विद्युत प्राधिकरण र माछाखोला जलविद्युतबीच पिपिए सम्पन्न
काठमाडौं । बुढीगण्डकी हाइड्रोपावरले प्रवद्र्धन प्रयोजनका लागि सुपर माछाखोला जलविद्युत ४.६ मेगावाट विद्युत उर्जा र नेपाल विद्युत प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भएको छ । गोरखाको धार्चे गाउपालिकामा निमाणर् हुन लागेको आयोजनाको नेतृत्व एनआरएनका सचिव खगेन्द्र न्यौपाने, व्यवसायी...
काम गर्न विदेश जान पैसा छैन ? ग्लोबल आइएमई बैंकले दिनेछ डेढ लाख सम्म ऋण
काठमाडौं । तपाई पैसा कमाउन विदेश जाने सोच्नु भएको छ ? साथमा पैसा छैन कसरी जाने भनेर चिन्तित हुनुहुन्छ भने अब त्यस्तो चिन्ता ग्लोबल आईएमई बैंकले हटाउने भएको छ । नेपालकै सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आइएमई ग्रुपको मुख्य लगानी...
डिजिटल प्रविधिमार्फत दावी भुक्तानी र बीमा पोलिसी बिक्रीले बीमा क्षेत्र नयाँ युगमा पुग्छः कार्यकारी निर्देशक राजुरमण पौडेल
बिराटनगर । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले डिजिटल प्रविधिसहितको बीमा सेवाले नेपालका परम्परागत बीमा सेवामा नयाँ युगको सूत्रपात हुने बताएका छन् । आज विराटनगरमा आयोजित गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको उद्घाटन गर्दै कार्यकारी...
हामी बजारमा चलेका जीवन बीमा कम्पनीका प्रतिस्पर्धी होइनौं, डिजिटल बीमा पोलिसी जारी गरेर नयाँ व्यवसाय गछौंः गार्डियन- सिईओ भण्डारी
बिराटनगर । आजैबाट औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको गार्डियन माइक्रो इन्स्योरेन्स कम्पनीका सिईओ चिरायु भण्डारीले आफूहरु अहिले सञ्चालनमा रहेका बीमा कम्पनीको प्रतिस्पर्धी कम्पनीको रुपमा बजारमा आएको नसोच्न आग्रह गरेका छन् । विराटनगर मुख्यालय रहेको गार्डियन माइक्रो इन्स्योरेन्स कम्पनीको आज...
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको औपचारिक कारोबार सुरु, बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गरे उद्घाटन
बिराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा मुख्य कार्यालय रहेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट औचापरिक रुपमा कारोबार शुभारम्भ गरेको छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज आयोजित कार्यक्रमका बीच गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको उद्घाटन...
सामूदायिक लघुवित्त वित्तीय संस्थाको बार्षिक साधारणसभा आज हुँदै, बोनस र नगद लाभांश पारित हुने
काठमाडौं । सामूदायिक लघुवित्त वित्तीय संस्थाको नवौं बार्षिक साधारणसभा आज हुँदैछ । काभ्रेको धुलिखेलस्थित रिसोर्टमा बोलाइएको बार्षिक साधारणसभामा नगद र बोनस शेयर लाभांश बापत वितरण गर्नेसहितका प्रस्तावहरु पारित हुँदैछन् । कम्पनीले असार १४ गते कायम रहेका शेयरधनीहरुले उक्त बार्षिक...
नेपाल लाइफको व्यतित बीमालेख नविकरणमा छुट पाउने आज अन्तिम दिन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमालेख नविकरण गर्दा ब्याज छुट पाइने आज अन्तिम दिन रहेको छ । यदि तपाईले नेपाल लाइफको बीमालेखको बीमाशुल्क समयमा तिर्न नसकी अप्ठेरो अवस्थामा पुगेको छ भने व्यतित बीमालेख नविकरण गर्दा कम्पनीले प्रदान गरेको छुटको...
घोराही सिमेन्टको आईपिओसम्म आइपुग्दा उदाङ्गियो हमालको अनुहार, शेयर बजार डुब्दै
काठमाडौं । पुँजि बजार जस्तो संवेदनशिल क्षेत्रमा नेपाल धितोपत्र बोर्डले घुसका लागि गरेको अनैतिक धन्दाका कारण अध्यक्ष रमेश हमाल फेरि विवादमा तानिएका छन् । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त भएलगत्तै देखि एकाथरी शेयर लगानीकर्ताहरु हमालको फ्यान बनेर उनकै...
सन नेपाल लाइफले साउन १ गतेदेखि आईपीओ निष्काशन गर्दै, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । सन नेपाल लाइफले साउन १ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । ९६ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३९...
