रिलायन्स लाइफद्धारा कर्मचारी माग
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । कम्पनीले ४ प्रदेशको लागि ब्रान्च म्यानेजर र काठमाडौंको लागि सेल्स म्यानको पदको लागि केहि संख्यामा कर्मचारी माग गरेको...
थापाथलीस्थित सुकुम्बासी बस्तीका स्थानीय घरेलु हतियार सहित प्रदर्शन, उपरीक्ष राजु पाण्डे सहित १५ जना घाईते
काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीका स्थानीयहरुले घरेलु हतियार सहित प्रदर्शन गरेका छन् । जसका कारण अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ । सुकुम्बासी बस्ती हटाउन महानगरको टोली थापाथली पुगेपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । हँसिया,...
नेशनल लाइफको दुई दिने बीमा सचेतना कार्यक्रम, १०० जना शिक्षकको म्यादी जीवन बीमा
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । कम्पनीले सुदुरपश्चिम प्रदेशको बझाङमा उक्त कार्यक्रमहरु गरेको हो । बीमा सचेतना प्रवर्धनमा जीवन बीमा कम्पनीहरुले पनि योगदान पु¥याउनु पर्ने नेपाल बीमा प्राधिकरणको नीति...
नेप्सेमा एभरेष्ट बैंकको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंकको शेयरमूल्य समायोजन गरेको छ । बैंकले १३ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम बैंकको शेयरमूल्य ५३९...
नेप्सेद्धारा एनसीसी बैंकको शेयर कारोबार फुकुवा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले एनसीसी बैंक र कुमारी बैंकबीच एकआपसमा मर्जरमा जानका लागि सहमतिपत्रमा हस्ताक्षर गरेसँगै सो कम्पनीको शेयर रोक्का गरिदिएको थियो ।...
सिद्धार्थ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिद्धार्थ इन्स्योेरेन्स कम्पनी लिमिटेडको शेयर फुकुवा गरिदिएको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच एकआपसमा मर्जरमा जाने सम्झौता गरेसँगै नेप्सेले सो कम्पनीको शेयर कारोबार रोकका गरिदिएको थियो । नेप्सेले कम्पनीको मंसिर १ गतेको...
आज सर्वाधिक गुमाएका १० कम्पनीहरु, कुनले कति गुमाए ?
काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा ओरालो लागेको छ । आज नेप्से परिसुचक १५ अंकले घटेर १९५० को बिन्दुमा कायम भएको छ । आज शेयर बजारघटे सँगै सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ४।५६ प्रतिशतले शेयर मुल्य घटेको छ ।...
शेयरबजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । शेयरबजार खुलेको केही समयसम्म झिनो अंकले बढेको नेप्से परिसूचक कारोबार बन्द हुँदा १५.६१ अंकले घटेर १९५० विन्दुमा कायम भएको छ । आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको...
यी हुन आज सर्वाधिक कमाएका कम्पनीहरु
काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा ओरालो लागेको छ । आज नेप्से परिसुचक १५ अंकले घटेर १९५० को बिन्दुमा कायम भएको छ । आज शेयर बजारघटे सँगै खप्तड लघु्वित्त, गरिमा डिभेन्चर, नेपाल लुव ओईल लिमिटेड, सिटिजन म्युचुअल फण्डको...
यी हुन् सोमबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १५.६१ अंकले घटेर १९५० विन्दुमा कायम भएको छ । नेप्से घटेसँगै आज कारोबार रकम पनि अघिल्लो दिनको तुनलामा घटेर एक अर्ब ४९ करोड रुपैयाको...
जीवन बीमा कम्पनीहरुका बीमा अभिकर्ताको पाठ्यक्रम तयार, अब अभिकर्ताहरुले अनिवार्य पढ्नैपर्ने (पाठ्यक्रम सहित)
काठमाडौं । जीवन बीमा अभिकर्ताहरुको पाठ्यक्रम बीमा प्राधिकरणले सार्वजनिक गरेको छ। यसअघि नै नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको पाठ्यक्रम र परिक्षा कार्यविधिले अन्तिम रुप नपाँउदासम्म जीवन बीमा कम्पनीहरुलाई परिक्षा लिई नयाँ आवेदकलाई लाईसेन्स दिन बीमा कम्पनीहरुलाई निर्देशन दिईसकेको छ।...
