भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं। । सरकारले भोलि बुद्ध जयन्तीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । बैशाख २२ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । * विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मजयन्तीका दिन नेपाल सरकारले...
नेशनल लाइफको बार्षिक साधारणसभा जेठ २२ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । नेशनल लाइफ इन्सुरेन्स कम्पनीले जेठ २२ गते बार्षिक साधारण सभा डाकेको छ। उक्त सभा नेशनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७८–२०७९ को नाफाबाट १४।५०५ लाभांश वितरण गर्ने...
सिटिजन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, यी प्रस्ताव भए पारित
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा कम्पनीको प्रधान कार्यालय, एलएस कम्प्लेक्स थापाथलीमा सम्पन्न भएको हो । सभाले कम्पनीले आर्थिक वर्ष २०७८।७९ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाको रोकथाम तथा...
राष्ट्र उत्थान लघुवित्तको सेयर कारोबार फुकुवा, आईतबारदेखि शेयर खरिदबिक्रि गर्न मिल्ने
काठमाडौं । नेप्सेले राष्ट्र उत्थान लघुवित्तको सेयर कारोबार फुकुवा गरेको छ। नेप्सेले यस्तो गल्ती आगामी दिनमा नदोहराउन सचेत गराउदै सेयर कारोबार फुकुवा गरेको हो । आइतबारबाट लघुवित्तको सेयर कारोबार गर्न सकिनेछ। लघुवित्त सञ्चालक समितिको वैशाख १३ गते बसेको बैठकले...
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना मन्त्रीले लिए शपथ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना मन्त्रीले शपथ लिएका छन् । बिहीबार दिउँसो राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्री डिगबहादुर...
नेशनल लाइफ इन्स्योरेन्सको क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको “क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम ” सम्पन्न गरेको छ ।कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ चैत्र महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य...
बेस्ट पर्फर्मेन्स प्लेयर पोको एम ५ अब छुट मूल्यमा
काठमाडौं।इन्डष्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले प्रयोगकर्ताहरूका लागि वैशाख २१ देखि जेठ १ सम्मको सिमित अवधिका लागि पोको एम ५ छुट मूल्यमा उपलब्ध गराउने भएको छ । पोको एम ५ गेमिङको मजा लिनेहरूका लागि लक्षित गरि बनाइएको स्मार्टफोन हो ।...
पाँचथर जिल्लामा बीमा सचेतनामूलक कार्यक्रम
काठमाडौं । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा पाँचथर जिल्लाको याङवरक गाउँपालिकामा यही वैशाख २० गते बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि याङवरक गाउँपालिकाका अध्यक्ष भीम बहादुर योङ्याले गाउँपालिकाको आगामी बजेटमा बीमालाई...
नीतिगत अस्थिरताले विद्युतीय सवारीको प्रबद्र्धनमा समस्या
काठमाडौं । नेपालमा बढ्दै गएको विद्युतीय सवारीलाई प्रवद्र्धन र विकास गर्न सरकारले स्थिर नीति लिनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन । नेपाल आर्थिक पत्रकार संघ र नाडा अटोमोबाइल एशोसियसन अफ नेपालको सहकार्यमा आयोजना गरिएको ‘इलेक्ट्रिक मोबिलिटी आगामी नीति तथा बजेटका...
नेपाल राष्ट्र बैंकले बैंकका ग्राहकहरुलाई दियो यस्तो सुझाव
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका ग्राहकवर्गहरुलाई सुझाव दिएको छ । राष्ट्र बैंकले आधुनिक प्रविधिको प्रयोग गरी समय र लागत कम लाग्ने विद्युतीय बैंकिङ् कारोबारको लागि प्रोत्साहन गरेको छ । त्यस्तै, डिजिटल माध्यमबाट कारोबार गर्दा पैसा चोरी हुने वा...
शेयर बजार बढेतापनि यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो कारोबारको दिन घटेको शेयर बजार आज १२.७३ अंकले बढेर १८६९ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा हरियाली छाएतापनि केहि कम्पनीहरुको शेयर मूल्य घटेको...
