झिनो अंकले बढ्यो शेयरबजार, ५ उपसूचकमा हरियाली छाउँदा जीवन बीमा समूहमा उच्च गिरावट

काठमाडौं । साताको पहिलो दिन ३ अंकले ओरालो लागेको शेयरबजार आज झिनो अंकले मात्रै बढ्न पुगेको छ । आज १.५४ अंकले नेप्से परिसूचक बढेतापनि कारोबारमा खासै प्रगति देखिएको छैन । नेप्से परिसूचक आज १.५४ अंक अर्थात् शुन्य दशमलव ६...


शिवम् सिमेन्ट्ससहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक झिनो अंकले बृद्धि भएको छ । अघिल्लो दिन झिनो अंकले घटेको शेयरबजारमा आज सामान्य अंकले बढेको हो । नेप्सेमा सूचीकृत २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता शेयर किनबेच हुँदा २...


नेबिकाेकाे चार खाद्य बस्तु एकै पटक सार्वजनिक

काठमाडाैं । विगत ५५ वर्षदेखि नेपाली बजारमा खाजाकाे रूपमा बिस्कुट उत्पादन गर्दै आएकाे नेबिकाेले आज चार खाद्य बिस्कुटहरू सार्वजनिक गरेकाे छ । नेबिकाेले डि ५० बिस्कुट, नाइस कुकिज, पिनट्स र झुरूम झुरूम चिउरा सार्वजनिक गरेकाे हाे ।कम्पनीका ब्राण्ड एम्बेसडर...


आइएमई जनरल इन्स्योरेन्सलाई पहिलो मर्जर कम्पनी बन्न अध्यक्ष सिलवालको शुभकामना

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीलाई पहिलो मर्जर गर्ने बीमा कम्पनी बनेर यसलाई मूर्त रुपमा दिन बीमा समितिका अध्यक्ष सूर्य प्रसादले शुभकामना दिएका छन् । समितिका अध्यक्ष सूर्या प्रसाद सिलवालले केही समयअघि मर्जरको लागि आएको कम्पनीले पुन मर्जरको प्रस्तावलाई...


नेष्डो समृद्ध लघुवित्तको आइपीओ भोलि कति बजे बाँडफाँड हुँदैछ ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ भोलि बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आइपीओ मंगलबार दिउँसो १ बजे बाँडफाँड हुने भएको हो । कम्पनीले आइतबार प्रारम्भिक सार्वजनिक निष्काशन (प्रि–अलटमेन्ट) सम्पन्न गरिसकेको छ...


एनआइसी एशिया लघुवित्तको कम्पनी सचिवको जिम्मेवारी रमाकान्त मणी नेपाललाई

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवको जिम्मेवारी रमाकान्त मणी नेपालले सम्हाल्ने भएका छन् । यसअघि कम्पनी कानुन तथा अनुपालना विभागका प्रमुख प्रह्लाद चन्द्र निरौलाले कम्पनी सचिवको जिम्मेवारी सम्हाल्दै आएकोमा फागुन २३ गते बसको संचालक समितिको...


सेञ्चुरी बैंकद्धारा भक्तपुर जिल्ला सिसिटिभि जडान समितिलाई आर्थिक सहयोग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११औं स्थापना दिवसको अवसरमा भक्तपुर जिल्ला सि.सि.टि.भि.जडान समितिलाई नगद एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो सहयोग रकम बैंकका वागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु बिष्टले महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख...


ललितपुरमा एकै परिवारका ५ जना मृत अवस्थामा फेला

काठमाडौं । ललितपुर जिल्लाको कोञ्योसोम गाउँपालिका वडा ४ नल्लुमा एकै परिवारका ५ जना मृत्यु फेला परेका छन् । चार जना घरभित्रै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जसमा २ दिने शिशु सहित ५५ वर्षीया...


एनएमबि बैंकको १०औं बिस्तारीत काउण्टर मोरङको बेलबारीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ बिस्तारीत काउण्टरको बिस्तार गरेको छ । बैंकले मोरङ जिल्लाको बेलबारी मालोपात कार्यालयमा १० औं बिस्तारीत काउण्टरको शुभारम्भ गरेको हो । नेपाल सरकार भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलियाको...


