लयमा फर्कर्दै सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । पछिल्लो समय लगातार बढीरहेको सुनचाँदीको मूल्य लयमा फर्किरहेको छ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ९...
जन्मदिनमा दिनेशले पाए सानिमा रिलायन्स लाइफको जीवन पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । ब्रतबन्ध, जन्मदिन, विबाह, पास्नी र विवाह उत्सव जस्ता अवसरमा आफ्ना परिवार, इष्टमित्र तथा साथीभाईलाई जीवन बीमा पोलिसी खरिद गरी उपहार दिने...
नेप्सेद्वारा ‘ग्लोबल आइएमई समुन्नत योजना–१’ खारेज
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ग्लोबल आइएमई समुन्नत योनजा–१ को सूचीकरण खारेज गरेको छ । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत संचालित उक्त योजना चैत ११ गतेबाट परिपक्व हुने भएकोले नेप्सेले चैत १० गतेदेखि उक्त योजना खारेज गरेको हो...
साल्ट्र ट्रेडिङ कर्पोरेशनको संचालकमा सर्वसाधारणबाट ७ जना निर्वाचित
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको चैत १० गते सम्पन्न ५६औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट ७ जना संचालक निर्वाचित भएका हुन् । संचालकहरुमा डा. नारायण प्रसाद रेग्मी, मोहन प्रकाश...
सिक्लेस हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत १२ गते) अन्तिम दिन रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गर्ने भएकोले चैत १२ गतेसम्म कायम रहने शेयरधनीहरुले मात्र सभामा भाग लिन र...
नेपाल राष्ट्र बैंकद्वारा महुली लघुवित्तको लाभांश संशोधन, बोनस शेयर घट्यो
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश परिमार्जन भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा नेपाल राष्ट्र बैंकले संशोधन गरिदिएको हो । संस्थाको पुष २५ गते बसेको...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ हजार २५५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीको लागि आवेदन दिएपश्चात सो वापतको संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।...
सानिमा रिलायन्स लाइफको नयाँ संचालक समिति गठन, कम्पनी सचिवमा प्रिती श्रेष्ठ नियुक्त
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ संचालक समिति गठन भएको छ । साविक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स एकआपसमा मर्ज भई चैत ९ गतेखि ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स’ को नामबाट एकीकृत कारोबार सुरु गरेको हो ।...
गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस शेयरमा लाग्ने कर शेयरधनी आफैंले तिर्नुपर्ने
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।७८ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको...
सिद्धार्थ क्यापिटलले चैत २६ गतेदेखि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ निष्काशन गर्दै
काठमाडौं । सिद्धार्थ क्यापिटलले चैत २६ गतेदेखि सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम ३ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई निष्काशन गर्न लागेको हो । सो मध्ये न्यूनतम १ करोड...
नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले बम्पर लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको चैत ९ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट...
सगरमाथा जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज (चैत १२) गते अन्तिम दिन रहेको छ । चैत्र ८ गतेदेखि सर्वसाधारणलाई निष्काशन गरेको कम्पनीको आइपीओमा आज बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले सर्वसाधारणलाई ४३ लाख ६८ हजार...
एनएमबि बैंकले चैत २१ गतेदेखि ऋणपत्र निष्काशन गर्दै
काठमाडौं । एनएमबि बैंक लिमिटेडले चैत २१ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत २०८९।२०९०’ निष्काशन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र एक हजार...
सिद्धार्थ बैंकको बोनस शेयर हितग्राही खातामा जम्मा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । बैंकको पुष २८ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित भएको १२.५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भई शेयरधनीहरुको डिम्याट खातामा पठाउन सुरु गरेको हो ।...
एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एनएलजी इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत १२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि चैत १३ गते बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीको प्रस्तावित लाभांश...
मकर जितुमाया सुरी हाइड्रोपावरले चैत १९ गतेदेखि आईपीओ निष्काशन गर्दै, क–कसले दिन पाउँछन् आवेदन ?
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चैत १९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो...
पूर्णबहादुर खड्काको नेतृत्वमा ८ मन्त्रालयसहित कांग्रेस सरकारमा सहभागी हुने, को बन्ला अर्थमन्त्री ?
काठमाडौं । वर्तमान प्रचण्ड नेतृत्वको सरकारमा नेपाली कांग्रेसको तर्फबाट पूर्ण बहादुर खड्काको नेतृत्वमा आठ जना मन्त्री सहभागी हुने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बसेको पदाधिकारी बैठकले ८ मन्त्रालयसहित सरकारमा जाने निर्णय गरेको हो ।...
नेशनल लाइफका २५० बढि अभिकर्ता–एजेन्सीहरु पोखरा–घलेगाउँ पर्यटन प्रबर्द्धन गर्दै
काठमाडौं । देश आर्थिक रुपमा सङ्कटपूर्ण अवस्थामा रहेको बेला स्वदेशी पर्यटन व्यवसायीहरुलाई उत्साह प्रदान गर्ने गरी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरा–घलेगाउँ पर्यटन प्रबर्द्धन सुरु गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आन्तरिक पर्यटन प्रबर्द्धन गर्न र उत्कृष्ट तथा सिनियर...
पुँजि बजारका लगानीकर्ताहरुको बनभोज सम्पन्न
काठमाडौं । नेपाल पूँजीबजार लगानीकर्ता संघको आयोजनामा लगानीकर्ताहरु बीचमा आपसी एकता र परिचयात्मकका साथै भाइचारा सम्बन्ध कायम गर्ने हेतुले हिल टप गार्डेन, एण्ड रेष्टुरेन्ट, कार्यविनायक ललितपुरमा आयोजना गरेको “बनभोज कार्यक्रम” भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल पुँजि...
काठमाडौंको संवेदनशिल आकाशमा कसले उडायो शंकास्पद बेलुन ? पशुपति हुँदै विमानस्थलमाथि उडे तीन बेलुन
काठमाडौं । आज विहान काठमाडौंको आकाश हुँदै शंकास्पद बेलुन क्रस भएको छ । रोचक कुरा के छ भने राजधानी काठमाडौं माथि तीन वटा शक्तिशाली र शंकास्पद बेलुन उडेर सैनिक हेडक्वाटर, प्रहरी हेडक्वाटर र विमानस्थल हुँदै पूर्वतर्फ क्रस हुँदा समेत...




















