नयाँ लघुबीमा कम्पनी आएपनि बीमा कम्पनीहरुले व्यवसाय गर्न पाउने, १० प्रतिशत अनिवार्य प्रावधान हट्ने
काठमाडौं । नयाँ लघुबीमा कम्पनी आएपनि बीमा कम्पनीहरुले व्यवसाय गर्न पाउने भएका छन् । बीमा कम्पनीहरुले लघुबीमा व्यवसायलाई विस्तारमा ध्यान नदिएको भन्दै समितिले नयाँ लघुबीमा कम्पनी स्थापना प्रकृया अघि बढाएको समितिको अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन् । उनले...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ सय ३८ पैसामा र विक्रीदर १२७ रुपैयाँ ९८ पैसामा...
आरम्भ चौतारी लघुवित्तद्धारा कर्मचारी माग, प्लस टु पासलाई समेत अवसर
काठमाडौं । आरम्भ चौतारी लघुुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले सहायक महाप्रबन्धक पदमा १ जना कर्मचारी माग गरेको छ । त्यस्तै, विभागिय प्रमुख, अनुुगमन...
एनआइबिएल प्रगति फण्डद्धारा लाभांश प्रयोजनार्थ बुकक्लोजको मिति तय
काठमाडौं । एनआइबिएल एस क्यापिटल लिमिटेडको एनआईबिएल प्रगति फण्डले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ । फण्डले भदौ २९ गते बुकक्लोजको मिति तय गरेको छ । यस अनुसार भदौ २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डको लाभांश...
खप्तड लघुवित्तको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस
काठमाडौं । खप्तड लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । लघुवित्तको आइपीअो चारवटा साइटबाट हेर्न सकिनेछ । निष्काशनकर्ताको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सिडिएसको मेरो...
खप्तड लघुवित्तको आइपीओ बाँडफाँट सम्पन्न, १ लाख जनाको आवेदन अयोग्य
काठमाडौं । खप्तड लघुवित्तको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको कार्यालय कमलादी काठमाडौंमा आइपीओ बाँडफाँट सम्पन्न भएको हो । यसमा १८ लाख ५० हजार १३२ जना आवेदकले २ करोड ४ लाख २२...
एचआइडिसीएलको २ करोड ३२ लाख शेयर लिलामीमा, आइपीओकै मूल्यमा खरिद गर्न पाउने
काठमाडौं । हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले आज भदौ २० गतेबाट संस्थापक समूहतर्फको अवतरित शेयर पुनः लिलामीमार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता संस्थापक सेयर पुनः लिलामीमा ल्याएको हो...
ओरियन्टल होटलले डाक्यो साधारण सभा, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ १९ गते बसेको संचालक समितिको बैठकले सभा अजोज १३ गते राष्ट्रिय सभा गृहमा बस्ने निर्णय गरेको हो । उक्त सभाले पच्चिसौं वार्षिक साधारण सभा (आ.ब.२०७८/०७९) को प्रयोजनका...
सेन्चुरी बैंकका २०० जना कर्मचारीको बढुवा
काठमाडौं । सेन्चुरी बैंकमा कार्यरत २०० जना कर्मचारीको बढुवा गरिएको छ । सेन्चुरी बैंकले गत साता मात्रै कर्र्मचारीहरुको बढुवा गर्ने निर्र्णय गरेको हो । बैंकले योग्यता पुगेका, बढुवा नगरी नहुनेहरुलाई मात्रै बढुवा गरिएको जनाएको छ । योग्यता, कार्यक्षमता र...
नेपाल लाइफको बोनसदर सार्वजनिक, बीमितले अधिकतम् ८२ रुपैयाँसम्म बोनस पाउने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आव २०७७।०७८ को वित्तीय विवरणमा आधारित नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । कम्पनीको आव २०७७।०७८ को वित्तीय विवरण बीमा समितिबाट स्वीकृत भएसँगै नयाँ बोनसदर समेत स्वीकृत गरेको हो । बीमा समितिले यही...
खप्तड लघुवित्तको आइपीओ आज बाँडफाँड हुँदै, कति जनाले पाउछन शेयर ?
काठमाडौं । खप्तड लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदैछ। कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार भोलि कम्पनीको कार्यालय कमलादी काठमाडौंमा सोमबार बिहान १० बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यसको प्री अलोटमेन्ट बिहीबार सम्पन्न भइसकेको छ । यता,...
