पीसीआई एसएससीको सल्लाहकार समितिमा नेप्स चयन

काठमाडौं । पीसीआई एसएससी कार्ड मार्फत हुने कारोवारमा डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको अनवरत क्रमविकासलाई व्यवस्थित गर्नको निमित्त स्थापना भएको अन्तराष्ट्रियरुपमा मान्यता प्राप्त संस्था हो । भिसा, मास्टरकार्ड जस्ता अन्तराष्ट्रिय कार्ड नेटवर्कले पीसीआई डिएसएस सर्टिफिकेसन अनिवार्य नै गरेका छन् ।...


बीमा नियमावली बमोजिम बीमा सर्भेयरको इजाजतपत्रमा कडाई, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा नियमावली २०८० को मस्यौदा तयार पारेको छ । बीमा नियमावली बमोजिम बीमा सर्भेयरको इजाजतपत्रको लागि प्राधिकरणले कडाई गरेको छ । बीमा सर्भेयरको रुपमा कार्य गर्न योग्यता पुगेका इच्छुक ब्यक्तिले आफ्नो विशेषज्ञतासँग सबन्धीत बीमाको...


सिटिजन्स बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रवन्धकमा हिमालयन क्यापिटल नियुक्त 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १० वर्ष अवधि भएको “१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०” जारी गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्काशनको लागि हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले प्रति ऋणपत्र...


बीर अस्पताल अन्कोलोजी विभागकी प्रमुख नर्स लक्ष्मी जोशी ‘नर्सीङ्ग अवार्ड–२०२३’बाट सम्मानित

काठमाडौं । “नाईटेङ्गल नर्सीङ्ग अवार्ड–२०२३”बाट बीर अस्पताल अन्कोलोजी वार्डकी प्रमुख नर्स लक्ष्मी जोशी सम्मानित भएकि छिन् । जोशीले नेपालको नर्सिङ पेशामा गरेको योगदानको मूल्यांकन गर्दै हेल्थ एट होम, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, नेपाल भेन्टिलेटर्स सर्भिस, सघन क्रिटिकल केयर...


सरकारले कृषि बीमाको रकम भुक्तानी गर्ने, पहिलो चरणमा ७२ करोड रुपैयाँ दिने सहमती

काठमाडौं। सरकारले कृषि बीमाको रकम भुक्तानी गर्ने भएको छ । सरकारले आज बसेको छलफल पश्चात् पहिलो चरणको कृषि बीमा दाबी भुक्तानी रकम दिने भएको हो । सरकारले पहिलो चरणमा कृषि बीमा तथा पशुबीमाको अनुदान बक्यौतामा ७२ करोड रुपैयाँ भुक्तानी...


बुधबार यी कम्पनीको शेयरमूल्य सर्वाधिक घट्यो

काठमाडौं । बुधबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ४.६८ अंकले बढेर १९३२.३३ को विन्दुमा कायम भएको छ । शेयर बजार झिनो अंकले बढेतापनि केहि कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज कारोबार भएका कम्पनीहरु मध्ये...


झिनो अंकले बढ्यो नेप्से, ८ उपसूचकमा हरियाली छाउदा २ अर्बमाथिको कारोबार

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४.६८ अंकले बढेर १९३२ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६१ कम्पनीको ६५ लाख ४१ हजार ३८८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब...


युनिक नेपाल लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । बुधबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ४.६८ अंकले बढेर १९३२.३३ को विन्दुमा कायम भएको छ । आज शेयर बजार झिनो अंकले बढेतासँगै युनिक नेपाल लघुवित्तको शेयरमा सर्किट लागेको छ । त्यस्तै, आज...


यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४.६८ अंकले बढेर १९३२ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा सामान्य सुधार देखिएसँगै आज कारोबार रकम बढेर २ अर्ब ३६ करोड ८८ लाख रुपैयाँमाथिको...


मौद्रिक नीतिबारे बैंकका अध्यक्षहरु र राष्ट्र बैंकबीच छलफल, १५ प्रतिशतको लगानी सीमा हटाउन अध्यक्ष उपेन्द्र महतोको सुझाव

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुबीच मौद्रिक नीति  र समसामयिक बिषयमा छलफल भएको छ। राष्ट्र बैंकले आज जेठ २३ गते हिजो ’क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्षहरूसँग याक एण्ड यति...


बीमा प्राधिकरणले बीमा सूचना केन्द्र स्थापना गर्ने, सम्पूर्ण कम्पनीको जानकारी अब एकै थलोबाट

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सूचना केन्द्रको रुपमा कार्य गर्न एक पब्लिक लिमिटेड कम्पनीको स्थापना गर्ने भएको छ । प्राधिकरणले तयार पारको बीमा नियमावली २०८० को मस्यौदामा बीमा सूचना केन्द्र स्थापना गर्ने व्यवस्था समेटिएको छ । जसमा बीमा...


