लघुवित्त वित्तीय संस्थाबाट ऋण लिने ऋणीको संख्या साढे ३२ लाख पुग्यो

काठमाडौं । पुस मसान्तसम्म लघुवित्त वित्तीय संस्थाबाट ऋण लिने ऋणीको संख्या ३२ लाख ६० हजार पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरुको गैर(स्थलगत सुपरिवेक्षण प्रतिवेदनअनुसार गत वर्षको तुलनामा यो वर्ष लघुवित्तका ऋणीको संख्या १।३० प्रतिशत...


प्रधानमन्त्री प्रचण्डको आग्रहपछि व्यवसायीद्धारा बैंक विरुद्धको आन्दोलन फिर्ता

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले हिजो साँझ उद्योगी व्यवसायीहरुसँग भेटवार्ता गरेका छन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डले बैंक तथा वित्तीय संस्था विरुद्धको आन्दोलन फिर्ता लिन व्यवसायीहरुलाई आग्रह गरेका थिए । बैंकको ब्याजदर घटाउन पहल गर्ने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले जनाएलगत्तै व्यवसायीहरुले...


युक्रेनमा तनाव थप बढ्दै, रसियाली खसाल्यो अमेरिकी जहाज

एजेन्सीहरु । युक्रेनमा जारी युद्धमा पहिलो पटक रसिया र अमेरिका आमने सामने भएका छन् । रसियाली जहाजले ड्रोनले अमेरिकी ड्रोन (चालक रहित जहाज) ब्लाक सिमा झारिदिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम न्यूयोर्क टाईम्सका अनुसार रसियाली जहाजको आक्रमणको कारण अमेरिकी...


आयुर्वेदिक चिकित्सा पेशा छोडेर बीमा क्षेत्रमा रमाउँदै आइएमई लाइफका श्रेष्ठ, समाज सेवा र आम्दानी दुवैले जीवनको अर्थ फेरियो

काठमाडौं । विर्तामोडका नगेन्द्र श्रेष्ठ आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा सिनियर एजेन्सी म्यानेनजरका रुपमा कार्यरत छन् । श्रेष्ठको नाम आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने उत्कृष्ट अभिकर्ताको सूचीमा पर्दछ । विगत पाँच बर्षदेखि श्रेष्ठ आइएमई लाइफको एमडिआरटी...


तीन लघुवितको शेयर मूल्य समायोजन

काठमाडौं । तीन लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । मनकामना स्मार्ट लघुवित्त, समता घरेलु लघुवित्त र आरएमडीसी लघुवित्तको शेयर मूल्य आज समायोजन भएको हो । यसैक्रममा मनकामना स्मार्टले शेयरधनीहरुलाई ४।७५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर...


लाभांश र मर्जर प्रस्तावसहित डिप्रोक्स लघुवित्तको साधारण सभा सम्पन्न

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा सम्पन्न भएको छ । लघुवित्तले २१औं साधारण सभा फागुन ३० गते मंगलबार होटल सेभेन स्टार प्रा.लि. सौराहा, चितवनमा सम्पन्न गरेको हो । सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को...


७५३ वटै स्थानीय सरकारका प्रशासकीय अधिकृतलाई १८ बदे निर्देशन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई कार्यसम्पादन तथा व्यवस्थापन सम्बन्धमा १८ बुदे निर्देशन जारी गरेको छ । मन्त्रालयले आइतवार (फागुन २८) गतेका दिन सचिव कृष्णहरि पुष्करले निर्देशन जारी गरेका हुन् ।...


डिप्रोक्स लघुवित्तका सिइओ शेषरमण आचार्यले कति बुझे तलव भत्ता ?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा सम्पन्न भएको छ । लघुवित्तले २१औं साधारण सभा फागुन ३० गते मंगलबार होटल सेभेन स्टार प्रा.लि. सौराहा, चितवनमा सम्पन्न भएको हो । सभाले पारित प्रतिवेदन अनुुसार लघुवित्तका प्रमुख कार्यकारी...


आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ जारी गर्न दियो बोर्डमा आवेदन

काठमाडौैं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आइपिओ जारीको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा पुगेको छ। कम्पनीले १७६ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता २७६ रुपैयाँको दरमा एक करोड २० लाख कित्ता आइपिओ निष्काशनका जारी गर्न बोर्डमा आवेदन दिएको छ। बीमा...


बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँड कहिले हुँदैछ ?

