के तपाईले बैंकमा खाता खोल्दा केवाइसी फर्म पूरा त भर्नु भएको छ नी ?, राष्ट्र बैंकले त्यस्तो खाता बन्द गर्दैछ

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तिय संस्थालाई ग्राहकको पहिचान नभएको खण्डमा त्यस्तो ग्राहकसँग व्यवसायीक सम्बन्ध स्थापित नगर्न भनेको छ । राष्ट्र बैंकले पहिचान हुन नसक्ने ग्राहकको खाता समेत नखोल्न भनेको रसबै बैंक तथा वित्तीय संस्थालाई जारी...


बैंकहरुलाई सदाचार नीति बनाएर कार्यान्वयन गर्न राष्ट्र बैंकको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई सदाचार नीति बनाएर कार्यान्वयन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंकहरुलवाई निर्देशन दिँदै बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति, कार्यकारी प्रमुख तथा कर्मचारीहरूले पालना गनुपर्ने आचरण सम्बन्धमा सदाचार...


नेपाल दुरसञ्चार प्राधिकरणले चर्को इन्टरनेट शुल्क लिएका यी इन्टरनेट सेवा प्रदायक संस्थालाई गर्यो कारवाही

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले चर्को इन्टरनेट शुल्क लिने इन्टरनेट सेवा प्रदायक संस्थालाई कारवाही गरेको छ । आफु खुशी सेवा शुल्क लिएको कारण प्राधिकरणले कारवाही गरेको हो । प्राधिकरणले सीजी कम्युनिकेशन्स, वल्र्डलिंक, वाईफाई नेपाल, वेबसर्फर नेपाल कम्युनिकेशन, सुबिसु केवलनेट,...


यी हुन् सेयर होल्डरलाई २० प्रतिशतभन्दा बढी लाभांश दिने कम्पनीहरु, कुन कम्पनीका लगानीकर्ता मालामाल बन्दैछन् ?

काठमाडौं ।तपाईं कुनै पनि कम्पनीको सेयर किन किन्नुहुन्छ रु पक्कै पनि जुन कम्पनीले बढी प्रतिफल दिन्छ त्यो कम्पनी नै तपाईंको रोजाईमा पर्छ ।साधारणतया प्रतिफलका २ प्रकार छन् । पहिलो कम्पनीले प्रत्येक वर्ष लाभांशमार्फत् दिने प्रतिफल । र, दोस्रो सेकेन्डरी...


देशकै नमूना विधालय बन्दै डोटीको सरस्वती माध्यमिक विद्यालय, जीवनोपयोगी सीप सिक्दै विद्यार्थी

काठमाडौं । आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, कुच्चो बनाउने, दुनाटपरी बनाउने, खेतिपातिमा आवश्यक समाग्री बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको लामो समय भैसकेको छ । कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै...


बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत नेपाल पे क्युुआरमा १ लाख भन्दा बढी मर्चेन्ट आबद्ध

  काठमाण्डौं । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत नेपाल पे क्युुआरमा १ लाख भन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ । चार महिनाको छोटो अन्तरालमा १ लाख भन्दा बढी मर्चेन्टहरु क्युुआर मा आबद्ध गरिनुले नेपालमा सम्बन्धी भुक्तानीको...


बिग डिजिटल स्टोरको साइबर विकअन्तर्गत स्मार्ट क्यूआर स्क्यानमा छुट

काठमाण्डौ । बिग डिजिटल स्टोरको साइबर विक अफरमा स्मार्ट च्वाइस टेक्नोलोजिज एससीटीको स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा भारी छुट प्राप्त गर्न सकिने अफर सार्वजनिक गरिएको छ। यही मंसिर १३ गतेबाट सुरु भएको साइबर विक नामक अफरमा ग्राहकले बिग...


