लेखापरिक्षणमा तलमाथि भए देशको अर्थतन्त्र बिग्रन्छः मन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले व्यवसायको लेखापरिक्षणको क्रममा थोरै मात्रै तलमाथि हुँदा वित्तिकै राष्ट्रिय अर्थतन्त्रमा असर पर्ने भएकोले सचेत हुन आह्वान गरेका छन् । अर्थतन्त्र सबलीकरणका लागि मर्यादित र व्यवसायीक लेखा परिक्षण हुनुपर्ने बताउनुभएको छ । नेपाल चार्टर्ड...
इन्टरनेटका लागि डलर साट्न सञ्चारमन्त्रालय सहमत, इन्टरनेट बन्द नहुने
काठमाडौं । विदेशी मुद्रा कारोबारमा लागेको रोकका कारण इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले देशभर बन्द हुने भनिएको इन्टरनेट सेवा बन्द हुन नदिन संचार मन्त्रालयले भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ । सोमबार इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पानका प्रतिनिधि र...
निर्जिवन बीमा कम्पनीहरुको सङ्ख्या घटाउने योजना छ, नयाँलाई लाइसेन्स दिन्नौः अध्यक्ष सिलवाल
काठमाडौं । लुम्बिनी प्रदेशमा क्रियाशिल बीमाकर्मीहरुको नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाईटी (निप्स) च्यापटरको आयोजनामा बीमा समितिसँगको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम रुपन्देहीको मणिग्राम स्थित डिमल्याण्ड रिर्सोटमा आज सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि बीमा समितिका अध्यक्ष सूर्य...
नयाँ सारथी लघुवित्तद्धारा लेखापरीक्षक नियुक्त
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरिक्षक नियुक्त गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरेको हो । कम्पनीको वैशाख १० गते सम्पन्न १३औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८।०७९ को लेखापरीक्षणको कार्य गर्न...
मुक्तिनाथ विकास बैंकको सिइओमा प्रद्युमन पोख्रेल पुनः नियुक्त
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रद्युमन पोखरले पुनः नियुुक्त भएका छन् । बैंकको संचालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो । संचालक समितिले उनलाई आगामी जेठ १ गतेबाट लागू हुनेगरी नियुक्त...
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै मदिराजन्य पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाइने
काठमाडौं । स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइने भएको छ ।जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वपक्षीय बैठकमा निर्वाचनका बेला शान्ति सुरक्षामा हुनसक्ने घटनालाई दृष्टिगत गर्दै यही वैशाख २५ गतेदेखि आगामी जेठ ७...
बीमा समितिले जीवन बीमाका अध्यक्ष र सिईओहरुसँग पुँजिवृद्धि योजनाको बिषयमा भोलि छलफल गर्दै
काठमाडौं । गत साता बींमक संघसँग पुँजिवृद्धि सम्बन्धी छलफल गरेको बीमा समितिले जीवन बींमक संघलाई छलफलको लागि भोलि बोलाएको छ। समितिले पूँजी वृद्धि सम्वन्धी छलफल गर्नका लागि जीवन बीमा कम्पनीका सीईओ तथा संचालकलाई भोलि बोलाएको हो । समितिले जीवन...
एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा भोलि हुँदै, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २७ औं वार्षिक साधारण सभा भोलि हुँदैछ । उक्त सभा अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजे हुने भएको छ । सभाले ६ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको...
सिभिल लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता कति ?
काठमाडौं । सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक शेयरधनी सुरज अधिकारी र बोध प्रसाद त्रिपाठीको नाममा रहेको शेयर बिक्रीका लागि ३५ दिने सूचना निकालेको हो । संस्थापक शेयरधनी अधिकारीको १५ हजार र...
खराब कर्जा ह्वात्तै बढ्दा गुराँस लघुवित्तको नाफा ४८ प्रतिशतले घट्यो
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको नाफामा उच्च गिरावट आएको हो...
