प्रत्येक वर्ष २ लाख जनालाई रोजगार दिने सरकारको घोषणा, प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ७ अर्ब ५ करोड विनियोजन

काठमाडौं । सकारले प्रत्येक वर्ष रोजगार केन्द्र सेवा मार्फत २ लाख सूचीकृत बेरोजगारलाई रोजगार प्रदान गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसद भवनमा आगामी वर्ष २०७९।०८० को लागि बजेट घोषणा गर्दै आगामी वर्षको प्रधानमन्त्री रोजगारी कार्यक्रमको...


वन तथा वातावरण मन्त्रालयलाई १३ अर्ब रुपैयाँ विनियोजन

काठमाडौं । वन तथा वातावरण मन्त्रालयलाई १३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार वन तथा वातावरण मन्त्रालयलाई सो रकम विनियोजन गरिएको बजेटमा उल्लेख छ ।


परियोजना धितोमा ऋण पाइने

काठमाडौं । अब गभेन्चर क्यापिटलबाट पूँजी व्यवस्थापन गर्ने गरी परियोजना धितोमा ऋण पाइने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।


प्रत्येक संघ, प्रदेश र स्थानीय तहमा सीपमूलक तालिम संचालन गरी रोजगारीको अवसर सिर्जना गरिने

काठमाडौं । सरकारले प्रत्येक संघ, प्रदेश र स्थानीय तहमा सीपमूलक तालिम संचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने घोषणा गरेको छ । आज संसद भवनमा अर्थमन्त्री जर्नादन शर्माले आगामी आव २०७९।०८० को बजेट घोषणा गर्दै यस्तो बताएका हुन् । सबै...


सहकारी संस्थाको कूल लगानीको ५० प्रतिशत उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने

काठमाडौं । सरकारले सहकारी संस्थाको कूल लगानीको ५० प्रतिशत उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था मिलाउने जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले सहकारी संस्थाको कुल लगानीको ५० प्रतिशत उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था मिलाउने जनाएका हुन् ।  


७५३ वटै स्थानीय तहमा सुपथमूल्य पसल खोल्ने घोषणा

काठमाडौं । सरकारले देशका ७५३ वटै स्थानीय तहमा सुपथमूल्य पसल सञ्चालन गर्ने घोषणा गरेको छ । आज संसदमा प्रस्तुत बजेटमार्फत सरकारले यस्तो घोषणा गरेको हो ।   हाल सल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यापार कम्पनीमार्फतबाट मात्रै सहुलियत पूर्ण पसल...


निजगढ विमानस्थल बजेटमा समेटियो

काठमाडौं । सरकारले निजगढ विमानस्थललाई बजेटमा समेटेको छ ।अर्थमन्त्री जनार्दन शर्माले निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडी बढाउने योजना बजेटमार्फत सार्वजनिक गरेका छन् ।


प्रदेशसँगको सहकार्यमा वृक्षारोपण कार्यक्रम संचालन गर्ने

काठमाडौं । प्रदेशसँगको सहकार्यमा वृक्षारोपण कार्यक्रम ल्याउने भएको छ । सरकारले १० अर्ब रुपैयाँ सबै प्रदेशका लागि वृक्षारोपण कार्यक्रम संचालन गर्ने व्यवस्था गरेको बजेटमा उल्लेख गरेको छ।  


किसान हित कोषमा किसानले जम्मा गर्ने १० प्रतिशत रकम सरकारले जम्मा गरिदिने

काठमाडौं । सरकारले ‘किसान हुनुमा आत्मसम्मान र गौरव बृद्धि गर्न किसानसँग सरकार कार्यक्रम अन्तर्गत योगदानमा आधारित किसान पेन्सन योजना सुरु गर्न किसान हित कोषको निर्माण गरिने घोषणा गरेको छ । उक्त कोषमा हरेक महिना किसानहरुले जम्मा गर्ने १० प्रतिशत...


सरकारले विदेशी लगानीको न्यूनतम सीमा २ करोडमा सिमित

काठमाडौं । सरकारले विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँमा झारेको छ ।।आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले रु. १० करोडसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था समेत मिलाएको बजेटमा उल्लेख रहेको छ। उनका...


