आजदेखि दुई कम्पनीको शेयर कारोबार खुल्दै, कतिमा खुल्ला पहिलो कारोबार ?
काठमाडौं । दुई कम्पनीको शेयर आजदेखि कारोबारमा आउने भएको छ । कालिञ्चोक दर्शन लिमिटेड, एशियन हाइड्रोपावरको आइपीओ बुधबार नेप्सेमा सूचीकृत भएपछि आजदेखि कारोबारमा आउने भएको हो । कालिञ्चोक दर्शन लिमिटेड कम्पनीको आइपीओ ‘केडीएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको...
आरम्भ चौतारी लघुवित्तले डाक्यो साधारण सभा, मर्जर सम्बन्धी प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले सभा चैत ३० गते बिहिबार बस्नेगरी आह्वान गरेको हो । संस्थाको चैत ८ गते बसेको संचालक समितिको बैठकले संस्थाको ७औं साधारण सभा...
जनउत्थान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत ९ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभा...
मध्यभोटेकोशी जलविद्युत कम्पनीको सिइओ राम गोपाल शिवाकोटीको कार्यकाल थप
काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) राम गोपाल शिवाकोटीको कार्यवधि थप गरेको छ । शिवाकोटीसँग २०७७ चैत ९ मा गरिएको करार सेवा सम्झौताको म्याद यहि चैत ८ गते सकिने भएकोले कम्पनीको चैत ३ गते बसेको...
बेलायतको संसदीय प्रतिनिधि मण्डलद्वारा एनएमबि बैंकको भ्रमण
काठमाडौं । सन् २०२३ मार्च १४ मा ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पीयनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरु र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका सदस्य समुहले एनएमबि बैंकको भ्रमण गरेका छन् । एनएमबि बैंकको ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टसगँको सहकार्य पश्चात भएको...
सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार आजदेखि शुभारम्भ, यस्तो हुनेछ सानिमा रिलायन्स लाइफ
काठमाडौं । वि।स। २०७४ सालमा बीमा प्राधिकरणले नयाँ लाईसेन्स वितरण गर्ने क्रममा एकै आर्थिक बर्षभित्रै लाइसेन्स पाएका सानिमा लाइफ र रिलायन्स लाइफको आजबाट एकिकृत कारोबार शुभारम्भ हुँदैछ। ६ बर्ष सफलतापूर्वक व्यवसाय गर्दै आएको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नियामक...
खुलेर जिऔं स्लोगन सहित सानिमा रिलायन्स लाइफको नयाँ लोगो सार्वजनिक
काठमाडौं । भोलिदेखि एकिकृत कारोबार शुभारम्भ गर्न लागेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ लोगो सार्वजनिक गरेको छ । सानिमा लाइफ र रिलायन्स लाइफ दुवैको लोगो मिलाएर अब बन्ने लोगो तयार बनाईएको छ । दुबैं कम्पनीको रंग र लोगोको...
भोलिदेखि एकिकृत कारोबार शुभारम्भ गर्न लागेको सानिमा रिलायन्स लाइफको सिईओ को बन्ला् ?
भोलिदेखि एकिकृत कारोबार शुभारम्भ गर्न लागेको सानिमा रिलायन्स लाइफको सिईओमा नयाँ सिईओ नियुक्त हुने भएको छ । सूर्या लाइफका पूर्व सिईओ शिवनाथ पाण्डे कम्पनीको सिईओमा नियुक्त हुने भएको स्रोतले जनाएको छ । दुई कम्पनीको सञ्चालक समितिको बैठकले पाण्डेलाई सीईओमा...
नियुक्ती नै नलिई सगरमाथा लुम्बिनी इन्स्योरेन्समा सिईओको हैसियतमा काम गर्दै चंकी क्षेत्री
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा नियुक्ती पत्र नै नलिई चंकी क्षेत्रीले प्रमुख कार्यकारी प्रमुखको हैसियतमा काम गरिरहेको तथ्य उजागर भएको छ । अबैध रुपमा सिईओको हैसियतमा सार्वजनिक कम्पनी काम गरिरहेको भन्दै नेपाल बीमा प्राधिकरणमा यही चैत्र ३ गते...
एकीकृत कारोबारको एक साता बित्दा पनि सलिकोको वेबसाइट बनेन, बीमितहरुलाई सास्ती
काठमाडौं । फागुन २९ गतेदेखि एकीकृत कारोबार सुरु गरेको सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको वेबसाइट अझैसम्म पनि अपडेट गरिएको छैन । एकीकृत कारोबार सुरु गरेको एक साता बितिसक्दा पनि कम्पनीको यस्तो खालको ढिलाईपनले गर्दा लाखौं ग्राहक तथा बीमितहरुले सास्ती...
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कैलाली बौनिया शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । जोशीपुर गाउँपालिका वडा नं १ राजीपुर बस्ने जेनिसा गड्सिलाको बाल भविष्य...
आइएमई मोटर्स र नबिल बैंकबीच कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता
काठमाडौं । कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र नबिल बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक...
सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार भोलि, मर्जरपछि चुक्ता पुँजी कति ?
काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार भोलिदेखि शुभारम्भ हुँदैछ। दुई कम्पनीबीच मर्जर सम्बन्धी सम्पुर्ण प्रकृया सम्पन्न भएपश्चात् सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्ने भएको हो । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सलाई नेपाल...
युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम कम्पनीको शेयरमूल्य २७१...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १५।७६ अंकले घटेर १९३३।२९ को विन्दुमा कायम भएको छ । आज शेयर बजार ओरालो लागेतासँगै बोटलर्स नेपाल (तराई) को ७।६२ प्रतिशतले...
शेयरबजारमा दोहोरो अंकको गिरावट, सबै उपसूचक राताम्य
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १५.७६ अंकले घटेर १९३३ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६६ कम्पनीको ३७ लाख ७७ हजार ४०० कित्ता शेयर किनबेच हुँदा एक...
एक कम्पनीको शेयर मूल्यमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १५।७६ अंकले घटेर १९३३।२९ को विन्दुमा कायम भएको छ । आज शेयर बजार ओरालो लागेतापनि मायाखोला हाइड्रोपावरको शेयरमा सकरात्मक सर्किट लागेको...
नेपाल लाइफ इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १५.७६ अंकले घटेर १९३३ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै आज शेयरबजारमा एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ...
वैदेशिक रोजगारमा रहेका श्रमिकको लागि सामाजिक सुरक्षा कोषको शुभारम्भ
काठमाडौं । नेपाल सरकारले आज (बुधबार)बाट वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना अन्तर्गत सामाजिक सुरक्षा कोषको शुभारम्भ गरेको छ । काठमाडौंको प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृहमा एक औपचारिक कार्यक्रमको आयोजना गरि प्रधानमन्त्री पुष्प कमल...
महालक्ष्मी विकास बैंकका ग्राहकलाई मनकामना केबुलकार सेवामा विशेष छुट
काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले केबुलकार कम्पनीसँग सम्झौता गरेको छ । बैंकले मनकामनामार्ग नक्साल...


















