एशियन हाइड्रोपावरको आइपीओ सूचीकृत, कतिमा होला पहिलो कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एशियन हाइड्रोपावर लिमिटेडको शेयर (आइपीओ) सूचीकृत भएको छ । कम्पनीको १०० रुपैयाँ दरका कुल ३४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले कम्पनीको शेयरलाई न्युनतम ९९ रुपैयाँ ६० पैसा देखि २९८...
नेप्सेमा कालिञ्चोक दर्शन लिमिटेडको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कालिञ्चोक दर्शन लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘केडीएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ६० लाख कित्ता आइपीओ सूचीकृत भएको हो । सूचीकृतपश्चात्...
रसिया र चीनबीच दर्जन एजेण्डामा सहमति, पुटिन र सिबीच सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
काठमाडौं । रसिया र चीनबीचमा एक दर्जनबढि एजेण्डामा सहकार्य गर्ने सम्झौता भएको छ । हाल रसिया भ्रमणको क्रममा रहेको चीनका राष्ट्रपति सि जिनपिङ र रसियाली समकक्षी भ्लादिमिर पुटिनबीचमा क्रिमलिन सम्पन्न भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको छ । सिन्ह्वाका...
नाडेप लघुवित्तका सिइओ उपेन्द्र बहादुर कार्कीले कति बुझे तलब भत्ता ?
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको सो सभा आज नौबिसो एग्रो रिर्सोट, धादिङ्गमा सम्पन्न भएको हो । सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित...
नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक एक करोड ८८ लाख रुपैयाँमाथिको कारोबार
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा सर्वाधिक नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको सर्वाधिक १ करोड ८८ लाख ८६ हजार रुपैयाँमाथिको कारोबार भएको छ । साथै कम्पनीको शेयरमूल्य हालसम्म ०.१५ प्रतिशत अर्थात...
नबिल बैंक राष्ट्र बैंकको कारबाहीमा, साढे ६ करोड रुपैयाँ जरिवाना
काठमाडौं। नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकको नियम विपरित गएको बन्दै केन्द्रीय बैंकले नबिललाई साढे ६ करोड रुपैयाँ जरिवाना गरेको हो । कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) तोडेपछि नियामक नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई कारबाही गरेको...
सुनको मूल्य एकैदिन तोलामा २ हजार रुपैयाँले घट्यो
काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला २ हजार रुपैयाँले घटेर १ लाख ७ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य...
बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालयको जनचेतनामुलक कार्यक्रम सम्पन्न, सबैलाई बीमामा समेट्न नयाँ बनाउन पहल
काठमाडौं। नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीबाट बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकाको कार्यालयमा बीमा सम्बन्धी जनचेतनामुलक अन्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारिको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख...
निफ्राको संचालक पदबाट बाहिरिए आइएमई ग्रुपका चन्द्र प्रसाद ढकाल
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)का संचालक चन्द्र प्रसाद ढकालले राजिनामा दिएका छन् । आइएमई ग्रुपको तर्फबाट प्रतिनिधित्व गर्ने ढकालको पछिल्लो समय कार्यव्यवस्तता बढेको कारण समय अभाव भएकोले निफ्राको संचालक पदबाट राजिनामा दिएकोमा बैंकको चैत ७ गते बसेको...
ग्लोबल आइएमई लुघवित्तद्वारा दुईजना संचालक नियुक्त
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई जना संचालक नियुक्त गरेको छ । संस्थाको फागुन २४ गते सम्पन्न १०औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी दुई जना संचालन निर्वाचित भएका हुन् । संस्थाको चैत...
बरुण हाइड्रोपावरको नयाँ संचालक समिति गठन, अध्यक्षमा भुषण गुरागाई
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको फागुन २८ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट ७ जना संचालकहरु निर्विरोध निर्वाचित भएका हुन् । साथै साधारण सभापश्चात् कम्पनीको चैत ६ गते बसेको संचालक...
एशियन क्यापिटलले ११० प्रतिशत हकप्रद बिक्रिमा ल्याउने
काठमाडों । एशियन क्यापिटल लिमिटेडले ११० प्रतिशत हकप्रद शेयर चैत ८ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान शेयरधनीहरूका लागि १० बराबर ११ कित्ता हकप्रद शेयर खरीद गर्न पाउने गरी वैशाख १२ गतेसम्मका लागि विक्रीमा ल्याएको हो । नेपाल...
सानिमा लाइफ र रिलायन्स लाइफको भोलिदेखि शेयर कारोबार रोक्का रहने
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भोलि (चैत ९) गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । यी दुवै कम्पनीबीच एक आपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सहमति भई भोलिदेखि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार...
धौलागिरी लघुवित्तको कम्पनी सचिवको जिम्मेवारी दुर्गा बहादुर थापालाई
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा दुर्गा बहादुर थापा नियुक्त भएका छन् । कम्पनीको चैत ५ गते बसेको संचालक समितिको बैठकले संस्थाको कनिष्ठ अधिकृत थापालाई अर्को व्यवस्था नभए सम्मको लागि कम्पनी सचिवको रुपमा नियुक्त गरेको हो...
प्रिमियममा आइपीओ निष्काशन गर्न लागेको सन नेपाल लाइफले बोलायो दुई आ.वको वार्षिक साधारण सभा
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुई आर्थिक बर्षको साधारणसभाचैत २९ गते बोलाएको छ । े पाँचौ र छैठौं वार्षिक साधारण सभा बोलाएको छ ।चैत ७ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले याक एण्ड यती होटल, दरबार मार्ग, काठमाडौंमा...
सूचीकृतपश्चात् दुई हाइड्रोपावरको शेयर आजदेखि कारोबारमा, कतिमा खुल्ला ?
काठमाडौं । आजदेखि दुई वटा हाइड्रोपावर कम्पनीको शेयर कारोबार सुरु हुने भएको छ । सोमबार नेप्सेमा सूचीकृत भएका सुपरमाई हाइड्रोपावर र माया खोला हाइड्रोपावरको आइपीओ खाजदेखि दोस्रो बजारमा कारोबार खुल्नेछ । सुपरमाई हाइड्रोपावरको आइपीओ आज ‘एसएमएच’ सिम्बोल र माया...
युनाइटेड मोदी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं। युनाइटेड मोदी हाइड्रोपावरको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू। १ अर्ब १५ करोडको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३६८...
सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको आइपीअो चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको...
सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, ४ लाख बढीले पाए १० कित्ता शेयर
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज बुधबार बिहान शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार कम्पनीको आईपिओमा कुल १३ लाख ५६ हजार ३...
अभियान लघुवित्तले लाभांश नबाँड्ने
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तले गत आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको हो । कम्पनीको चैत ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९...




















