एमडिआरटी ग्लोबल कन्फरेन्स अष्ट्रेलियामा सम्पन्न, नेपाली बीमा अभिकर्ताहरुले नेपालको झण्डा हल्लाउँदै सहभागी

काठमाडौं । बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटी ग्लोबल कन्फरेन्स अष्ट्रेलियाको सिड्नीमा हिजो सम्पन्न भएको छ । विश्वभरका हजारौं बीमा अभिकर्ताहरु सहभागी भएको सो सम्मेलनमा नेपालबाट पनि दर्जनौं बीमा अभिकर्ताहरु सहभागी थिए । उनीहरुले नेपालको झण्डा फहराउँदै बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय...


रिलायवल नेपाल लाइफको गैडाकोट शाखा उद्घाटन

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लि गैडाकोट शाखको गैडाकोट नगरपालिका का नगरप्रमुख मदनभक्त अधिकारीको प्रमुख अतिथ्यतामा समुद्घाटन भएको छ ।   कार्यक्रम मा प्रमुख अतिथि नगर प्रमुख मदन भक्त अधिकारी , अध्यक्षता कम्पनिका चितवन रिजन प्रमुख राजेन्द्र पौडेल , विशेष...


जीवन बीमा जरुरी छ भन्ने मूल नाराका साथ रिलायबल नेपाल लाइफको छैठौं बार्षिकोत्सव सम्पन्न

काठमाडौं ।जीवन बीमा जरुरी छू भन्ने मूल नाराका साथ स्थापना भएको यस कम्पनी सञ्चालनको ५ वर्ष पुरा गरी छैठो वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो समयमा नै नेपाली बीमा बजारमा ५० लाख भन्दा बढी बीमालेखहरु जारी गरेका छौं...


सिद्वार्थ इन्स्योरेन्स र ओएसआर फिन्टेकबीच समझदारी, बीमाको रियल टाइम क्लेम सुविधा

काठमाडौं । निर्जीवन बीमा कम्पनी सिद्वार्थ इन्स्योरेन्स लिमिटेड र बीमा एग्रेगेटर ओएसआर फिन्टेकबीच बुधवार एक समझदारीपत्र मा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा मा सिद्वार्थ इन्स्योरेन्सका नायब महा प्रबन्धक दीपक कुमार धूत र ओएसआर फिन्टेकका प्रमुख कार्यकारी अधिकृत निखील बंकाले...


पठाओले गर्यो राइडर र फुडम्यानहरूलाई बाइकमा मोबाइल स्ट्यान्ड नराख्नन आग्रह

पठाओले आफ्ना राइडर र फुडम्यानहरूलाई बाइकमा मोबाइल स्ट्यान्ड नराख्नन आग्रह गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पठाएको सूचना पालना गर्दै कम्पनीले आफ्ना राइडरलाई अबदेखि मोबाइल स्ट्यान्ड नराख्न आग्रह गरेको हो । “नेपाल सरकारको प्रचलित कानूम बमोजिम निर्माण...


क्यूएफक्स सिनेमाज र डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीबीच मुभी टिकेट खरिदका लागि सहकार्य

काठमाडौं । क्यूएफक्स सिनेमाज र डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीबीच मुभी टिकेट खरिदका लागि सहकार्य भएको छ । यसअघि क्यूएफएक्सको आधिकारिक साइट तथा एपबाट मात्रै टिकट लिन सकिन्थ्यो । अब भने खल्ती एप्सबाट टिकट काट्न सकिनेछ । अब भने...


अब मोटरसाइकलमा मोबाइल होल्डर राखे २० हजार रुपैयाँ सम्म जरिवाना

काठमाडौं । अब दुई पाँग्रे सवारीसाधनमा मोबाइल ‘होल्डर’ अथवा मोबाइल ‘स्ट्यान्ड’ राखेमा २० हजार सम्म जरिवाना दिनुपर्ने भएको छ । मोटरसाइकल कम्पनीबाट बनेर आएको भन्दा बाहेकपनि पाटपूर्जा परिवर्तन गर्ने थप्ने क्रम बढेको भन्दै महानगरीय ट्राफिक महाशाखाले कडाइ गर्ने भएको...


श्रृजनशील लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो ४ लाख २६ हजार जनाको आवेदन

काठमाडौं । श्रृजनशील लघुवित्तको आइपीओमा पहिलो दिन ४७ लाख ८४ हजार ८० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार पहिलो दिन आज ४ लाख २६ हजार ९९२ जना सर्वसाधारणले ४७ करोड ८४ लाख ८ हजार रुपैयाँ...


