इमर्जिङ नेपालको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबारमा आउने

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको आईपीओ शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ५५ लाख ५६ हजार कित्ता आइपीओ सूचीकृत भएको हो । कम्पनीले संस्थापकहरुले लगानी गरेको ५० लाख ४ सय कित्ता र सर्वसाधारणमा वितरण...


रिलायबल नेपाल लाईफको २ दिने प्रशिक्षण तालिम सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडले गण्डकी प्रदेश कार्यालय र चितवन रिजनको संयुक्त आयोजनामा ‘मुभिङ टु एक्सलेन्स स्टाफ टे«निङ’ सम्पन्न गरेको छ । दिपेश बाबु तिवारीको प्रमुख आतिथ्यता तथा चिप म्यानेजर सैलेन्द्र श्रेष्ठको बिशेष उपस्तिथिमा उत्कृष्टता कर्मचारी प्रशिक्षण...


नेशनल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से) ले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको अघिल्लो कारोबार दिन कायम अन्तिम शेयरमूल्य १ हजार २० को आधारमा १९ प्रतिशत बोनस शेयरपछिको ६५७ दशमलव १४ कायम गरेको...


निगमले कमिसन कटौती गरेपछि पेट्रोलियम पदार्थ खरिद नगर्ने पम्प व्यवसायीको निर्णय

काठमाडौं । नेपाल आयल निगमले बिहिबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य बृद्धि गरेको छ । पेट्रोलिय पदार्थको मूल्यमा प्रतिलिटर ५ रुपैयाँका दरले बृद्धि गर्दा पनि निगम अझैपनि उच्च घाटामा रहेको छ । निगमले देशैभरका पम्पहरुलाई दिदै आइरहेको...


मिडिया स्पेस सोलुसन्सले फागुन २७ गतेदेखि ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ संचालन गर्ने

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचर ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.ले संयुक्त रुपमा अन्तर्राष्ट्रिय प्रदर्शनी २०२२ ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ गर्ने भएको छ । यी दुई प्रा.लि.ले सातौं वर्षको अवसरमा फागुन २७ गतेदेखि फागुन २९ गतेसम्म भृकुटीमण्डपमा...


नेपाल लाइफसहित चार कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वमित्वमा रहेका चार ओटा कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज (फागुन २० गते) अन्तिम दिन रहेको छ । क्यापिटलले फागुन १३ गते देखि नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको...


आकाशियो सुनको मूल्य, प्रतितोलाकै झण्डै लाख रुपैयाँ

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य आकाशिएको छ । सुन तोलामा ९ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला...


ज्योति लाइफ इन्स्योरेन्सले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्नपीले तीन पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले बागमती प्रदेशको टाँडी चितवनका लागि शाखा प्रमुख र सेल्स एक्जुकेटिभ तथा चनौली चितवनका लागि उप शाखा प्रमुख...


कर्णाली डेभलपमेन्ट बैंकको साधारण सभा आज हुदै, के के छन् एजेण्डा ?

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा आज (फागुन २० गते) बस्दैछ । सभा कल्पतरु होटल नेपालगञ्ज र भर्चुअल माध्यमबाट दिउँसो १ बजे बस्ने गरी बोलाएको हो । उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन...


आइतबारदेखि ४६ करोडको हकप्रद जारी गर्दै आइएमई जनरल इन्स्योरेन्स

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आइतबार (फागुन २२) गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।...


हिमालयन जनरल इन्स्योेरेन्सले पाँच दिने बीमा अभिकर्ताको तालिम दिने

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ताको आधारभुत तालिम दिने भएको छ । कम्पनीले बीमा व्यवसाय अभिबृद्धि गर्न साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ निर्जीबन बीमा अभिकर्ताको आधारभूत तालिम संचालन गर्न लागेको हो । कम्पनीले चैत...


नेपाल बैंक लिमिटेडले खुलायो ३०५ जनाको लागि रोजगारीको अवसर, यसरी दिनुस आवेदन

काठमाडौं । नेपाल बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले आव २०७८।०७९ को स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेका पदहरुमा खुला प्रतियोगिताद्धारा विज्ञापन खुलाएको हो । बैंकले विभिन्न पदमा कुल २७२ पदसंख्यामा रोजगारीको अवसर खुलाएको हो । बैंकले सहायक...


