफू सानो...
नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं। नेप्सेमा तीन कम्पनीको बोनस शेयर बिहीवार सूचीकृत भएको छ । महालक्ष्मी विकास बैंकको १६ लाख ४ हजार ३५३ दशमलव ३१ कित्ता, यूनियन लाइफ इन्स्योरेन्सको १९ लाख २८ हजार ५५० कित्ता र पोखरा फाइनान्सको ४ लाख १६ हजार ३६७...
चैत्रको अन्तिम साता विकास बैंक र फाइनान्सबाट शंकास्पद तरिका दुई अर्ब ऋण प्रवाह
काठमाडौं । सामान्यतया हरेक त्रैमासको अन्त्यमा कर्जा प्रवाह हुँदैन । कागजी रुपमा बनावटी कर्जा यसअघि प्रवाह हुने भएपनि गत कार्तिक १ गतेदेखि केन्द्रीय बैंकले रिकल पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । तर, बाणिज्य बैंक भन्दा बाहेकका विकास बैंक, फाइनान्स...
शेयरबजारमा २९ अंकको गिरावट, सबै उपसूचक राताम्य
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा भारि गिरावट आएको छ । अघिल्लो दिन एकाएक उछाल आएको शेयरमार्केट आज २९ अंकले घटेर १९३४ को विन्दुमा कायम हुन पुगेको छ । नेपाल बैंकर्स संघले आगामी नयाँ वर्ष २०८० सालको लागि...
तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । हिजो हरीयाली छाएको नेप्से आज राताम्मे भएको छ। आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेकोछ ।आर्दश लघुवित्त, कालिन्चोक दर्शन र मैलुङ हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, गरिमा डिभेञ्चर ८५, खप्तड लघुवित्त, नेपाल इन्भेष्टमेन्ट डिभेञ्चर ८५,...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । अघिल्लो दिन उछाल आएको शेयर बजार आज दोहोरो अंकले घटेको छ । आज शेयर बजार २९।७ अंकले घटेर १९३४।४७ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेसँगै केहि कम्पनीहरुको शेयर मूल्य घटेको छ । आज...
यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा भारि गिरावट आएको छ । अघिल्लो दिन एकाएक उछाल आएको शेयरमार्केट आज २९ अंकले घटेर १९३४ को विन्दुमा कायम हुन पुगेको छ । बुधबार नेप्से सूचक करिब सय अंकले बढ्न पुगेसँगै आज...
इन्सपायर ट्रेनिंग एकेडेमीले साइबर सुरक्षा सम्बन्धी दुईदिने कार्याशाला आयोजना गर्दै
काठमाडौं । पछिल्लो समयमा नेपालमा साइबर अपराध सम्बन्धमा भएका घटनाहरुले प्राय जस्तो ठुला कर्पोरेट बिजनेश जस्तै बैंक तथा वित्तीय संस्था लगायत हरेक क्षेत्रमा प्रभाव देखिरहेको छ । साइबर सुरक्षा सूचना प्रविधि क्षेत्रमा मात्र नभै सबै क्षेत्रको लागि आवश्यक रहेको...
कालिका लघुवित्तको संचालकमा नित्यानन्द तिवारी नियुक्त
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा नित्यानन्द तिवारी निर्विरोध निर्वाचित भएका छन् । संस्थाको चैत २९ गतेको वार्षिक साधारण सभाबाट तिवारी संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी संचालक पदमा निर्वाचित भएका हुन् । सो सभाबाट संस्थाको रिक्त...




