प्रभु बैंकका ग्राहकले चेली थकाली भान्छा घरमा पाउने भए आकर्षण छुट

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकले पोखरा, लेकसाइडस्थित चेली थकाली भान्छा घरमा आकर्षण छुट पाउने भएका छन् । बैंक र भान्छाघर बीच मिती २०७९ भदौ १४ गतेका दिन विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...


फनपार्कलाई कर तिर्न काठमाडौं महानगरपालिकाको निर्देशन, २४ घण्टाभित्र नतिरे शिलबन्दी गर्ने चेतावनी

काठमाडौं । काठमाडौं महानरपालिकाले प्रदर्शनी मार्गमा रहेको फनपार्क प्रा.लि.लाई कर तिर्न ताकेता गरेको छ । महानगरपालिकाले एक पत्र जारी गर्दै २४ घण्टाभित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जरिवाना समेत दाखिला गर्न भनेको हो । साथै महानगरपालिकाले तोकिएको समयभित्र...


उतारचढावकाबीच शेयरबजारमा २१ अंकको गिरावट, हाइड्रोपावर र वित्त सूचक सर्वाधिक घट्दा कारोबार खुम्चियो

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज २१.९७ अंकले घटेर १९७३ को विन्दु्मा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको २९ लाख ९२...


बुधबार यी कम्पनीको शेयरमूल्य बढ्यो

काठमाडौं । बुधबार शेयरबजारमा २१.९७ अंकको गिरावट आएको छ । नेप्से सूचक घटेसँगै कारोबार रकम समेत एक अर्बमा सीमित हुन पुगेको छ । नेप्से सूचक घटेपनि केही कम्पनीहरुको शेयरमूल्य भने बढ्न पुगेको छ । आज सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । उताडचडापका बिच आज शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसुचक २१।९७ अंकले घटेर १९७३ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा ओरालो लागेसँगै आज हिमालयन पावरको ६।८६, अप्पर सोलु हाइड्रोको ५।२२, अप्पर हेवाखोला...


यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज २१.९७ अंकले घटेर १९७३ को विन्दु्मा कायम हुन पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकम समेत घट्न...


सर्जन बिकको हत्या काण्डका मुख्य योजनाकार अर्यालको थप कर्तुतहरु खोज्दै सिआईबी

काठमाडौं । योजनाबद्ध बीमा गराएर बीमितको हत्या गराई बीमाबापतको रकम लिई ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका सन्जीव अर्याल हाल प्रहरीको हिरासतामा रहेका छन् । योजनाकार सन्जीव अर्यालले बीमालाई मुख्य हतियार नै बनाएर एक पछि अर्को योजना...


शान्ति विद्यागृहको हीरक वार्षिकोत्सवको तयारी पूरा

काठमाडौं । देशकै पुरानोमध्येको एक शिक्षण संस्था शान्ति विद्यागृहले तीन दिनसम्म ७५औं वार्षिकोत्सव मनाउने भएको छ । विद्यालयले यही भदौ १६, १७ र १८ गते विभिन्न कार्यक्रम आयोजना गरी ७५औं वार्षिकोत्सव तथा हीरक महोत्सव मनाउने तयारी पूरा गरेको विद्यालय...


डलर कार्डमार्फत बीमाको रकम भुक्तानीमा कडाई, कुन कुन बीमाशुल्क प्रतिबन्धित र कुन खुल्ला ? (सूचिसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर प्रिपेड कार्ड भुक्तानीमा कडाई गर्दै बीमाको रकम भुक्तानी नगर्न बैंकहरुलाई परिपत्र जारी गरेको छ । जस अनुसार सबै प्रकारको बीमा शुल्क भुक्तानी नभई मर्चेन्ट कोड नं ५९६० को डाईरेक्ट मार्केटिङ इन्स्योरेन्स सर्भिस र...


रिलायन्स लाइफ इन्स्योन्सेको क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन सम्पन्न

काठमाडौं । रिलायन्स लाईफ इन्सोरेन्स कम्पनी लिमिटेडले क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन सफलताका साथ सम्पन्न गरको छ । क्षेत्री एजेन्सी भेटघाट सम्मेनल, रिलायन्स साथी क्षेत्र ५ र ९ को सम्मेलन भदौ ८ र ९ गते बर्दिबास र हेटौडामा सम्पन्न भएको...


एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट दिने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीबाट जारी गरिएको तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेको कारण २०७७ साल भदौ १४ गतेदेखि व्यतित भएका बीमालेखहरु २०७९...


हिमालयन एभरेष्ट इन्स्योरेन्सले १९ ठाउँमा नयाँ शाखा खोल्ने, कार्यालय राख्न घरखोजी सुरु

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले शाखा कार्यालय विस्तारका लागि घरबहालमा लिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै उपत्यकाभित्र र बाहिरका शाखा कार्यालय संचालनको लागि घर बहालमा लिनका लागि शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो...