गोर्खाज फाइनान्सको खुद नाफामा गिरावट, इपीएस कति ?
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९ करोड २१ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा कम्पनीको नाफा ११.५९ प्रतिशतले...
रिजर्भको आकार बढाउँदा नयाँ सारथी लघुवित्तको नाफामा सामान्य सुधार, अन्य सूचक कस्तो ?
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा ७ करोड ९० लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ९.६९...
एक अर्बमाथि आम्दानी भएको ग्रामिण विकास लघुवित्तको नाफा घट्यो
काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा गिरावट आएको देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १९ करोड ८२ लाख...
चन्द्रागिरी हिल्स नाफामा उक्लियो, इपीएस कति ?
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ करोड ५५ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफा धनात्मक हुन पुगेको हो...
स्वरोजगार लघुवित्तको नाफामा उल्लेख्य सुधार, चुक्तापुँजी २५ प्रतिशतले बृद्धि
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा खुद नाफामा उल्लेख्य सुधार गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा २० करोड २६ लाख २९ हजार...
सिद्धार्थ इन्स्योरेन्सको कूल बीमा शुल्क आम्दानी दुई अर्ब ६१ करोड, खुद नाफा ३२ करोड हुँदा अन्य सूचांक कस्तो ?
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनले गत आवको चौथो त्रैमासिक (बार्षिक) वित्तिय विवरण आज प्रकाशित गरेको छ । बढ्दो आर्थिक संकटका बीचमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको प्रगति सामान्य देखिएको छ । अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ८.३२ प्रतिशतले घटेर...
साउन ३१ गतेदेखि साढे २४ लाख कित्ता आइपीओ निष्काशन गर्दै पिपुल्स पावर
काठमाडौं । भर्खरै स्थानीयका लागि आइपीओ निष्काशन गरेको पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि साउन ३१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७...
अभियान लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज (साउन २२) गते अन्तिम दिन रहेको छ । साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ...
बीमा समितिका निर्णय र निर्देशनहरू अक्षरसः पालना हुनुपर्छ, अटेर गर्नेलाई नियमन गरेरै छोड्ने अध्यक्ष सिलवालको दृढता
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले बीमा व्यवसायलाई स्वच्छ, पारदर्शी, बलियो र विश्वसनीय बजारका रूपमा स्थापित गर्न खोजेको बताएका छन् । बीमा समितिले निर्जीवन बीमा सम्बन्धी समसामयिक विषयमा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग शुक्रबार (हिजो) गरेको...
बैंकहरुको नाफा २३ प्रतिशतले बढ्यो, कुन सूचाङ्कमा कुन बैंक अब्बल ? (तथ्याङ्कसहित)
काठमाडौं । नेपाल राष्ट बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त २६ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमासम्मको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । केन्द्रीय बैैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशिका २०७८ संशोधन गरी...
एकीकृत निर्देशिका जारी गर्ने तयारीमा बीमा समिति, छलफल तीव्र
काठमाडौं । नेपाल राष्ट्र बैंकले झै बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पनि एकिकृत निर्देशिका जारी गर्ने भएको छ । त्यसको लागि बीमा समितिले सबै बीमा कम्पनीहरुसँग छलफल सुरु गरेको छ । बीमा क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउनको लागि...
ज्योति विकास बैंकको खुद नाफा ७० करोडमाथि, लाभांश क्षमता कति ?
काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा सुधार देखिएको छ । गत आवको चौथो त्रैमाससम्ममा बैंकले ७० करोड १५ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन...
निष्क्रिय कर्जा घटेसँगै फरवार्ड माइक्रोफाइनान्सको नाफा ६५ प्रतिशतले बृद्धि, इपीएस १०० रुपैयाँ पुग्यो
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा ८४ करोड ५३ लाख ७६ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार संस्थाको नाफा...
कामना सेवा विकास बैंकको खुद नाफा ६३ करोडमाथि, वितरणयोग्य मुनाफा पौने २० करोड
काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफामा सुधार देखिएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६३ करोड ९ लाख ७५ हजार रुपैयाँ खुद...
गुराँस लघुवित्तले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । लघुवित्तले कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थी केही संख्यामा माग गरेको छ । सो पदका...
सेञ्चुरी कमर्सियल बैंकको नाफामा उछाल, वितरणयोग्य मुनाफा मात्रै झण्डै एक अर्ब
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा खुद नाफामा चमत्कारिक सुधार गर्न सफल भएको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आवको तुलनामा ११७.७४ प्रतिशतले बढेर १...
हिमालयन हाइड्रोको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापीटल नियुक्त
काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्बन्धमा ग्लोबल आइएमई क्यापीटलको रजिष्टर्ड कार्यालय, नक्साल, काठमाण्डौंमा आयोजना गरिएको एक कार्यक्रममा उक्त हाइड्रोपावर...
बैंक अफ काठमाण्डूको नाफामा सामान्य सुधार, लाभांश क्षमता १२ प्रतिशत
काठमाडौं । बैंक अफ काठमाण्डू(बीओके)ले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ८१ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा...
नेपाल बैंकको मुनाफा ३ अर्ब २६ करोड रुपैयाँमाथि, वितरणयोग्य नाफा भने ५५ प्रतिशत घट्यो
काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा सुधार देखिएको छ । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब २६ करोड रुपैयाा मुनाफा आर्जन गर्न...
कुमारी जबमा रजिस्टर गरे वापत जिमको सदस्यतामा आकर्षण छुट पाइने
काठमाडौं । कुमारी जवमा रजिस्टर गरे पछि जिममा आकर्षण छुट पाउने भएका छन् । के तपाइँ जागिरको खोजीमा हुनुहुन्छ ? अनि के तपाइँ फिटनेस प्रेमी पनि हुनुहुन्छ ? त्यसो हो भने अब तपाइँको लागि खुसीको खबर छ। अब तपाइँले...




















