सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र आगामी साता बाँडफाँड हुने
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र सोमबार बाँडफाँड हुने भएको छ। ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार ‘सेञ्चुरी डिबेञ्चर २०८८’ नामक उक्त ऋणपत्र शतप्रतिशत नै बिक्री भएको हो । क्यापिटलका अनुसार उक्त ऋणपत्रको प्रिअलोटमेन्ट पनि जेठ...
ऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेशलाई नेपाल चेम्बर अफ कमर्सको प्रस्ताव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेश समक्ष प्रस्ताव गरेको छ । नेपाल छिट्टै विद्युत निर्यात गर्न सक्ने हैसियतमा पुग्न लागेको सन्र्दभमा बंगलादेशसंग विद्युत व्यापारका लागि चेम्बरले आग्रह गरेको हो । नेपाल बंगलादेशबीच कुटनीतिक सम्बन्ध...
सुर्खेतको मयलकुनामा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा
काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतको गुर्भाकोट ८ मेहलकुनामा सहकारीको २७ औं शाखा तथा गार्डेन मार्टको १८ औ शाखा सञ्चालनमा ल्याएको छ । शनिवार गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन र उप प्रमुख मैना वि. क. ले संयुक्त रुपमा...
एनबी बैंकलाई प्राप्ति गर्ने प्रस्ताव सहित नबिल बैंकको विशेष सधारण सभा सम्पन्न, मर्जरपछि कस्तो बन्ने छ बैंक?
काठमाडौं । नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने प्रस्ताव सहित नबिल बैंकको विशेष सधारण सभा सम्पन्न भएको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गर्ने प्रयोजनको लागि मुल्यांकनकर्ता पिकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनी, चाटर्ड एकाउण्टेण्ट्सबाट प्राप्त लक्षित संस्थाको...
बालेनभन्दा अगाडि लौरो चिन्हबाट मेयर बने हर्क राई, धरानमा गरे चमत्कार
काठमाडौं । हालै सम्पन्न भएको निर्वाचनमा लौरोले तहल्का मच्चाएको छ । लौरो चुनाव चिन्ह काठमाडौंका मेयर बनेका बालेन साह यतिबेला देशभित्र मात्रै नभए विश्वभर नै चर्चामा छन् । तर, लौरो चुनाव चिन्ह लिएर बालेन साहभन्दा अगाडि मेयर पदमा निर्वाचित...
बीमा गर्दाका फाइदाहरु के-के हुन् ? बीमाले भविष्य कसरी सुरक्षित पार्छ ?
काठमाडौं । बीमा भनेको भावि जीवनको जोखिमको सुरक्षण गर्ने माध्यम हो । भोलि आउने जोखिमको बारेमा कसैलाई पनि जानकारी हुँदैन । त्यसैले बीमा जरुरी हुन्छ । बीमा गर्दा बीमित र बीमकबीच सम्झौता हुने गर्दछ । तपाईं हामी सबै भोलिका...
काठमाडौंको मेयरमा बालेन साहको भोट ३३ हजार नाघ्यो, केशव स्थापित १७ हजारमा रोकिए
काठमाडौं । सर्वाधिक चर्चा र चासोको विषय बनेको काठमाडौं महानगरपालिकाको मेयर पदमा सुरुदेखि नै सबैभन्दा अगाडि रहेका बालेन साहले ३३ हजार २६० भोट पुगेको छ । राष्ट्रियसभागृहमा जारी मतगणनामा साहले भित्री शहरहरुबाट समेत राम्रो मत ल्याउँदै अघि बढेको मत...
जीततर्फ अघि बढ्दै भरतपुरमा रेणु दाहाल
काठमाडौं । चितवनस्थित भरतपुर महानगरपालिकाको मत गणना जारी छ । पछिल्लो विवरण अनुसार भरतपुर महानगरको मेयरमा रेणु दाहालको जीत लगभग निश्चित जस्तै बनेको छ । पछिल्लो परिणाम अनुसार कुल ६९ हजार ६१२ मत गणना हुँदा नेकपा माओवादी केन्द्रकी रेनुले...
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीमा छुट पाउने
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीमा अन्तर्गमा विभिन्न छुट पाउने भएक छन् । बैंकका ग्राहकले उक्त हस्पिट्यालिटीको विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २० प्रतिशतसम्म छुट पाउने...
नबिल बैंक र नेपाल बङ्गलादेश बैंकको विशेष साधारण सभा आज हुँदै
काठमाडौं । मर्जर प्रस्तावसहित नबिल बैंक र नेपाल बङ्गलादेश बैंकको विशेष साधारण सभा आज हुँदैछ । नेपाल बंगलादेश बैंक र नबिल बैंकले भोलि साधारण सभा बोलाएको हो ।नबिल बैंकले सिल्भर ओक ब्याक्वेट काठमाडौंमा बिहान ११ बजे बस्ने गरी विषेश...