तीन महिनामा जीवन बीमा कम्पनीहरुद्धारा १३ अर्ब बीमा दाबी भुक्तानी, ७ कम्पनीको घट्यो (तथ्याङ्कसहित)
काठमाडौं । १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १३ अर्ब ५८ करोड ५ लाख ८४ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक रिर्पोटअनुसार खुद दावी भुक्तानी...
सहकारी सफ्टवर बिक्री वितरणको सम्झौता, सहकारीका अत्याधुनिक सफ्टवेरको काम चरिकोटबाटै
दोलखा । सहकारी संस्थाहरुका लागि कोर बैंकिङ एभरेष्ट सफ्टवेर अब दोलखामा सञ्चालनका लागि सम्झौता भएको छ । विगत १० वर्षदेखि प्लानेट अर्थ सोलुसनले देशभरका ४ सयभन्दा बढी सहकारीलाई अत्याधुनिक वेव बेष्ट प्रविधियुक्त कोर बैंकिङ सिस्टमका लागि दोलखाका लागि सजिलो...
नेप्सेमा थप ३६ लाख ८२ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एशियन लाइफ इन्स्योरेन्सको १४.५० प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो । कम्पनीले आफ्नो साधारण सभाबाट पारित भएको सो प्रतिशत दरका कुल ३६ लाख...
नेपालमा अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्ध युवाको भुमीकाको विषयमा विषेश कार्यक्रम सम्पन्न
काठमाडौं । अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्ध दिवसको सन्दर्भमा पल्स नेपाल रिसर्च सेन्टर, काठमाडौं र नेपाल स्टाटीस्टीकल सोसाइटीले संयुक्तरुपमा आयोजना गरेको महिला हिंसा विरुद्ध युवाको भुमीकाको विषयमा विश्वविद्यालय तथा क्याम्पसमा विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीहरुविच प्रतियोगीता सम्पन्न भएको छ ।...
सबै जीवन बीमा कम्पनीहरुले बढाए बीमालेख धितो कर्जाको ब्याजदर, भविष्यमा बीमितले नै फाइदा पाउने दावी
काठमाडौं । देशमा आर्थिक संकट गहिरिँदै जाँदा उच्च अंकले ब्याजदर बढ्दाको असर नेपाली जीवन बीमा क्षेत्रमा समेत परेको छ । लाखौं बीमितहरुले जम्मा गरेको करिब पाँच खर्ब बीमा प्रिमियम मध्ये अधिकांश बैंकहरुमै मुद्दति निक्षेपको रुपमा सुरक्षित रहेको छ ।...
एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १२ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले गत आर्थिक...
बैंकहरुको सीडी अनुपात ९० प्रतिशतभन्दा माथि भए पनि कस्तो अवस्थामा जरिवाना लाग्दैन ? मौद्रिक नीतिको अन्य व्यवस्था सहित
काठमाडौँ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि कर्जा र निक्षेपको ब्याज अन्तर (स्प्रेड) घटाएको छ । तत्काल ब्याजदर बढ्न नदिने गरी तरलता व्यवस्थापन गर्ने प्रतिबद्धता गर्दै केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका लागि ०.४ प्रतिशत...
पाँच वर्षअघिको लाभांश बुझिलिन शेयरधनीहरुलाई सिटिजन्स बैंकको आग्रह
काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनलले ५ वर्षअघिको नगद लाभांश बुझिलिन आउन शेयरधनीहरुलाई सूचित गरेको छ। बैंकले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०७३–७४ को नगद लाभांश बुझिलिन आउन सेयरधनीहरुलाई सूचित गरेको छ। बैंकले यो सूचना प्रकाशित भएको मितिले...
सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डको न्याभ बढ्यो
काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडअन्तर्गत सचालित दुई फण्डले कात्तिक मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ व्यवस्थित लगानी योजना (खुलामुखी योजना)ले कात्तिक मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको हो । प्रकाशित विवरणअनुसार दुवै फण्डको...




















