यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । केही दिनयता लगातार हरियाली छाएको शेयरबजार आज ४६ अंकले घट्न पुगेको छ । अघिल्लो दिन शेयरबजारमा झिनो अंकले घटेपनि कारोबार भने माथि उक्लिएको थियो । आज...


‘नेपहपको श्रीपेच’ विवाद बढेपछि निर्णायक बालेन साहले दिए बौद्ध धर्मगुरुलाई मुकुट फिर्ता

काठमाडौं । याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’लाई लिएर विवाद बढेपछि निर्णायक बालेन साह र विजेता भाइबर साइमनले बौद्ध धर्मगुरुलाई मुकुट फिर्ता गरेका छन् । सोमबार ज्याठामा आयोजित समारोहमा रियालिटी शोको तर्फबाट गल्ती भएको भन्दै बालेनले माफी माग्दै...


डिलर पार्टनरले निगमलाई एनसीएचएलको प्रणाली मार्फत कसरी भुक्तानी गर्ने ?

काठमाडौं । नेपाल आयल निगमले एनसीएचएलको प्रणाली मार्फत भुक्तानी संकलन गर्ने व्यवस्था सहितको एसएपी प्रणालीको माध्यबाट पनि गर्न सकिन्छ । यससँगै निगमका डिलर तथा पार्टनरहरुले कनेक्ट आइपीएस (वेब, मोबाइल एप तथा गेटवे), कर्पोरेट पे तथा बैंक वित्तीय संस्थाहरुको शाखा...


नेप्सेमा थप २१ लाख ८९ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको ३५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका...


विविध कार्यक्रमका साथ अजोड इन्स्योरेन्स कम्पनीको चौथौ वार्षिकोत्सव मनाईदै, प्रविधिमैत्री बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको चौथौ वार्षिकोत्सव सम्पन्न भएको छ। कम्पनीले आज विविध कार्यक्रमका साथ प्रधान कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ भने वृद्धआश्रममा समेत सहयोग गरेको छ। कम्पनीले आफनो प्रधान कार्यालय सि.टि.सि. मल सुन्धारामा रक्तदान कार्यक्रम गरि वार्षिकोत्सव...


लघुवित्तहरुको खुद नाफा १४६ प्रतिशतले बढ्यो, २ लघुवित्त मात्र नोक्सानमा, कुल निक्षेप तथा सापटी ३६% ले बृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लुघवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा १४६.७१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा संचालित लघुवित्तहरुको मुनाफा अघिल्लो वर्षको...


सीवाईसी लघुवित्तको शेयरमा लगातार सकरात्मक सर्किट, कतिसम्म पुग्ला ?

काठमाडौं । सीवाईसी लघुवित्तको शेयर मूूल्य पछिल्लो दुुई हप्तादेखि लगातार सकरात्मक सर्किट लेभलमा कारोबार हुँदै आईरहेको छ । लगातर बढेको कम्पनीको सेयर मूल्य सोमबार १ हजार ५ सय ४३ रुपैयाँ ९० पैसामा कारोबार हुँदैछ । सेयर मूल्य प्रतिकित्ता २...


समृद्धि फाइनान्सद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाण्डौं । समृद्धि फाइनान्स लिमिटेडले विभिन्न ठाउँका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै बनेपा, पोखरा, जनकपुुर र हेटौडाका लागि सिनियर असिस्टेन्ट देखि जुनियर असिस्टेन्ट माग गरेको हो । उक्त पदको लागि दरखास्त दिन स्नातक...


जन्म दिनमा लोक दोहोरी गायिका अनुजा कट्टेलले लिईन् बीमा योजना

काठमाडौं । लोक दोहोरी गायिका अनुजा कट्टेलले आफ्नो जन्म दिनको अवसरमा जीवन विमा योजना उपहार लिएकी छिन् । सोलुखुम्बु जिल्ला नेचासल्यान गाँउपालिका वडा नं ४ पोखरेमा जन्मिएकी अनुजा कट्टेल हाल लोक दोहोरीको क्षेत्रमा निकै चर्चामा आएकी छन् । उनले...


एनआईबिएल एस क्यापिटको मेरोशेयर नविकरण गर्ने योजना असार ३२ गते सम्मलाई थप

काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा सम्पूर्ण लगानीकर्ताहरुमाझ विभिन्न आकर्षक योजनाहरु २०७९ साल बैशाख १ गते देखि २०७९ साल असार १७ गते सम्म ७९ दिनको लागि लागु...