माछापुच्छ्रे बैंक र अन्नपुर्ण केबुलकारबीच सम्झौता बैंकका ग्राहकलाई केबुलकारमा बिशेष छुट
काठमाडौं । माछापुच्छ्रे बैंक र अन्नपुर्ण केबुलकारबीच सम्झौता भएको छ । बैंक र केबुलबारबीच भएको सम्झौता अनुसार केबुलबार चढ्ने ग्राहकले १० प्रतिशत छुट पाउने भएका छन् । बैंकले पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने उद्देश्यले अन्नपुर्ण केबुलकार प्रा।लिसँग उक्त...
मुक्तिनाथ विकास बैंकले आइतबार पनि ८ शाखा मार्फत बैंकिङ्ग सुबिधा दिने
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आइतबार सार्वजनिक बिदाको दिन पनि आफ्नो सीमित शाखा कार्यालयबाट बैंकिङ सुबिधा दिने भएको छ । नेपाल सरकारले जेठदेखि लागूहुनेगरि साताको दुईदिन (शनिवार र आइतवार) सार्वजनिक बिदा दिने निर्णय गरेसङगै बैंकले आफ्ना ग्राहकहरुको सेवा...
सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन संचालनमा रोक लगाउने निर्णय
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘अब अत्यवश्यक भए जिल्ला प्रशासन कार्यालयबाट पास जारी हुन्छ, नभए...
दीर्घकालीन हुने गरी शहरी नीति बनाउँदैछौं: मन्त्री झाँक्री
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले परिमार्जित शहरी नीति २०६४ दीर्घकालीन खालको बनाइने बताएकि छिन् । शहरी विकास मन्त्रालयद्वारा शुक्रबार राजधानीमा आयोजित राष्ट्रिय शहरी नीति तथा हरित उत्थानशील र समावेशी विकास विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले परिमार्जित...
राष्ट्रिय बीमा कम्पनीको आर्थिक बर्षको २०७२/७३ को वित्तिय विवरण पारित
काठमाडौं । बीमा समितिले राष्ट्रिय बीमा कम्पनीको आर्थिक बर्षको २०७२/७३ को वित्तिय विवरण पारित गरेको छ। बीमा समितिको हिजो बसेको संचालक समितिको बैठकले राष्ट्रिय बीमा कम्पनीको आर्थिक बर्षको २०७२/७३ को वित्तिय विवरण पारित गरेको हो । समितिमा आर्थिक बर्षको...
निर्वाचन अपडेड : देशैभर नेपाली कांग्रेस २९६ स्थानमा बिजयी, नेकपा एमाले र माओवादीले कति स्थानमा जिते ?
काठमाडौं । यतिबेला सिँगो देश चुनावीमय बनेको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावपश्चात् मगणना अझै पनि जारी छ । कुल ७५३ मत स्थानमध्ये ६६० स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ । अन्य स्थानको मतगणना जारी छ...
शिक्षामन्त्रीले दातृ निकायसँग भने –स्रोतको अभाव हुनसक्छ, सहयोग गुर्नपर्यो
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा आइसीटी माध्यमबाट शैक्षिक प्रशासन एवम् शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न लागेको बताएका छन् । शुक्रबार विकास साझेदारीका प्रतिनिधि एवम् विज्ञहरुसँगको प्रि–बजेट समिक्षा बैठकमा मन्त्री पौडेलले यस्तो बताएका छन् । उनले...
नेपाल इन्स्योरेन्सको कर्पोरेट भवन शिलान्यास
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ कर्पोरेट भवनको शिलान्यास गरेको छ । कम्पनीले आज (जेठ ६ गते) शुक्रबार बिहानको ९ बजे शुभ साईतमा प्रधान कार्यालय रहेको काठमाडौं कमलादी स्थित स्थानमा नयाँ कर्पोरेट भवन शिलान्यास गरेको हो । बीमा...
हिमालय एअरलाइन्सको ऐतिहासिक सगरमाथा आरोहण
काठमाडौं । हिमालय एअरलाइन्स्की वरिष्ठ उडान परिचारिका ओम्निका डंगोल सहितको सगरमाथा आरोहण टोलीले मे १६ तारिखमा विश्वको सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक आरोहण गरेको छ । स्थानीय समयअनुसार जेठ २ सोमबार बिहान ७ बजेर ३० मिनटमा थामसेर्कु ट्रेक्स एण्ड एक्सपिडिसनको...
आइएमई लाइफको एक दिने अभिकर्ता आधारभूत तालिम जेठ १२ गते हुँदै
काठमाडौं । आइएमई लाइफको एक दिने अभिकर्ता आधारभूत तालिम हुने भएको छ। कार्यक्रम आइएमइ लाइफको एजेन्सी कार्यालय लु.साँ नगरपालिकाको महजिदिया चौकमा कम्पनीले जेठ १२ गते (बिहिबार) यो कार्यक्रम संचालन हुने भएको छ। कार्यक्रम दिउँसो ३ बजेदेखि बेलुक ६ बजेसम्म...




