साउन महिनामा इन्जिनियरिङ र कन्ट्रक्सन बीमा सबैभन्दा बढि, माेटर बीमालाई सम्पत्ति बीमाले जित्याे
काठमाडौं । गत साउन महिनामा निर्जीवन बीमा क्षेत्रमा इन्जिनियरिङ र कन्ट्रक्सन बीमाले सबैलाई उछिन्न सफल भएको छ । बीमा समितिका अनुसार साउन महिनामा नेपालमा सञ्चालित १९ वटा बीमा कम्पनीहरुले संकलन गरेको चार अर्ब ४५ करोड ५५४ लाख ८७ हजार...
मनास्लु हिमाल चढ्दै गरेकी पूर्णिका श्रेष्ठसँग नेपाल लाइफको सहकार्य
काठमाडौं । सामाजिक उत्तर दायित्व अन्तर्गत देशको शिर उचो बनाउने कार्यमा संलग्नहरुलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्दै आएको छ । यसैबीच, मनास्लु हिमाल आरोहण गर्दै गरेकी पूर्र्णिका श्रेष्ठसँग नेपाल लाइफले सहकार्य गर्ने भएको छ । फोटोे पत्रकार पूर्णिका...
खप्तड लघुवित्तको आइपीओ भोलि बाँडफाँट हुँदै, कतिको हात खाली होला ?
काठमाडौं । खप्तड लघुवित्तको आइपीओ भोलि बाँडफाँट हुँदैछ। कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार भोलि कम्पनीको कार्यालय कमलादी काठमाडौंमा सोमबार बिहान १० बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यसको प्री अलोटमेन्ट बिहीबार सम्पन्न भइसकेको छ । यता,...
निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन साढे चार अर्ब नजिक, कुनले कति कमाए ? (तथ्यांक सहित)
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको साउनको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । बीमा समितिले आज सबै निर्जिवन बीमा कम्पनीहरुको वित्तिय विवरण सार्वजनिक गरेको हो । समितिले प्रकाशन गरेको तथ्यांक अनुसार पहिलो महिनामा निर्जिवन बीमा कम्पनीहरुले चालु...
एनआईसी एशिया बैंकको चाडपर्वमा मोबाइल बैंकिङ्ग एप मार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने योजना
काठमाडौं । एनआईसी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ ।...
प्रभु क्यापिटल सहित ६ वटा मर्चेन्ट बैंकरले विशिष्टीकृत लगानी कोष अन्र्तगत कोष व्यवस्थापकको अनुमती दर्ता प्रमाणपत्र पायो
प्रभु क्यापिटल लिमिटेड सहित ६ वटा मर्चेन्ट बैकरले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष अन्र्तगत कोष व्यवस्थापकको रूपमा काम गर्न लागि अनुमती दर्ता प्रमाणपत्र पाएका छन । पूँजी तथा वस्तु बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष...
जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार
काठमाडौं । बालबालिका को भबिष्य को चिन्ता हरेक बाबु आमा को रहन्छ । बिशेष अवसर पारेर आज भोली बिमा गर्ने चलन बड्दो छ ।यसै क्रममा कागेश्वरी मनोहरा नगरपालिका ८ निवासी रेशमलाल श्रेष्ठले आफ्नो छोरा राजु श्रेष्ठ लाई छोरा को...
सिजेएन स्थापनाको १२ औं वर्षमा, अप्ठ्यारो समयमा धेरै कडाई गर्दा झन् समस्या उत्पन्न हुनसक्छ :रजिष्ट्रार
काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) स्थापनाको १२ औं वर्षमा प्रवेश गरेको छ । सहकारी बिटमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको हकहित संरक्षण र वृत्ति विकास गर्ने उद्देश्यले स्थापना भएको समाजले आज एक कार्यक्रमको आयोजना गरेर १२ औं स्थापना दिवस...
रोट्रयाक्ट क्लब अफ पर्वत पोखराको सातौं पदस्थापना कार्यक्रम सम्पन्न (फोटोफिचरसहित)
काठमाडौं । रोट्रयाक्ट क्बल अफ पर्वत पोखराको सातौं पदस्थापना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम भदौ १८ गते पोखराको सूर्याेदय इभेन्ट्स सेन्टरमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा रोट्रयाक्ट क्लब अफ पर्वत पोखरा रोटा वर्ष २०२१।२२ की...



