श्रीमतीको विषेश दिनमा खरेलले दिए बीमा पोलिसी उपहार
बुटवल । पछिल्लो समय बीमा क्षेत्रमा विभि न्न विवाह उत्सव लगायतका पर्वहरुमा जिन्सी सामान, गरगहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ । सोही कुरालाई आत्मसाथ गर्दै बुटवल ६, चाँदवारी निवासी सन्तोष खरेलले आफ्नो श्रीमती...
सेयर धितो कर्जामा लगाइएको १२ करोडको क्याप हटाउन माग, काउन्टर साइक्लिकल बफर कार्यान्वयन समय थप गनुपर्ने
निजी क्षेत्रका प्रमुख ३ छाता संगठनहरुले आगामी मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा लगाइएको १२ करोडको क्याप हटाउन सुझाव दिएका छन् ।नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिका सम्बन्धमा बिहीबार नेपाल राष्ट्र...
सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्कासनको अनुमति
सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड९सेबोन०ले सिनर्जी पावरलाई हकप्रद निष्कासनको अनुमति दिएको हो। सिनर्जी पावरले चुक्तापुँजीको २:१ अर्थात ५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले अब ४० करोड ३२ लाख...
नेपालको प्राईभेट बैंकमा पैसा राख्नु सुरक्षित छैन:दुर्गा प्रसाई
काठमाडौं । नेपालको प्राईभेट बैंकहरुमा पैसा राख्नु अब आम जनताको लागि सुरक्षित नरहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईले बताएका छन्। बैंकहरुको पनि सहकारीको दिन नआउला भन्न नसक्ने भन्दै प्राईभेट बैंकहरुमा पैसा राख्न सुरक्षित नरहेको उनले बताएका हुन् । आम जनताको...
सात ब्रोकर कम्पनीलाई सदस्यता प्रदान, कुन-कुन ब्रोकरले पाए ?
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ७ वटा ब्रोकर कम्पनीलाई सदस्यता प्रदान गरेको छ। बिहीबार पूर्वाधार निरीक्षण सकिएका ७ वटा ब्रोकर कम्पनीलाई नेप्सेले सदस्यता प्रदान गरेको हो। नेप्सेले भोला गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोक्रेज लिमिटेड, सन् सेक्युरिटिज, मियो...
नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपालबीच सम्झौता
नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपालबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सो सम्झौता पत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल के। सी। तथा जीवन बीमक संघ नेपालका तर्फबाट संघका अध्यक्ष पोषक राज पौडेलले हस्ताक्षर गरेका...
अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ बाँडफाँड आज, कतिको होला हात खाली?
काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ आज बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आज बिहान ९ बजे नारायणचौर नक्साल, काठमाडौंमा रहेको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट हुनेछ । यता, अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ...
बिर्तामोड चारपानेमा मोहनमाया मावि भवनको भव्य उद्घाटन, दाता दुर्गा प्रसाईको अभिनन्दन
झापा । झापा जिल्लाको बिर्तामोडस्थित चारपानेमा रहेको मोहनमाया माध्यमिक विद्यालयको नव निर्मित भवनको आज एक कार्यक्रमका बीच भव्य उद्घाटन गरिएको छ । व्यवसायी तथा सामाजिक अभियान्ता दुर्गा प्रसाईंले करिब चार करोड लागतमा निर्माण गरेको भवन आज आयोजित कार्यक्रममा प्रसाई...
बजाजको नयाँ पल्सर एन २०० र एनएस १६० बजारमा
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि९गोल्छा ग्र्रुप०ले नयाँ पल्सर एनएस २०० र एनएस १६० सार्वजनिक गरेको छ। यी दुवै अत्याधुनिक मोडलहरुले नेपाली राइडरहरुको बाइकिङ अनुभवलाई नयाँँ परिभाषा दिने कम्पनीले विश्वास लिएको...
आठ प्रकारका बीमा पोलिसीबाट निर्जीवन बीमा कम्पनीहरुले भित्राए ३६ अर्ब, पोर्टफोलियोमा निर्जीवन बीमा व्यवसाय
काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा निर्जीबन बीमा कम्पनीहरुले कुल ३६ अर्ब १९ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेका छन् । कम्पनीहरुले संचालन गरेका विभिन्न ८ प्रकारका बीमालेख बिक्री बापत सो रकम संकलन गर्न सफल भएका हुन् । निर्जीवन...
आईएमई लाइफको आइपीओमा पहिलो दिनमै २ लाख ४४ हजार बढीको आवेदन
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा पहिलो दिनमै २ लाख ४४ हजार ७ सय ९० जनाको आवेदन परेको छ । निवेदकहरुले पहिलो दिन नै ३१ लाख ७६ हजार ९ सय कित्ता बराबरको शेयर माग गरेको छ । आवेदकबाट...




