नेप्से १२ अंकले बढ्यो, सबै उपसूचक हरीयाली
काठमाडौं । शेयर बजारमा अन्तिम कारोबारको दिन आज नेप्सेमा १२।७३ अंकको सुधार आएको छ। आज २७६ सूचीकृत शेयरको २५ लाख ५३ हजार ३७ लाख १४ सय कित्ता बराबरको शेयर कारोबार हुँदा ७३ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार...
बिहिबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो कारोबारको दिन घटेको शेयर बजार आज १२.७३ अंकले बढेर १८६९ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा हरियाली छाएसँगै केहि कम्पनीहरुको शेयर मूल्य बढेको...
नबिल बैंकको प्रमोटर शेयर र शिवम सिमेन्ट्सको सर्वाधिक कारोबार, यी हुन् अन्य टप टेन कम्पनी
काठमाडौं । नेप्सेमा हरीयाली छाँउदा आज नबिल बैंकको प्रमोटर शेयरको सर्वाधिक कारोबार भएको छ । बैंकको प्रमोटर शेयर आज ५ करोड लाख रुपैयाँ बराबरको खरिदबिक्रि भएको छ । त्यस्तै, शिव्म सिमेन्ट्स, हिमाल दोलखा, एभरेष्ट बैंक, हिमालयन डिष्टिलरी, एनआईसी एशिया,...
मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ कारोबार ?
काठमाडौं । नेप्से मा मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर सूचीकृत भएको छ । नेप्सेमा आज कम्पनीको ७६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई निष्काशन गरेको ७ लाख ६० हजार कित्ता, सर्वसाधारण...
सिडिएससीको सेवा साँझ ५ देखि बन्द, यस्तो छ कारण
काठमाडौं । सिडिएससीको सेवा आज साँझ ५ बजदेखि सबै सेवा लागि बन्द हुने जानकारी दिएको छ। सिंहदरबार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रद्वारा सञ्चालित डाटा सेन्टरमा स्थापना गरेको सर्भर माइग्रेसन गर्नुपर्ने भएकाले सेवा अबरुद्ध हुने लागिएको कारण बन्द गर्न लागिएको...
व्यापारी प्रदिप रुङगाटाले डुबाई दिएपछि चितवनका व्यवसायीले गरे देहत्याग
काठमाडौं । पोल्ट्री व्यवसायी शंकर कँडेलको साथबाट ‘सुसाइड नोट’ फेला परेको छ। भरतपुर–३ बेलचोक निवासी कंडेल मंगलबार साँझ आफ्नै अफिसमा मृत फेला परेका थिए।उनको साथबाट आठ पेज लामो सुसाइड नोट फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले...
ग्रामीण विकास लघुवित्तको मुनाफा र इपीएस दुबै घट्यो
काठमाडौं । ग्रामीण विकास लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीको मुनाफा र इपीएस दुबै घटेको देखिएको छ।चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ५ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो...
दोसो बजारमा बिपिडब्लु लघुवित्तको कतिमा भयो पहिलो कारोबार ?
काठमाडौं । बिपिडब्लु लघुवित्त दोसो बजारमा आज पहिलो कारोबार भएको छ।आज दोस्रो बजारमा कारोबार भएको लघुवित्तको शेयर प्रतिकित्ता २३३ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको छ। नेप्सेले लघुवित्तलाई पहिलो कारोबारको लागि लघुवित्तलाई न्युनतम ८६ रुपैयाँ ७८ पैसा देखि २६०...
धौलागिरी लघुवित्त घाटामा, अन्य वित्तिय सूचक कस्तो ?
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिकको तेस्रो त्रैमासमा ऋणात्मक हुन पुगेको छ। लघुवित्तले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमासको अवधिसम्ममा कम्पनी ऋणात्मक देखिएको तथ्यांकले देखाएको छ। समीक्षा अवधिमा संस्थाले ४१ लाख ६ हजार रुपैयाँ घाटा व्यहोरेको छ।...




