दश लघुवित्तको कर्जामा औषत ब्याजदर १५ प्रतिशतभन्दा माथि

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त दश लघुवित्त वित्तीय संस्थाहरुको कर्जामा औषत ब्याजदर १५ प्रतिशतभन्दा बढी रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लुघवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथाप सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदनअनुसार १० लघुवित्तको...


एलआईसी नेपालको प्रिमियम खल्तीबाट भुक्तानी गर्न सकिने

काठमाडौं । खल्तीले बीमा प्रिमियम भुक्तानी गर्न सक्षम बनाउन एलआईसी नेपालसँग सहकार्य गरेको छ।विभिन्न बीमा कम्पनीहरुसँगको सहकार्यपछि खल्तीले आफ्नो प्लेटफर्ममार्फत एलआईसी नेपालको बीमा भुक्तानीको नयाँ सुविधा थपेको छ। जसले प्रिमियम भुक्तानीलाई अझ सरल र सहज बनाउने अपेक्षा गरिएको छ।प्रिमियम...


आज सुन–चाँदीको भाउ सामान्य बढ्यो

काठमाडौं । आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ  भने चाँँदीको भाउमा तोलामा ५ रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँ कायम भएको छ ।...


निजामती कर्मचारीहरुलाई आर्थिक वर्ष २०७८/७९ को सम्पत्ति विवरण बुझाउन निर्देशन

सरकारले निजामती कर्मचारीहरुलाई आर्थिक वर्ष २०७८/७९ को सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। राष्ट्रिय किताबखाना (निजामती)ले आज एक सूचना प्रकाशित गर्दै सम्पूर्ण निजामी कर्मचारी उक्त आर्थिक वर्षको सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको हो। भ्रष्टाचार निवार ऐन, २०५९ तथा अख्तियार...


नबिल बैंक र एनबीच बैंकबीच आउँदो सोमबारदेखि एकीकृत कारोबार

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकबीच आउँदो सोमबारदेखि एकीकृत बैंकिङ कारोबार रुपमा हुने भएको छ ।राष्ट्र बैंकले एनबी बैंकलाई नबिलमा समाहित गर्न अन्तिम स्वीकृति प्रदान गरेसँगै असार २७ गतेदेखि एकीकृत कारोबार हुने नबिलका प्रमुख कार्यकारी अधिकृत...


बैंकहरुको सीडी रेसियोमा सुधार, एकैदिन थपियो ९ अर्ब निक्षेप

काठमाडौं । पछिल्लो केही दिनयता बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन बढ्दै गइरहेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकहरुको निक्षेप एकैदिनमा ९ अर्बले बढ्न पुगेको छ । केन्द्रीय बैंकका अनुसार असार १९ गतेसम्म बैंक...


अपर तामाकोशीद्धारा स्थानीय शेयरधनीलाई डिम्याट खाता खोली शेयर अभौतिकीकरण गर्न आग्रह

काठमााडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हितग्राही खाता खोली शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै स्थानीय शेयरधनीहरुलाई डिम्याट खाता खोली शेयर अभौतिकिकरण गर्न आग्रह गरेको हो । हालसम्म पनि उल्लेख्य संख्यामा शेयरधनीहरूले डिम्याट...


स्वावलम्बन लघुवित्तका नायब महाप्रबन्धक गोविन्द चापागाईको पदावधि थप

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब महाप्रबन्धक गोविन्द चापागाईको पदावधि थप गरिएको छ । चापागाईको पदावधि असार २० गतेसम्म मात्रै कायम रहेकोमा संस्थाको असार २० गते नै बसेको संचालक समितको बैठकले उनको पदावधि थप एक वर्ष थपिएको...


असार २९ देखि साढे २३ लाख कित्ता आइपीओ निष्काशन गर्दै राप्ती हाइड्रोपावर

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि असार २९ गतेदेखि २३ लाख ६६ हजार भन्दा बढी कित्ता आइपीओ जारी गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका...


सगरमाथा इन्स्योरेन्सले फैसला कार्यान्वयन गर्ने म्याद गुजार्यो, बीमा समितिकै निर्देशन उल्लघन, कारवाही हुनेमा आशंका

काठमाडौं । बीमितलाई दावी भुक्तानी नदिई अपराध गर्दै आएको सगरमाथा इन्स्योरेन्स कम्पनीले अदालतबाट जारी भएका फैसला कार्यान्वयन समेत अस्वीकार गरिदिएपछि सिंगो बीमा समिति नै तनावमा परेको छ । उच्च अदालत पाटनको गत फागुन ८ गतेको फैसला, उच्च अदालत पाटनकै...