ग्रीन भेन्चर्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दका लागि फागुन २ गते आइपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार...


नेप्सेमा सूचीकृत मध्ये १९ वटा बीमा कम्पनीद्धारा लाभांश घोषणा, कसको लाभांश कति ?

काठमाडौं । नेप्सेमा हाल १२ जीवन बीमा र १८ निर्जिवन बीमा गरि ३० कम्पनीहरु सूचीकृत छन् । नेप्सेमा सूचीकृत कम्पनीमध्ये १९ वटा कम्पनीले लाभांश घोषणा गरिसकेका छन् भने बाँकिले गर्ने तयारीमा रहेका छन् । सूचीकृत १८ निर्जीवन बीमा कम्पनीमध्ये...


नेपाल आयल निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य, हालसम्मकै उच्च मूल्यदर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगमले आज एक विज्ञप्ति जारी गर्दै आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो । निगमले प्रकाशित गरेको नयाँ सूचीअनुसार पेट्रोल, डिजेल र...


तीन घण्टासम्म बारामाथि फन्को मारेको कतार एयरको जहाज ढाका डाईभर्ट, एयरट्राफिकले पालो मिच्दा समस्या

काठमाडौं । कतार एयरवेजको क्वुटिआर ६४६ जहाज तीन घण्टा भन्दा बढि समय आकाशमै होल्ड गराएर बंगलादेशको राजधानी ढाका डाईभर्ट गरिएको छ । विमानस्थलमा गरिएको परिक्षणको क्रममा होल्ड गरिएको जहाज परिक्षण सकिएपछि ढाका डाईभर्ट गरिएको हो । एयरट्राफिकले कतार एयरको...


क्यालिब्रेशन फ्लाईटले काठमाडौं एयरपोर्टमा तनाव, कतार एयरको जहाज साढे दुई घण्टादेखि आकाशमै होल्ड

काठमाडौं । काठमाडौं विमानस्थलका हवाई उपकरण परिक्षणको क्रम गरिएको उडानका कारण आज दिनभर नेपालको एक मात्रै विमानस्थलमा तनाव भएको छ । थाई कम्पनीले गरेको क्यालिब्रेशन फ्लाईटका कारण कतारबाट आईएको जहाज साढे दुई घण्टादेखि आकाशमै होल्ड भइरहेको छ भने दुबई...


निजि पुनर्बीमा कम्पनीलाई २० प्रतिशत अनिवार्य गरिदै

काठमाडौं । सरकारले एक निजि पुनर्बीमा कम्पनीलाई २० प्रतिशत पुनर्बीमा अनिवार्य गर्ने तयारी गरिरहेको छ । माओवादीको भागमा परेको अर्थमन्त्रालयले हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई नेपाल पुनर्बिमा कम्पनी सरह बीमा कम्पनीहरुबाट २० प्रतिशत पुनर्बीमा शुल्क अनिवार्य पाउने व्यवस्था गर्ने प्रक्रिया अघि...


दुई बीमा कम्पनी सहित ४ कम्पनीको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वमित्वमा रहेका चार ओटा कम्पनीको लिलामी शेयरमा आवेदन दिने भोलि (फागुन १९ गते) अन्तिम दिन रहेको छ । क्यापिटलले फागुन १३ गते देखि नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको...


यती एयरलाइन्सको टिकट आइएमई पेबाट काट्दा निःशुल्क टिकट पाउने मौका

काठमाडौं । यती एयरलाइन्सको टिकट आइएमई पेबाट काट्दा निःशुल्क टिकट पाउने नयाँ अफर सार्वजनिक भएको छ । आइएमई पे एपका प्रयोगकर्ताहरुलार्ई फागुन १२ गतेदेखि २ महिनासम्म यथी एयरलाइन्सको उडान टिकट आइएमई पे एपद्धारा खरिद गर्दा लक्की ड्र मार्फत निःशुल्क...