सूर्यज्योति लाइफद्वारा ३८ लाख रुपैयाँको बीमा दावी भुक्तानी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको कावासोती शाखाले एकैदिन २ वटा गरि ३८,लाख ६७ हजार रुपैयाँको दावी रकम भुक्तानि गरेको जनाएको छ । कम्पनीले देवचुली–२,का ओम प्रकाश चौधरीको वैदेशिक रोजगारको क्रममा कुवेतमा मृत्यू...
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । बिहीबार सुनचाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १...
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले केही संस्थापक शेयरधनीहरुको नाममा रहेको संस्थापक शयर बिक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खदिर आवेदन...
अपी पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । अपी पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज असार २१ गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ भोलि असार २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार आजसम्म कायम शेयरधनीहरुमात्रै...
अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओमा कहिलेसम्म दिन पाउछन् आवेदन ?
काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले असार ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा स्थानिय बासिन्दाहरुले आवेदन दिने म्याद थप गरेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले अब कम्पनीको आईपीओमा साउन ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।...
माण्डु हाइड्रोपावरले असार २८ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने, प्रतिकित्ता कति ?
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले असार २८ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ३६...
बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल क्यानाडा उड्दै
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल आज साँझ क्यानाडा उड्दैछन् । सम्पत्ति शुद्धिकरण सम्बन्धी कार्यक्रममा क्यानाडामा हुन लागेको सम्मेलनमा भाग लिन उनी आज साँझ क्यानाडा उड्न लागेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल,...
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले भोलिबाट औपचारिक रुपमा कारोबार सुरु गर्ने, प्राधिकरणका कार्यकारी निर्देशक पौडेलबाट उद्घाटन
काठमाडौं । गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले भोलिबाट औपचारिक रुपमा कारोबार शुभारम्भ गर्ने भएको छ । नेपालमा पहिलो पटक लघु जीवन बीमा कम्पनीले कारोबार सुरु गर्न लागेको हो । भोलि शुक्रबार विराटनगरस्थित मुनालपथमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा...
निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ६ प्रतिशतले बढ्यो, दुईको घट्यो, कुनको कतिले बढ्यो ?
काठमाडौं । गत आर्थिक वर्षको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क करिब ६ प्रतिशतले बढेको छ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा कुल ३६ अर्ब १९ करोड बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । गत आर्थिक...
आइएमई लाइफको आइपीओ बिक्रि खुल्ला, १० कित्ता आवेदन दिन २ हजार ३६९ रुपैयाँ १० पैसा लाग्ने
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि आइपीओ बिक्रि खुल्ला गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेपश्चात् सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले छिटोमा असार २४ गते र ढिलोमा साउन...
स्थगन भएको घोराही सिमेन्टको आइपीओ निष्काशन खुला गर्ने, आवेदन फिर्ता गर्न पाइने
काठमाडौं । स्थगन भएको घोराही सिमेन्टको आइपीओ निष्काशन खुला गरिने भएको छ । नेपाल धितोपत्र बोर्डले एक सूचना सार्वजनिक गर्दै छानविन अगाडि बढाउने कार्यलाई निरन्तरता दिँदै यसअघि आईपीओमा आवेदन दिइसकेकाले फिर्ता लिन पाउने वा कित्ता संख्या थपघट गर्न पाउने...
एनआईसी एसिया बैंक कारवाहीमा पर्न सक्ने, सेयरको उधारोमा आवेदन स्वीकृत गर्ने प्रवृत्तिमाथि बोर्डले उठायो प्रश्न
काठमाडौं। एनआईसी एसिया बैंकले घोराही सिमेन्ट इन्डष्ट्रिको प्राथमिक सेयरमा उधारो आवेदनलाई स्वीकृत गरेको प्रमाण बाहिरिएको छ । बोर्डले बुधबार घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेको सार्वजनिक निष्कासन सम्बन्धमा प्रेस विज्ञप्ती जारी गर्दै एनआईसी एसियाले साधारण सेयरको उधारोमा आवेदन स्वीकृत गर्ने प्रवृत्तिमाथि...
एकैपटक २०१ वटा मोटरसाइकल किन्दै एनआईसी एशिया बैंक
काठमाडौंं । एनआईसी एशिया बैंकले एकैपटकमा २०१ वटा मोटरसाइकल देशैभरिका शाखा कार्यालयहरुका लागि खरिद गर्ने भएको छ । बैंकले उक्त संख्यामा मोटरसाइकल खरिद गर्ने गरी बोलपत्र आह्वान गरेको छ । बैंकले मोटरसाइकल आपूर्ति र डेलिभरीका लागि इच्छुक कम्पनी तथा...
राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न अर्थमन्त्री डा.महतको निर्देशन
काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन् । बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरुलाई उच्च मनोबलकासाथ काम गर्न आग्रह गर्दै मन्त्री डा। महतले भने , ‘कर्तव्यनिष्ठ भएर काम...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ संचालक समिति चयन, को-को छन् ?
काठमाडौं । एकीकृत कारोबारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सहमतिअनुसार सञ्चालक समिति गठन गरेको छ।सात सदस्यीय सञ्चालक समितिमा प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाइफका तर्फबाट उमेशलाल श्रेष्ठ र सुरेश सापकोटा मनोनित...
दुई कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको चौंथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले घटेको छ । कारोबारको अघिल्लो दिन १२ अंकले घटेको शेयर बजार ३९ अंकले घटेर २०४९ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा भारी गिरावट आएसँगै...
शेयरबजारमा उच्च अंकको गिरावट, सबै उपसूचकहरु राताम्मे
काठमाडौं । साता कारोबारको तेस्रो दिनमा सुधार आएको नेप्सेमा चौथो दिन अर्थात बुधबार उच्च अंकको गिरावट आएको छ । नेप्सेमा गिरावट आएसँगै सबै उपसूचकहरुमा रातो पोतिएको छ । बुधबार नेप्से ३९.२६ अंकले घटेर दुई हजार ४९ विन्दुमा कायम भएको...
दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको चौंथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले घटेको छ । कारोबारको अघिल्लो दिन १२ अंकले घटेको शेयर बजार ३९ अंकले घटेर २०४९ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा भारी गिरावट आएतापनि...
शिवम् सिमेन्ट्सको शेयरमा झुम्मिए लगानीकर्ता, यी हुन् अन्य टप १० कम्पनी
काठमाडौं। नेप्से ओरालो लागेपनि शिवम् सिमेन्ट्सको शेयरको सर्वाधिक कारोबार भएको छ ।कम्पनीको आज१६ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन लाइफ, सोल्टि होटल, स्वाभलम्वन लघुवित्त,हिामलयन डिष्टलरी, एशियन लाइफ, नेपाल फाइनान्सको शेयर सर्वाधिक कारोबार भएको छ।
धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाले आजदेखि एकिकृत कारोबार शुभारम्भ गरेको छ । संस्थाले आज नेपाल राष्ट्र बैंक, पोखराकी निर्देशक आर्या जोशीले दुई संस्थाहरुएको एकीकृत कारोबार शुभारम्भ गरेकी हुन् । दुबै संस्थाबीचको मर्जर सम्पन्न...




