पाँच लाख जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने

काठमाडौं । सरकारले आगामी वर्ष पाँच लाख जनतालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने जनाएको छ । सरकारले थप ३०० स्थानीय तहका जनतालाई जग्गाधनी पूर्जा वितरण गर्ने योजना लिएको छ । नाँपजाँच गर्न बाँकी भएकाहरुलाई र दशकौंदेखि स्वबासी जनताहरुलाई जग्गाधनी पूर्जा...


कृषि बीमाको लागि ७६ करोड रुपैयाँ विनियोजन, ८० प्रतिशत अनुदान निरन्तरता

काठमाडौ । कृषि बीमामा ८० अनुदान निरन्तरता दिएको छ। अर्थमन्त्री शर्माले आज ससद भवनमा बजेट वक्त्य प्रस्तुत गर्दै यस्तो जानकारी दिएको हो । सरकारले कृषि बीमाको लागि ७६ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, सरकारले अनिवार्य रुपमा कृषिमा...


अबदेखि किसानले पेन्सन पाउने

काठमाडौं । अबदेखि सरकारले किसानलाई पेन्सन दिने योजना अघि सारेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा किसानसँग सरकार कार्यक्रम अन्तर्गत किसानलाई पेन्सन दिन लागिएको हो । किसान परिचयपत्रका आधारमा सार्वजनिक सेवामा...


बैंक तथा बीमा कम्पनीहरुले कृषिमा अनिवार्य लगानी गनुपर्ने

काठमाडौं । कृषि उत्पादनका लागि १० खर्ब विनियोजना गरेको छ । बैंक तथा बीमा कम्पनीहरुले कृषिमा अनिवार्य लगानी गनुपर्ने भएको छ। कृषि कर्जा कोषमा बैंक तथा बीमा क्षेत्रले प्रवाह गनुपर्ने कर्जातर्फ लगानी गनुपेर्न व्यवस्था सरकारले मिलाएको छ ।


सरकारी स्वामित्वको संस्थामा पालिकाले ५० लाखदेखि १ करोडसम्मको शेयर लगानी गर्न पाउने

काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको ग्रामिण विकास बैंक, लघुवित्त वित्तीय संस्थाको पुनसैंरचना गरी पुँजी संरचना र संस्थागत क्षमता अभिबृद्धि गर्ने घोषणा गरेका छन् । मन्त्री शर्माले आज आगामी आव २०७९।८० को लागि बजेट घोषणा गर्दै यस्तो बताएका हुन्...


औद्योगिक पूर्वाधार निर्माण गर्न ३ अर्ब रुपैयाँ सरकारले बजेट विनियोजन

काठमाडौं । औद्योगिक पूर्वाधार निर्माण गर्न ३ अर्ब रुपैयाँ सरकारले बजेट विनियोजन गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै औद्योगिक पूर्वाधार निर्माणमा ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।  


चीनियाँ अन्तर्राष्ट्रिय नाकामार्फत व्यवसाय गरिने

काठमाडौ । सरकारले चीनसँग भएको सम्झौता अनुसार चिनियाँ बन्दरगाहबाट आयात निर्यातको काम गर्ने घोषणा गरेको छ ।


क्लीङ्कर सिमेन्ट निर्यातमा ८ प्रतिशत अनुदान

काठमाडौं । सरकारले उच्च सम्भावना भएको सिमेन्ट, क्लीङ्कर तथा सूचना प्रविधि सम्बन्धी निर्यातमा अधिकतम् ८ प्रतिशतसम्म निर्यात अनुदान दिने घोषणा गरेको छ ।


किसान पेन्सनको योजना घोषणा

काठमाडौं । किसान पेन्सनको योजना घोषणा सरकारले गरेको छ। किसानसँग सरकार कार्यक्रम अन्तर्गत सो घोषणा बजेटमार्फत गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै किसान पेन्सन योजनाको बीउ पुँजीका लागि १ अर्ब विनियोजन गरिएको जनाएकोछ ।


बैंक तथा बीमा क्षेत्रले कृषिमा अनिवार्य लगानी गनुपर्ने

काठमाडौं । कृषि उत्पादनका लागि १० खर्ब विनियोजना गरेको छ । कृषि कर्जाको लागि सरल र कर्जा प्रवाह गर्ने सरकारले तयारी गरेको छ। आईतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन्। कृषि कर्जा कोषमा बैंक तथा...