सुन तोलामा ८ सय रुपैयाँले बढ्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । सुन तोलामा ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला...


प्राइम लाइफ इन्स्योरेन्सको १५ प्रतिशत बोनस शेयर डिम्याट खातामा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले गत मंसिर १९ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । चैत ७ गते...


पूँजी वृद्धि र सञ्चालकको निर्वाचन प्रस्ताव सहित सन नेपाल लाइफको साधारणसभा वैशाख ९ गते, यस्ता छन् अन्य एजेन्डा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले चौथो वार्षिक साधारण सभा आगामी वैशाख ९ गते हुने भएको छ ।कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले सभा हायात प्लेस, ताहाचल, काठमाडौंमा अपरान्ह्र ४ बजे गर्ने निर्णय गरेको हो । कम्पनीको...


कामना सेवा विकास बैंकको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १४ हजार १२ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी दिपकलाल बटाजुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए...


स्वाभिमान लघुवित्तद्धारा बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा बोनस शेयर जम्मा गरेको छ । कम्पनीको पुस ८ गते सम्पन्न पाँचौ साधारण सभाबाट पारित भएको ३२ दशमलव ३० प्रतिशत शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो ।...


रिभर फल्स पावरले चैत २७ गतेदेखि स्थानीयका लागि आईपीओ निष्कासन गर्ने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले चैत २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहररूका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ७ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र...


१६ प्रतिशत लाभांश पारितका लागि गरिमा विकास बैंकको साधारण सभा आज बस्दै

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा आज (चैत १८ गते) बस्दैछ । सभा होटल पोखरा ग्राण्ड बिरौटा पोखरा कास्कीमा बिहान १०ः३० बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत...


नेपाल लाइफले हिमाल सफाई अभियानलाई साथ दिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हिमाल सफाई अभियानमा साथ दिने भएको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत सफा हिमाल अभियानमा साथ दिने सहमति गरेको हो । बिहीबार एक कार्यक्रमका बीच नेपाली सेनाले गर्न हिमाल सफाई अभियानमा नेपाल लाइफले...


कामना सेवा विकास बैंकका दुई शाखा रहित बैंकिङ सेवा विस्तार

काठमाडौं । कामना सेवा विकास बैंकले थप दुई शाखा रहित बैंकिङ सेवाको बिस्तार गरेको छ । बैंकले आज एकै दिन छैठौं र सातौैं शाखा रहित बैंकिङ सेवाको शुभारम्भ गरेको हो । बैंकले बिहिबार मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका वडा...


बलेफी हाइड्रोपावरको आईपीओमा दोस्रो दिनसम्म १० लाख ६२ हजारको आवेदन

काठमाडौं । बलेफी हाइड्रोपावरले सर्वसाधारणलार्ए निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा दोस्रो दिनसम्म १० लाख ६२ हजार ५७५ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुसार बिहिबार साँझ ५ बजेसम्म १ अर्ब २६ करोड १ लाख ५१...


सिटिजन्स बैंक र भारतको द मेडिसिटि हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक एन्टरनेसनल लिमिटेड र भारत स्थित मेदान्त द मेडिसिटि अस्पतालबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका कार्ड बाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारी भएको हो । आज दिल्ली स्थित मेदान्त...


माछापुच्छ्रे बैंकको १६४औं शाखा धनगढीमा

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले कैलाली जिल्लाको धनगडी उपमहानगरपालिका वडा १३ राजपुरमा आफ्नो नयाँ शाखा कार्यालयको शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालयको बिहिबार धनगढी उपमहानगरपालिका प्रमुख नृप बहादुर वडले उद्घाटन...


सेञ्चुरी बैंकले ल्यायो नयाँ निक्षेप खाता, यस्ता छन् सुविधा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । बैंकले आमजनताको बचत गर्ने बानीको विकास गर्न ‘सेञ्चुरी रिकरिङ्ग निक्षेप खाता’ संचालनमा ल्याएको हो । बैंकले नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित...


सिटिजन लाईफको १३ शाखाद्धारा २२ सय बढी विद्यार्थीलाई बीमा सचेतना कार्यक्रम

काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हेटौडा क्षेत्र अन्तगर्त रहेका १३ बटा शाखा कार्यालयले बीमा सचेतना सम्बन्धी कार्यक्रम संचालन गरेको छ । कम्पनीले एकै दिन (चैत १६ गते) विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत २२०० भन्दा बढी विद्यार्थीहरुलाई विमा...


चैत १९ गतेदेखि ‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ संचालन हुंदै, ५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा

काठमाडौं । तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ चैत १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने भएको छ । यस अघि भने चैत १८ देखि २० गतेसम्म आयोजना हुने भनिएको एक्स्पो घोडेजात्रामा कारण १ दिन पर सारिएको आयोजकले जनाएको छ...


इमर्जिङ नेपाल सहित यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार शेयरबजारमा गिरावट आएको छ । अघिल्लो दिन हरियाली छाएको शेयरबजार आज २३ अंकले घटेर कारोबार १ अर्बमा खुम्चिन पुगेको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३७ लाख ८७ हजार ४५ कित्ता शेयर...


नारायणी डेभलपमेन्ट बैंकसहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

काठमाडौं । बिहिबार नेप्से ओरालो लागेको छ । साताको चौथो दिन हरियाली छाएको नेप्से आज भने २३.९५ अकंले घटेको हो । पूँजी आज बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३७ लाख ८७ हजार ४५ कित्ता शेयर किनबेच भएको छ ।...


२३ अंकले घट्यो नेप्से, जीवन बीमा समूहको सर्वाधिक घट्दा एक अर्बमा खुम्चियो कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार राताम्य भएको छ । अघिल्लो दि न ४० अंकले बढेर हरियाली छाएको शेयरबजार आज २३.९५ अंकले घट्न पुगेको छ । बिहिबार नेप्से परिसूचक शुन्य दशमलव ९३ प्रतिशतले घटेर २५४४ दशमलव ३० विन्दुमा...


तीन कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से राताम्य भएको छ । बुधबार ४० अकंले बढेको नेप्से आज भने २३.९५ अकंले घटेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३७ लाख ८७ हजार ४५ कित्ता शेयर किनबेच हुदाँ...


बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धिको निर्णय सबैको हितमा छ: अध्यक्ष सिलावल

काठमाडौ ।बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरिएको बताएका छन् । ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा बीमा...