हिमालयन रिइन्स्योरेन्समा पुनर्बीमा गराउँदा दावी भुक्तानी नै नपाउने जोखिम
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीमा पुनर्बीमा गराएका नेपाली बीमा कम्पनीहरुले दावी भुक्तानी पाउनै नसक्ने जोखिम बढेर गएको छ । पर्याप्त बीमा व्यवसाय नहुँदा कम्पनीले आवश्यक मात्रामा रेट्रो नगराएको कारण ठूलै महामारी आइपरेको खण्डमा कम्पनी टाट उल्टिन गई दावी...
सामाजिक पूर्वाधारमा पनि लगानी गर्न नगर विकास कोषलाई मन्त्री चौधरीको निर्देशन
काठमाडौं – शहरी विकास मन्त्री मेटमणी चौधरीले नगर विकास कोषको स्थलगत भ्रमण गरेका छन । मन्त्री चौधरीले मन्त्रालयका नि ।सचिव पद्यकुमार मैनाली, सह–सचिव लगायतका पदाधिकारीसहित कोष कार्यालयमै पुगेर विविध विषयहरुमा जानकारी लिएका हुन् । कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद...
नेपाल चार्टर्ड एकाउण्टण्ट्स संघको नयाँ कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न
बुधवार राजधानीस्थित नक्सालमा एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीनै तहका पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराएका हुन । कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी कुनै पनि समस्या भएमा त्यसमा छलफल तथा समाधानको प्रयासमा...
बैंकमा तरलता समस्या नयाँ आर्थिक वर्षपछि पनि उस्तै ! घरजग्गा र शेयर लगानीकर्ताहरुलाई तनाव थपिँदै
काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा नयाँ आर्थिक वर्षपछि पनि तरलता समस्या उस्तै हुने लगभग निश्चित देखिएपछि बैंकरहरु तनावमा पर्न थालेका छन् । पछिल्लो अवस्थाले सुधार हुनुको साटो अवस्था झनै भयावहतर्फ जाने संकेत गरेपछि बैंकरहरु तनावमा पर्न थालेको एक बैंकका...
पुँजीबजार सुधार समितिसँग लगानीकर्ता संगठनको छलफल, १८ बुँदे माग पेश
काठमाडौं । पूँजी बजार सुझाव समितिले आज लगानीकर्ताका विभिन्न संगठनका प्रतिनिधीहरुसंग छलफल गरेको छ । अर्थमन्त्रालयमा आयोजित उक्त छलफल कार्यक्रममा सुझाव समितिले पुँजीबजारको विकासका लागि लगानीकर्ताहरुबाट सुझाव संकलन गर्न उक्त छलफल गरेको हो । उक्त छलफल कार्यक्रममा लगानीकर्ताहरु संगठनहरुले...
बीमा कम्पनीहरुलाई समयमा बीमा दाबी भुक्तानी दिन र सुशासन कायम गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीको आग्रह
बीमा समितिको आयोजनामा आज लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बुटवलमा लुम्बिनी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद के.सी. ले प्रदेश सरकारले बीमा सम्बन्धी नीतिगत व्यवस्थाका साथ धेरै कार्यक्रमहरु...
नेपाल लाइफको बीमा किस्ता आइएमई पेमार्फत भुक्तानी गर्दा क्यासब्याक अफर
काठमाडौं । अनलाईन डिजिटल भुक्तानी माध्यम ‘आइएमई पे’ले नेपाल लाइफ इन्स्योरेन्सको बीमा किस्ता आइएमई पे एपमार्पmत भुक्तानी गर्दा क्यासब्याक अफर ल्याएको छ । आइएमई पे ले नेपाल लाइफको बीमा किस्ता उक्त एपमार्फत तिर्ने सेवाग्राहीहरुका निम्ति सो अफर ल्याएको हो...
मर्जर प्रस्ताव पारित गर्दै सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज धुम्र बराह पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, धुम्बाराही काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष खेमराजको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । कम्पनीले...
संस्थागत लगानीकर्ताको काम गर्ने संस्था थपिदै, थप ६ कम्पनीलाई बोर्डले दियो स्वीकृति (अनुमति पाउने १०६ कम्पनीको सूचीसहित)
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ६ कम्पनीलाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न अनुमति प्रदान गरेको छ । योसँगै संस्थागत लगानीकर्ताको रुपमा काम गर्न अनुमति पाउने कम्पनीको संख्या १०६ पुगेको छ । बोर्डले नबिल ब्यालेन्स्ड फण्ड–३, गौरव नेपाल...