पुँजिबजार सुधार्न व्यावसायिक घरानाका कम्पनी सूचीकृत हुनुपर्छ: डा. मनोज शाही

अन्तर्राष्ट्रिय पुँजीबजारको तुलनामा नेपालको बजारमा धेरै उतारचढाव आउने गरेको देखिन्छ । त्यसको मुख्य कारण धितोपत्र बजारमा लगानी गर्दा अर्थतन्त्र, कम्पनीको वित्तीय अवस्था तथा बजार अवस्था विश्लेषण गरेर भन्दा पनि हल्लाका भरमा लगानी गर्ने प्रवृत्ति हाबी भएर पनि हो ।...


मेगा क्यापिटल मार्केटको वार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । मेगा क्यापिटल मार्केटको वार्षिक साधारण सभा आज शुक्रबार मंसिर १६ गते बस्दैछ । सभा फेयरफिल्ड बाई म्यारिओट, त्रिदेवी मार्ग, काठमाडौंमा दिउँसो ३।३० बजेबाट सुरु हुनेछ । सभामा क्यापिटलले २४।५ प्रतिशत नगद लाभांश ९कर सहित० दिने प्रस्ताव पेश...


जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषमा झण्डै ५ खर्ब रुपैयाँ संचिती, कुन कम्पनीको कति ? (तथ्याङ्कसहित)

काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार २०.७८ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार सबै कम्पनीहरुले बीमा कोषको आकार बढाएको देखिएको हो...


नेपाल इन्भेष्टमेन्ट बैंकको कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले साधारण सभा प्रयोजन तथा लाभांश वितरण प्रयोजनका लागि यहि मंसिर २१ गते बुकक्लोजको मिति तोकेका छ । यसर्थ मंसिर २० गते मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले बैंकको प्रस्तावित लाभांश पाउनेछन् ।...


ह्वातै बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य हिजोको दाजोमा १ हजार रपैयाँले बढेको छ । चाँदीको मुल्य १५ रुपैैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९९ हजार १ सय रुपैयाँमा कायम भएको छ...


म्याग्दी हाइड्रोपावरको वार्षिक साधारण सभा पुस ११ गते, आइपीओ प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । म्याग्दी हाइड्रोपावर लिमिटेडले पुस ११ गते वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय बालुवाटार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु...


महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका...


फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेकोछ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको मंसिर १५ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको...


माछापुच्छ्रे बैंकको पेप्सीकोला शाखा स्थानान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको पेप्सीकोला शाखा स्थानान्तरण भएको हो । काठमाडौं महानगरपालिका वडा नं. ३२ पेप्सीकोला स्थित रहेको बैंकको शाखा कार्यालय मंसिर ९ गते शुक्रबारदेखि साविक स्थानबाट करिब ५० मिटर दक्षिण...


हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा डिसिइओदेखि विभिन्न पदका लागि कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले डिसिइओ एकजना, डिजिएम।एजिएम, म्यानेजरियल लेभल, अफिसर लेभल, असिस्टेन्ट लेभल, इन्जिनियर।ओभरसियर र हेल्थ असिस्टेन्ट केही संख्यामा माग गरेको हो...


काठमाण्डौमा सञ्चालित क्लब, डिस्को र रेस्टुरेन्ट कतिबजेसम्म मात्रै संचालन गर्न पाईने, यस्तो छ नयाँ प्रावधान

काठमाडौं ।  काठमाडौंमा सञ्चालित क्लब, डिस्को र रेस्टुरेन्ट खुला गर्ने समय निर्धारण गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले क्लब, डिस्को तथा रेस्टुरेन्ट खुला गर्ने समय निर्धारण गरेको हो। काठमाण्डौ सीडीओ घनश्याम उपाध्यायको अध्यक्षतामा बसेको...


एभरेष्ट बैंकद्वारा लालबन्दी सर्लाहीमा आफ्नो १२३ औं शाखा उद्घाटन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ आज मिति २०७९ साल मंसिर १५ गतेका दिन सर्लाहीको लालबन्दीमा आफ्नो १२३ औं शाखा...


२६ मध्ये आधा बाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी, कुनले कति दिन सक्ला ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गर्ने क्रम जारी छ । संचालनमा रहेका २६ वटा वाणिज्य बैंकमध्ये १३ वाणिज्य बैंकले आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरिसकेको छ भने बाँकी...