काठमाडौं । बिपिडब्लु लघुवित्तको आइपीओ कहिले बाँडफाँड होला भन्ने लगानीकर्ताहरुको चाँसोको विषय बनेको छ । कम्पनीको आइपीओ बाँडफाँड हुन अझै केही दिन लाग्ने भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडका अनुसार संस्थाको आइपीओ डाटा भेरिफिकेशनको काम अन्तिम...


एनआइसी एशिया बैंकद्वारा घातक रोग बीमा वापतको १० लाख रकम हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले घातक रोग बीमा वापतको रकम हस्तान्तरण गरेको छ । बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलेकी अन्नु श्रेष्ठलाई खातामा उपलब्ध घातक रोग बीमा वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी...


शेयरबजारमा झिनो अंकको सुधार, ८ उपसूचकमा छायो हरियाली

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । शेयरबजार खुलेको केही समयसम्म घटेको नेप्से सूचक मार्केट बन्द हुनेबेलासम्म १.८५ अंकले बढेर १९५३ विन्दुमा कायम भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले चैत महिनाका लागि निक्षेप...


यी हुन आज सर्वाधिक गुमाउने कम्पनीहरु

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबारको दिन शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार १ दशमलव ८५ अंकले बढेर १९५३।०६को विन्दुमा कायम भएको छ । आज शेयर बजार बढेतापनि केहि कम्पनहिरुको शेयर मूल्य घटेको...


दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौै । नेप्सेमा झिनो अंकको सुधार देखिएको छ। आज दुई कम्पनीको शेयर उकालो लागेको छ। युनिक नेपाल र शुभम् पावरको शेयरमा आज सकारात्मक सर्किट लागेको छ । युनिक नेपालको शेयर १० प्रतिशत र शुभम् पावरेको शेयर ९।९८ प्रतिशतले बढेको...


एनआइसी र नबिल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । शेयरबजार खुलेको केही समयसम्म घटेको नेप्से सूचक मार्केट बन्द हुनेबेलासम्म १.८५ अंकले बढेर १९५३ विन्दुमा कायम भएको छ । नेप्सेमा सुधार देखिएपनि कारोबार भने खासै बढ्न सकेको...


पद्मोदय माध्यमिक विद्यालयकोे हीरक महोत्सव, ७७औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न (फोटोफिचर सहित) 

काठमाडौं । पद्मोदय माध्यमिक विद्यालयले आफ्नो हीरक महोत्सव र ७७औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न गरेको छ । काठमाडौंको प्रदर्शनीमार्गमा रहेको उक्त समारोह प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उक्त समारोहलाई सम्बोधन...


प्रधानमन्त्री प्रचण्डले ब्याजदर एकल बिन्दुमा झार्न निर्देशन दिएकाे खुलासा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ब्याजदर घटाएर एकल बिन्दुमा झार्न निर्देशन दिएकाे खुलासा गरेका छन् । तर, प्रम प्रचण्डकाे निर्देशन अनुसार राष्ट्र बैंकले ब्याजदर भने घटाएकाे छैन । नेपाल उद्योग वाणिज्य महासङ्घ, चेम्बर अफ कमर्स, उद्योग परिसंघ लगायतका केन्द्रीय...


चैत ६ गतेदेखि नेपाल राष्ट्र बैंकको समन्वयमा ‘ग्लोबल मनी विक २०२३’ मनाइँदै, यस्तो छ तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा यहि चैत ६ गतेदेखि चैत १२ गतेसम्म ‘ग्लोबल मनी विक’ मनाइँदैछ । ‘अर्गनाइजेसन अफ इकोनोमी को ओपरेसन एण्ड डेभलपमेन्ट (ओइसीडी)को अनुरोधबमोजिम नेपाल राष्ट्र बैंकको संयोजनमा ‘ग्लोबल मनी विक २०२३’ मनाउन लागिएको हो ।...


विदेशी लगानीकर्ताले भोग्दै आएको झन्झट हटाउन एकल विन्दु सेवा सुरु गर्नेछौः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी लगानीकर्ताले भोग्दै आएका झन्झट हटाउन एकल विन्दु सेवा सुरु गर्ने घोषणा गरेका छन् । नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त रुपमा आयोजना गरेको नेपाल–चाइना...


सेबोनद्वारा रावा इनर्जीलाई साढे ८ करोडको आइपीओ निष्काशन गर्न अनुमति

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले ८ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति पाएको हो । कम्पनीले १०० अंकित दरका कुल ८ लाख ४० हजार कित्ता...