खराब कर्जा घटेसँगै आँधिखोला लघुवित्तको नाफा १९ प्रतिशतले बृद्धि, रिजर्भको आकार ३७% बढयो
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनासम्ममा ३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफामा सुधार देखिएको हो ।...
सन नेपाल लाइफको व्यतित बीमालेखमा पुनर्जागरणमा बिलम्ब शु्ल्कमा छुट
काठमाडौं । सन नेपाल लाइफको व्यतित बीमालेखहरुमा पुनर्जागरण गँराउदा लाग्ने बिलम्ब शु्ल्कमा छुट प्रदान गरेको छ । कम्पनीले ब्याज छुट सुविधा २ बर्ष अगाडिदेखि व्यतित भएको बीमालेखको हकमा मात्र लागु हुने जनाएको छ। कम्पनीले बैशाख २० गते जेठ २०...
वैशाख २८ देखि सर्वसाधारणका लागि २७ लाख कित्ता आइपीओ निष्काशन गर्दैै रिभर फल्स पावर
काठमाडौं । भर्खरै आयोजना प्रभावित स्थानियका लागि आइपीओ निष्काशन गरेर बाँडफाँड सम्पन्न गरेको रिभर फल्स पावरले सर्वसाधारणका लागि पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि वैशाख २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले...
विन नेपाल लघुवित्तको खुद नाफा ५३ लाख ९४ हजार रुपैयाँ, अन्य सूचक कस्तो?
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सामान्य गिरावट आएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ५३ लाख ९४ हजार रुपैयाँ...
एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा विभिन्न अफर
काठमाडौ । एनसेल आजियाटा लिमिटेडले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्नक लागि ४ जीबी डेटाका साथै रिचार्जमा बोनस...
आचारसंहिता प्रतिकूल गतिविधि गर्ने उम्मेदवारको उम्मेदवारी रद्द हुनसक्ने : आयोग
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता प्रतिकूल गतिविधि गर्ने उम्मेदवारको उम्मेदवारी रद्द हुनसक्नेसम्मको चेतावनी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गँदै सो चेतावनीलाई पुनः स्मरण गराएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘आयोगद्वारा कार्यान्वयनमा ल्याएको आचारसंहिता,...
निर्माण व्यवसायीका समस्या समाधान गर्न गम्भीर छौं: मन्त्री झाँक्री
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताउनु भएको छ । निर्माण क्षेत्र अस्तव्यस्त बनेको बताउँदै मन्त्री झाँक्रीले व्यवसायीका आवश्यक माग सम्बोधनको पहल गरिने बताउनु भएको हो । नेपाल निर्माण व्यवसायी...
ऊर्जा मन्त्रीले उद्योगीलाई भने:अहिलेको समस्या क्षणिक हो, भोलिदेखि नै विद्युत आपूर्ति सहज हुन्छ
काठमाडौँ, १९ वैशाख स् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही ठूला उद्योगहरूमा विद्युत आपूर्तिमा देखिएको समस्याबारे उद्योगी तथा व्यावसायीसँग छलफल गर्नुभएको छ । मन्त्रालयमा आज भएको छलफलमा केही उद्योगमा विद्युत आपूर्तिमा गडबढी हुनुका कारणबारे नेपाल विद्युत् प्राधिकरण र...
आइएमई जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने अवधि थप
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने अवधि थप भएको छ। कम्पनीको अवतरित शेयर पुन समयअवधि थप गरिएको हो । कम्पनीले यस अघि फागुन २२ गतेदेखि चैत १३ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको...
अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललालई आर्थिक सहयोग गर्ने
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललालई आर्थिक सहयोग गर्ने भएको छ । आगामी २ वर्षभित्र नेपाललाई २८२।४ मिलियन डलर९३४ अर्ब० सहयोग गर्ने भएको छ । आईएमएफले उक्त रकम ७ चरणमा नेपाललाई सहयोग गर्न लागेको हो । राष्ट्र बैंकका...




















