सगरमाथा जलविद्युत कम्पनीको आईपीओ निष्काशन तथा बिक्री खुला
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आज (चैत ८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट पश्चात अब सर्वसाधारणका लागि आईपीओ...
वाणिज्यमा नबिल र विकास बैंकमा मुक्तिनाथको मुनाफा सबैभन्दा धेरै
काठमाडौं । चालु आवको माघ मसान्तमा नेपालका बैंक तथा वित्तीय संस्थाहरुले करिब ४५ अर्ब रुपैयाँ मुनाफा आर्जन गरेका छन् । सडकमा बैंक तथा वित्तीय संस्थाहरुका विरुद्धमा चर्को आन्दोलन चलिरहँदा यस्तो चालु आवको सात महिनाको तथ्याङ्क अनुसार बैंकहरुको मुनाफा उच्च...
सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदै
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ आज बाँडफाँड हुँदैछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलको कार्यालय नकसालमा विहान १० बजे आईपीओ बाँडफाँट हुने जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक सानिमा...
निर्जीवन बीमा कम्पनीका लागि सिईओको खोजीमा चौधरी ग्रुप, युनाईटेडमा नयाँ सिईओ नियुक्ती हुन लागेको हो ?
काठमाडौं । चौधरी ग्रुपले दुई दिन अघिदेखि एउटा निर्जिवन बीमा कम्पनी चलाउन सक्ने सिईओको खोजी गरिरहेको छ । कम्पनी सार्वजनिक रुपमा सञ्चार माध्यममा सूचना प्रकाशन गरेर सिईओको लागि दरखास्त आह्वान नगरे पनि सामाजिक सञ्जालमार्फत सिईओ खोजी गरेको हो ।...
मिडास टेक्नोलोजी सँगको सहकार्यमा धुलिखेल अस्पतालको “मोबाइल एप” संचालन, बीमाको जानकारी थप
काठमाडौं । आइएमई समूह अन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप सन्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिंग गर्न र त्यहाँबाट प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सक्छन् ।...
सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ भोली बाँडफाँड हुने
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ भोली बुधबार बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलको कार्यालय नकसालमा विहान १० बजे आईपीओ बाँडफाँट हुने भएको हो ।कम्पनीको शेयर निष्काशन तथा...
दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
काठमाडौं । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा शैल्यशिखर नगरपालिकाकी उपप्रमुख शान्ती खडायत, बिशेष अतिथिका...
झण्डै आइपीओकै मूल्यमा यी सात वाणिज्य बैंकको शेयरमूल्य, लगानीकर्तालाई लगानीको अवसर
काठमाडौं । वाणिज्य बैंकहरुको संख्या २६ बाट घटेर हाल २१ वटा भएका छन् । जसमध्ये पनि लक्ष्मी बैंक र सनराइज बैंक लिमिटेडले एकीकृत कारोबार संचालन गरेपछि वाणिज्य बैंकहरुको संख्या १९ हुनेछ । संचालनमा रहेका वाणिज्य बैंकहरुमध्ये राष्ट्रिय वाणिज्य बैंक...
प्रहरीले प्रधानमन्त्रीविरुद्ध नारा लगाउने युवाको मुखै थुन्दै लियो नियन्त्रणमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध बानेश्वरमा नाराबाजी गरेका छन् । ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्री बिरुद्ध नाराबाजी गरेका हुन् । कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै...
लुम्बिनी विकास बैंकको ४८ सय कित्ता शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी राजु सरावगीले आफ्नो नाममा रहेको ४८ सय कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त शेयर...
सरकारले तीन प्रतिशत ब्याजदरमा स्टार्टअपलाई २५ लाख रुपैयाँसम्म ऋणको सुविधा दिने
काठमाडौं । सरकारले नवप्रवर्तन (स्टार्टअप) लाई ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म ऋणको सुविधा प्रदान गर्ने भएको छ । उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि २०७९ स्वीकृत गरेर कार्यन्वयनमा ल्याएसँगै यो व्यवस्था सुरु भएको हो...
मर्जरपछि बिहिबारदेखि एकीकृत कारोबार सुरु गर्दै सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स
काठमाडौं । थप दुई जीवन बीमा कम्पनीले यहि चैत ९ गते बिहिबारदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । जीवन बीमा क्षेत्रमा मर्जरपश्चात् यो दोस्रो एकीकृत कारोबार हो । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले बिहिबारदेखि एकआपसमा गाभिइ एकीकृत कारोबार...
प्रभावकारी भएन मधेश सरकारले ल्याएको छोरी शिक्षा बीमा कार्यक्रम
काठमाडौं । मधेस सरकारले संचालनमा ल्याएको छोरी बीमा कार्यक्रम अहिले बजेट अभावले अलपत्र परेको छ । मधेस सरकारको यो योजनाले करिब २५ हजार भन्दा बढी छोरीहरु बञ्चित भएका छन् । सरकारले दुई वर्ष अगाडि २५ हजार छोरीहरुको बीमा कार्यक्रममा...
सबैभन्दा बढी चुक्तापुँजी रहेको छिमेक लघुवित्तमा कसको लगानी कति ?
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुमा सबैभन्दा अब्बल छिमेक लघुवित्त वित्तीय संस्थाको २१औं वार्षिक साधारण सभा यहि चैत १० गते शुक्रबार मकवानपुर हेटौंडास्थित होटल सामना प्रा.लिंको सभाहलमा बिहान ११ बजे बस्दैछ । संस्थाको चुक्तापुँजी हाल दुई अर्ब ३२ करोड ४१...
रिलायबल नेपाल लाइफद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा दावी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखाले बीमित स्वर्गिय लोक बहादुर गुरुङकि श्रीमती लक्ष्मी गुरुङलाई बीमा वापतको १० लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । एमडिरटी...
लाभांश प्रस्ताव सहित किसान लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । किसान लघुवित्त वित्तिय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत ५ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा चैत २८ गते र्याकेट इभेण्ट्स, सुन्दरबस्ती, बुढानिलकण्ठ ८, काठमाडौंमा विहान ११ बजे बस्ने भएको...
स्वावलम्बन लघुवित्त पनि अब एनपिएसमा आबद्ध
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा स्वावलम्बन लघुवित्तका तर्फबाट संस्थाका...
एभरेष्ट बैंकद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै रिक्त रहेको पदमा कर्मचारी माग गरेको हो । बैंकले मार्केटिङ रिप्रिजेन्टिभ (अन कक्ट्रयाक्ट बेसिस) पदमा कर्मचारी माग गरेको छ । बैंकले सो पदमा...
नाडेप लघुवित्तको साधारण सभा भोलि बस्दै, यी प्रस्तावहरु पारित हुने
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा भोलि (चैत ८ गते) बस्दैछ । संस्थाको आठौं वार्षिक साधारण सभा नौविसे एग्रो रिर्सोट, धादिङमा बिहान ११ बजे बस्नेछ । सभाले अन्य वित्तीय संस्थासँग गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धी...
तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । नेपााल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर छाफावाला सुनको प्रतितोला...



