बीमा अभिकर्ताले पाउने कमिशनसम्बन्धी यस्तो बन्यो नयाँ व्यवस्था, कुन अवधिमा कति ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा नियमावली २०८० को मस्यौदा तयार पारेको छ । बीमा नियमावलीको मस्यौदामा अभिकर्ताहरुले जीवन बीमा शुल्क रकममा जीवन बीमामा अनुसूची ९ मा उल्लेख भएबमोजिम कमिशन पाउनेछन् । बीमा नियमावली २०८० को अनुसूची ९ मा...


बीमकले कुल सम्पत्तिको आधारमा पुँजिकोष कायम गर्नुपर्ने बीमा कोष र जगेडामा समेत नयाँ व्यवस्था

काठमाडौं। बीमा कम्पनीहरुले कुल सम्पत्तिको आधारमा नेपाल बीमा प्राधिकरणले निर्धारण गरे बमोजिम पुँजिकोष कायम गनुपर्ने भएको छ। बीमा ऐनमा यस्तो व्यवस्था राखिएको छ। बीमा नियामावलीको १७ बुँदा पुँजिबजार सम्बन्धी व्यवस्थामा यस्तो व्यवस्था राखिएको छ। उक्त व्यवस्थामा बीमकले आफनो कुल...


बीमाशुल्क खातामा जम्मा भएपछि मात्रै मान्य हुने, किस्ताबन्दीमा कस्तो पोलिसी बिक्री गर्न पाईन्छ ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तयार गरेको विनियमावली २०८० मा बीमाशूल्क सम्बन्धि नयाँ नियम लागु गरेको छ । बीमा कम्पनीहरुको बीमाशूल्क वापतको रकम बैंक खातामा जम्मा भएपछि मात्र मान्य हुने भएको छ । यसका साथै अव बीमा कम्पनीहरुले हवाई...


नेप्सेमा दुई हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई हाइड्रोपावर कम्पनीको आइपीओ सूचीकृत भएको छ । दोल्ती पावर र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओ आज सूचीकृत भएको हो । दोल्ती पावरको आइपीओ आज ‘डीओएलटीआई’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको अंकित...


बीमा कम्पनीहरुको लेखापरीक्षण प्रतिवेदनमा प्राधिकरणको निर्देशन अनुसारको कार्य गरे वा नगरेको विवरण खुलाउनुपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा नियमावली २०८० तयार पारेको छ । प्राधिकरणले तयार पारेको बीमा नियमावली २०८० को मस्यौदामा अब बीमा कम्पनीहरुले प्रत्येक तीन–तीन महिनामा वित्तीय विवरण तयार पार्दा प्राधिकरणको निर्देशन अनुरुप कार्य गरे वा नगरेको विवरण समेत...


नेपाल बीमा प्राधिकरणले बीमा पुर्वाधार कोष स्थापना गर्नुपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा पुर्वाधार कोषको स्थापना गर्ने भएको छ । प्राधिकरणले तयार पारेको बीमा विनियमावली २०८० मा यस्तो व्यवस्था गरेको हो । प्राधिकरणले आफु अन्तर्गतका शाखा कार्यालयको पुर्वाधार निर्माण तथा विकास गर्ने उदेश्यले बीमा पुर्वाधार कोषको...


नयाँ बीमा ऐन अनुसार बीमा अभिकर्ताका योग्यता कति हुनुपर्छ? कस्तो अवस्थामा लाईसेन्स खारेज हुन्छ ?

काठमाडौं । नयाँ बीमा ऐन अन्तर्गत बीमा अभिकर्ताहरुको योग्यता तोकिएको छ । हाल नियामावली बन्ने क्रममा रहेको बीमा ऐनमा बीमा अभिकर्ताहरु नेपाली नागरिक हुनुपर्ने पहिलो प्राथमिकता रहेको छ। त्यस्तै, बीमा ऐनको व्यवस्था अन्तर्गत मान्यताप्राप्त संस्था वा बोर्डबाट दश जोड...


बीमा कम्पनीको सिइओ नियुक्तिसम्बन्धी यस्तो बन्यो नयाँ व्यवस्था, नियुक्तिअगावै प्राधिकरणमा व्यवसायिक योजना पेश गर्नुपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा नियमावली २०८० तयार पारेको छ । प्राधिकरणले तयार पारेको बीमा नियमावली २०८० को मस्यौदामा कुनै पनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिका लागि कडाई गरिएको छ । बीमा नियमावली २०८० को मस्यौदाअनुसार...


बीमा प्राधिकरणद्वारा बीमा कम्पनीहरुको लाभांश वितरणमा कडाई, लाभांश घोषणा सम्बन्धी यस्तो बन्यो नयाँ व्यवस्था

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा विनियमावली २०८० तयार पारेको छ । प्राधिकरणले तयार पारेको बीमा विनियमावली २०८० को मस्यौदामा अब बीमा कम्पनीहरुले प्रत्येक आर्थिक वर्षको लागि लाभांश घोषणा गर्नुअघि प्राधिकरणलले निर्धारण गरेका कागजात तथा विवरणहरु पेश गर्नुपर्नेछ ।...