दुई वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १८.१५ अंकले घटेर १९१५ को विन्दुमा कायम हुन पुगेको छ । बिहिबार शेयरबजारमा एक अर्ब ४१ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।...
यसरी हेर्नुस् मकर जितुमाया सुरी हाईड्रोपावरको आईपिओ नतिजा
काठमाडौं । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले स्थानियबासी तथा बैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुलाई निष्काशीन गरेको आईपिओ बाँडफाँड गरेको छ । कम्पनीले चैत्र ९ गते बिक्री प्रबन्धकको कार्यालय कमलादीमा आइपीओ बाँडफाँड गरेको हो । उक्त शेयर बाँडफाँड सम्बन्धी विवरण बिक्री...
मकर जितुमाया सुरी हाईड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कति जनाले पाए शेयर ?
काठमाडौं । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले स्थानियबासी तथा बैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुलाई निष्काशीन गरेको आईपिओ बाँडफाँड गरेको छ । कम्पनीले चैत्र ९ गते बिक्री प्रबन्धकको कार्यालय कमलादीमा आइपीओ बाँडफाँड गरेको हो । कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र...
लाभांश प्रस्तावसहित छिमेक लघुवित्तको साधारण सभा भोलि बस्दै, चुक्तापुँजी पौने ३ अर्ब पुर्याउने
काठमाडौंं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २१औं वार्षिक साधारण सभा भोलि (चैत १० गते) शुक्रबार हेटौंडा–४ मकवानपुर स्थित होटल सामना प्रा.लि.मा बिहान ११ बजे बस्दैछ । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको...
बीमा तथा बैंकका कर्मचारीहरुले २०८० सालमा ३५ दिन बिदा पाउने (कार्यतालिका सहित)
काठमाडौँ । आगामी वर्षका लागि बीमा, बैंक तथा वित्तीय संस्थाका कर्मचारीले पाउने बिदा घोषणा भएको छ । केन्द्रीय बैंकले आज (बिहिबार) एक सूचना जारी गर्दै २०८० सालमा वित्तीय क्षेत्रका कर्मचारीले पाउने सार्वजनिक बिदाको सुची सार्वजनिक गरेको हो । नेपाल...
एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको अध्यक्षमा शेष घले नियुक्त
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले संचालक समितिको नयाँ अध्यक्ष पदमा शेष घलेलाई नियुक्त गरेको छ । कम्पनीको चैत ६ गते बसेको संचालक समितिको बैठकको निर्णयले घलेलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । कम्पनीको अध्यक्ष पदमा यसअघि जीवनाथ...
सानिमा रिलायन्स लाइफको यस्तो बन्यो नयाँ कार्यसमिति
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ कार्यसमिति चयन भएको छ। आजदेखि एकिकृत कारोबार शुभारम्भ गर्न लागेको कम्पनीमा दुबैतर्फबाट संचालन चयन भएका छन्।रिलायन्स लाइफको तर्फबाट अध्यक्ष केडिया सहित, भरत कुमार तोडी, परिक्षित खेम र साविक सानिमा लाइफको तर्फबाट...
पाटन नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, बीमाको जानकारी नभएको सहभागीहरुको गुनासो
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीबाट बैतडी जिल्लाको पाटन नगरपालिकाको कार्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारिको सभापतित्वमा...
उन्नति सहकार्य लघुवित्तद्वारा साधारण सभा आह्वान
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत ८ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा एशियन बुद्ध होटल, रुपन्देही (भैरहवा) मा विहान ८ बने बस्ने भएको हो ।...
प्रभु बैंक र साइमेक्स इंकबीच सम्झौता, बीवाइडी ब्रान्डका सवारी किन्न बैंकले ८०% सम्म कर्जा दिने
काठमाण्डौं । प्रभु बैंक लिमिटेड र साइमेक्स इंक प्रा.लि. बीच सम्झौता भएको छ । बिवाईडी अटो इन्डष्ट्रीज कम्पनी लिमिटेडको नेपालका लागि आधिकारीक बिक्रेता साईमेक्स इंकले विद्युतीय सवारीका सहज फाइनान्सिङ्गको लागि प्रभु बैंक संग वित्तिय सम्झौता गरेको हो । यो...
सानिमा रिलायन्स लाइफका अध्यक्ष तारा चन्द्र केडियाले लिए पद तथा गोपनियताको शपथ
काठमाडौं । मर्जरपश्चात् आजदेखि एकिकृत कारोबार शुभारम्भ गरेको सानिमा रिलायन्स लाइफका अध्यक्ष ताराचन्द्र कोडियाले शपथ ग्रहण गरेका छन् ।कम्पनीको अनुसार अध्यक्ष तारा चन्द्र केडियाले प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । साविकको रिलायन्स...
ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त सेयर खरिद गर्ने चाहाने विद्यमान...
एनएमबि बैंकको ६७ हजार कित्ता शेयर लिलामीमा, १८० रुपैयाँमा जो कोहिले आवेदन दिन पाउने
काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापम समूहतर्फको शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको कुल ६७ हजार ७०६ कित्ता शेयर लिलाम बढाबढमार्फत विद्यमान संस्थापक र सर्वसाधारणलाई बिक्री खुल्ला गरेको हो । बैंकले संस्थापक शेयरधनी...
नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफ्नो लगानी योग्य रकम नेपाली रुपैयाँ तथा अमेरिकन डलक क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । कम्पनीले...
नेपाल राष्ट्र बैंकद्वारा विदेशी विनिमय कारोबार गर्ने निकायहरुलाई जारी एकीकृत परिपत्र संशोधन, के–के थपिए ? (परिपत्रसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त सम्पूर्ण निकायहरुलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ संशोधन गरेकोछ । केन्द्रीय बैंकले विदेशी विनिमय ऐन २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३...
कुमारी क्यापिटलको ‘कुमारी सुनौलो लगानी योजना’ आजदेखि निष्काशन
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आज (चैत ९ गते) देखि कुमारी सुनौलो लगानी योजना निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गर्न लागेको हो । सोमध्ये हाल ५० करोड...
मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस रिजल्ट
काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको साधारण शेयर बाँडफाँड गरेको हो । कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत अर्थात् १० करोड ८५ लाख १६ हजार ७००...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको लमही शाखाले बिहिबार लमही नगरपालिका वडा न ५ कोलहीमा रहेको रोजि बड्स बालबाटिका इङ्लिश बोर्डिङ स्कुलमा ग्लोबल मनि वीक को अवसर पारेर उक्त कार्यक्रम सम्पन्न...
ह्वातै बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । बुधबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुन प्रतितोला १२ सय रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँमा कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको...
नबिल बैंकको शाखा कार्यालय स्थानान्तरण हुने
काठमाडौं । नबिल बैंक लिमिटेडको एक शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको महाराजगंज शाखा कार्यालय स्थानान्तरण हुने भएको हो । बैंकको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–३ महाराजगंजस्थित महाराजगंज शाखा कार्यालय काठमाडौं महानगरपालिका–०३ लाजिम्पाटमा स्थानान्तरण हुने भएको हो । उक्त...




