नागरिक स्टक डिलरलाई थप सूचीकृत कम्पनीको कारोबार गर्न अनुमति
काठमाडौं । नागरिक स्टक डिलर कम्पनी लिमिटेडले थप सूचीकृत कम्पनीहरुको कारोबार गर्न अनुमति पाएको छ । नेप्सेले सूचना प्रकाशित गर्दै सो कम्पनीलाई थप सूचीकृत कम्पनीहहरुको कारोबार गर्न स्वीकृति प्रदान गरिएको जनाएको हो । नागरिक स्टक डिलरले थप सूचीकृत कम्पनीहरुको...
कागतीको रिफ्रेसिङ्ग ताजा स्वादसहितको नयाँ स्प्राइट नेपाली बजारमा
काठमाडौं । नेपालको लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले कागतीको रिफ्रेसिङ्ग ताजा स्वादमा नयाँ स्प्राइट बजारमा ल्याएको छ । नयाँ स्वादको स्प्राइट लन्चको एक हिस्साको रूपमा कोका–कोला नेपालले नयाँ टेलिभिजन विज्ञापन लन्च गरेको छ जसमा स्प्राइटको ब्रान्ड एम्बेसडर अनमोल केसीलाई...
बेरुजु फस्र्यौट गर्न सरकार निरन्तर प्रयत्नशील छ : अर्थमन्त्री
काठमाडौं । महालेखा परिक्षकको कार्यालयले ६४ औं बार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यालयको नयाँ भवनमा आयोजित बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परिक्षकले गर्ने लेखा परिक्षणले मुलुकको सार्वजनिक प्रशासनको बित्तीय अनुशाशन र सदाचारको बारेमा प्रष्ट पार्ने बताएकि...
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निर्णय
काठमाडौं । लामो समयदेखि दाबी भुक्तानी नपाएको भन्दै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । प्रतिष्ठानले आज एक सूचना जारी गर्दै दाबी भुक्तानी नपाएको भन्दै असार २० गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम...
एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएशन अफ नेपाल बीच समझदारी, डिजीटल भुक्तानीमा सहजता
काठमाडौं । एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएशन अफ नेपाल (टान)बीच डिजीटल सेवाहरुलाई प्राथमिकता दिनको लागी समझदारी भएको छ । उक्त समझदारी २०७९ अषाढ ९ मा सम्पन्न भएको हो । उक्त समझदारीको लागी बैंकको तर्फबाट प्रमुख ब्यापार तथा रणनीति अधिकृत...
बजार उकालो लाग्दा आज यी कम्पनीको शेयरमा आयो गिरावट
काठमाडौं । नेप्से ४१।३९ अंकले सुधार आँउदा १९६२।७१ को विन्दुमा कायम भएको छ। आज सबै उपसूचकमा हरीयाली छाएको छ । सबैसूचकमा हरीयली छाँउदा पनि आज यी कम्पनीको शेयरमा गिरावट आएको छ । मैलुङ खोला जलविद्युतका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्...
उतारचढावकाबीच ४१ अंकले बढ्यो नेप्से, सबै उपसूचक चम्किदा डेढ अर्बको कारोबार
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा एकाएक हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ४१ अंकको सुधार देखिएको हो । नेप्से परिसूचक २.१५ प्रतिशतले बढेर १९६२ को विन्दुमा पुगेको छ । आज नेप्सेमा...
शेयर बजारमा हरीयाली छाएसँगै आँधिखोला र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । नेप्से ४१।३९ अंकले सुधार आँउदा १९६२।७१ को विन्दुमा कायम भएको छ। आज सबै उपसूचकमा हरीयाली छाएको छ । आँधिखोला लघुवित्त र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, वरुण हाईड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रिन भेञ्चर,...
हाइड्रोपावर र इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ४१ अंकले बढ्न पुगेको छ । आज शेयरबजारमा ४३ लाख ८६ हजार ४३९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४३...
धान दिवसका दिन ‘नबिल दिगो बैंकिङ’ को सुभारम्भ
काठमाडौं । नबिल बैंकले गत वर्षको असार १५ गतेबाट सञ्चालनमा ल्याएको नबिल दिगो बैंकिङ योजना अन्तरगत ४१ करोड रुपैयाँ बढी कर्जा वितरण भएको जनाएको छ । बैंकले २०७८ को धान दिवसका दिन ‘नबिल दिगो बैंकिङ’ को सुभारम्भ गरेको थियो...
बरुण हाइड्रोपावरले हकप्रद निष्काशन गर्न बोर्डबाट पायो अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट बरुण हाइड्रोपावरले हकप्रद निष्काशन गर्न अनुमति पाएको छ ।बोर्डबाट स्वीकृति पाएसँगै लकम्पनीले हकप्रद जारी गर्ने अनुमति पाएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्काशन गर्नका...



