सुनको मूल्य आकाशिदै, तोलामा ११ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ । साताको दोस्रो दिन सुन तोलामा १ हजार १ सय रुपैयाँले वृद्धि भएको हो । नेपाली बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ, तेजावी सुनको...


एनआईसी एशिया लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, प्लटु उत्तिर्णलाई समेत अवसर

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले ९ पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले विभागिय प्रमुखमा ७ जना, उप प्रदेश प्रमुख (अधिकृत । बरिष्ठ अधिकृत), प्रदेश असुली प्रमुख...


आइएमई जनरल इन्स्योरेन्सको दुई सेवा शुभारम्भ, यस्ता छन् थप सुविधा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २ वटा सेवा शुभारम्भ गरेको छ । कम्पनीले आज होटल र्याडिसन, लाम्पिाट, काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै आइजिआई हेल्थप्लस बीमालेख र आइजिआई इजि क्यासलेस क्लेइम सेटलमेन्टको बिस्तार शुभारम्भ गरेको हो । कम्पनीले कम्पनीका...


नेपाल बैंक र अतिथि रिसोर्टबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल बैंक र पोखरास्थित अतिथि रिसोर्टबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहक र कर्मचारीले रिसोर्टमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र रिर्सोटका...


मेगा बैंक नेपालद्धारा संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको कित्ता र न्यूनतम मूल्य भने खुलाएको छैन । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया...


जोन्टा क्लब अफ काठमाडौंद्वारा ‘येलो रोज डे २०२२’ मा प्रेरणादायक महिलाहरु सम्मानित

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले फागुन २२ गते ‘प्रेरणादायक र साहसी महिला’हरुलाई सम्मान गर्दै आफ्नो वार्षिक कार्यक्रम ‘येलो रोज डे’ मनाएको छ । उक्त कार्यक्रम नबिल बैंक, निम्बसको प्रिमियम फुड ब्राण्ड ब्यञ्जन, स्टार हस्पिटल...


महिला लघुवित्तद्धारा नायब प्रमुख कार्यकारी अधिकृत माग, आवेदन दिन अब ४ दिन बाँकी

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत माग गरेको छ । कम्पनीले मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नाकोत्तर तह उत्तीर्ण गरेको तथा बैंक तथा वित्तीय संस्थामा न्यूनतम १० वर्ष काम गरेको अनुभव र लघुवित्त वित्तीय...


सबैको लघुवित्तले दियो सदस्यलाई झिलिंगा बनाउने तालिम

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले झिलिंगा बनाउने तालिम प्रदान गरेको छ । संस्थाको डुम्रे शाखाले आफ्ना शाखामा आबद्ध २७ जना ग्राहक सदस्यलाई उक्त तालिम दिएको हो । उक्त तालिममा झिलिंगाको परिचय, झिलिंगाको माग, बजार व्यवस्थापन, आवश्यक कच्चा...


महुली लघुवित्तको संस्थापक शेयर बोलपत्रद्धारा बिक्रीमा, यसरी दिनुस आवेदन

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बोलपत्रद्धारा बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूहको ५ हजार कित्ता शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको हो । संस्थाले उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर ६५० रुपैयाँ तोकेको छ...


लु्म्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी कुमारी बैंक लिमिटेडको नाममा रहेको शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको हो । बैंकका स्वामित्वमा रहेको १ लाख २२ हजार २८७ कित्ता इन्स्योरेन्सले बिक्री गर्नका...


बैंकले कर्जा रोक्दा निर्जिवन बीमा कम्पनीमाथि असर, सम्पत्ति र गाडी बीमा घट्दै

काठमाडौं । तरलता अभावका कारण बैंकहरुले कर्जा प्रवाह रोक्दा सवारी साधन तथा सम्पत्ति बीमामा चर्को दवाव बढेको छ । निर्जिवन बीमा कम्पनीहरुको व्यवसायको प्रमुख स्रोत बैंकका शाखाहरुबाट प्रवाह हुने ऋण थिए । बैंकले ऋण प्रवाह रोकेपछि बीमा कम्पनीहरुले नयाँ...