बीमा समितिको सञ्चालक समितिमा अर्को गैर कानुनी निर्णय, झस्कियो अर्थमन्त्रालय

काठमाडौं । नियामक निकाय बीमा समिति आफै अराजक, दण्डहिनता र गैर कानुनी निर्णयको साहारामा नानाथरी काममा अग्रसर हुँदा सिंगो बीमा क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको छ । बीमा जगतमा परेको नकारात्मक असरमाथि अर्को इट्टा थप गर्दै बीमा समितिले साता अर्को...


धौलागिरी लघुवित्तको आईपिओ मंगलवार बाँडफाँड हुने, शेयर पाउन भाग्यकै भर

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ यहि मंगलवार बाँडफाँड हुने भएको छ ।  बिक्री प्रबन्धक सनराईज क्यापिटलका अनुसार आइपीओ क्यापिटलकै कार्यालय कमलपोखरी, काठमाडौंमा बाँडफाँड हुने भएको हो । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१...


रिलायबल नेपाल लाइफको ‘सम्मान तथा उत्प्रेरणा कार्यक्रम’ सम्पन्न, उत्कृष्ट अभिकर्ताहरु सम्मानित

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘सम्मान तथा उत्प्रेरणा कार्यक्रम’ सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार बालाजुको ए–वान क्याफेमा सम्पन्न भएको हो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कर्पोेरेट कार्यालय र तारकेश्वर शाखाको संयुक्त रुपमा भएको उक्त...


सिटिजन्स र माछापुच्छ्रे बैंकको अबरुद्ध सेवा सुचारु

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल र माछापुच्छ्रे बैंकका कार्डहरुसम्बन्धी सबै सेवाहरु सिष्टम मर्मतको लागि बन्द गरिएकोमा हिजोबाट सञ्चालनमा आएका छन् । सिटिजन्स बैंकले बैंकको स्वीच सेवा प्रदायक नेप्सद्वारा डाटा रिकभरी सिस्टमको आवधिक परीक्षण गर्नुपर्ने भएकोले भदौ २ गते रातको...


कुमारी बैंकलाई तीन अर्बको ऋणपत्र जारी गर्न सेबोनको स्वीकृति

काठमाडौं । कुमारी बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । बैंकले अंकित मूल्य १००० रुपैयाँ दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डबाट स्वीकृति पाएको हो । अनुमति पाएपश्चात् बैकले अब ३ अर्ब...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा १३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको गल्कोट उपशाखाले बीमितको परिवारलाई मृत्यु बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले गल्कोट नगरपालिका वडा नं. ६ निवासी बीमित भुमबहादुर पुन थापाको...


मेरो शेयरको साइटमा समस्या, आइपीओ भर्ने कार्य प्रभावित

काठमाडौं । सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो शेयरको वेबसाइटमा समस्या देखिएको छ । मेरो शेयरको युजरनेम र पासवर्ड राख्दा लगइन नहुने समस्याले लगानीकर्ताहरुले सास्ती भोग्नु परेको छ । सिडिएसले बिहिबार एक सूचना जारी गर्दै सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा...


सुनको भाउ स्थिर, कतिमा हुदैछ कारोबार?

काठमाडौं । स्थानीय बजारमा आज सुनको भाउ शुक्रवारको दाजोमा स्थिर रहेको छ । आज चाँदी भने प्रतितोला १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रूपैयाँ र तेजावी सुनको...


एनआइसी एसिया क्यापिटलमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति?

  काठमाडौं । एनआइसी एसिया क्यापिटलले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको कुरा जनाएको हो । क्यापिटलले बिजनेस डिभलपमेन्ट डिपार्टमेन्ट, कर्पोरेट एडभाइसरी डिपार्टमेन्ट र स्पेसिलाईज्ड इन्भेष्टमेन्ट डिपार्टमेन्ट पदहरुमा केहि संख्यामा कर्मचारी माग...


नेपेक्सको अध्यक्षमा कृष्ण आचार्य चयन

काठममाडौं । नेपाल पावर एक्सचेञ्ज(नेपेक्स)को अध्यक्षमा कृष्ण आचार्य निर्वाचित भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले आचार्यलाई अध्यक्ष पदमा चयन गरेको हो । साथै कम्पनीको प्रबन्ध संचालकमा आशिष गर्ग रहेका छन् । विद्युत व्यापारका लागि निजी क्षेत्रका तर्फबाट स्थापना...


आइसीएफसी फाइनान्सका सिइओ सुनिल पन्तको कार्यकाल थप

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल पन्तको कार्यकाल थप गरिएको छ । पन्तको कार्यकाल असो २४ गते सकिने भएको हुँदा कम्पनीको भदौ २ गते बसेको संचालक समितिको बैठकले उनको कार्यकाल थप ४ वर्षका लागि थप...


आइएमई लाइफ इन्स्योरेन्सको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट अभिकर्ताहरु सम्मानित (फोटोफिचरसहित)

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न भएको छ । शनिबार होटल सोल्टी काठमाडौंमा उक्त अवार्ड समारोह सम्पन्न भएको हो । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, हेमराज ढकाल तथा आईएमई लाइफका अध्यक्ष डा. रामहरि अर्याल...


शाईन रेसुगां बैंकले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति?

काठमाडौं । विकास बैंक लिमिटेडले रोजगाुरको अवसर खुलाएको छ । बैंकले एक सुचना प्रकाशित गर्दैै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले ब्रान्च म्यानेजर र रिलेसनसिप म्यानेजर पदको लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले उक्त पदहरुको...


१८ निर्जिवन बीमा कम्पनीले व्यवस्थापनमा खर्चिए करिब साढे ५ अर्ब, नेपाल र आइएमई जनरलको खर्च बृद्धि अत्याधिक

काठमाडौं । नेपालमा सञ्चालित १८ निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा पाँच अर्ब ४२ करोड ३६ लाख १० हजार १५८ रुपैयाँ व्यवस्थापनमा खर्च गरेका छन् । कर्मचारीलाई तलव, कार्यालय सञ्चालन, सिईओको तलव तथा भत्ता समेत कूल व्यवस्थापन खर्चमा गणना...


मुक्तिनाथ क्यापिटलको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थप

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले साउन १ गतेदेखि भदौ ५ गतेसम्म बिक्री खुल्ला गरेको उक्त हकप्रदमा अब भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । क्यापिटलको गत कात्तिक २३ गते...


अपर तामाकोशीको साधारण सभामा सञ्चालक बैठक भत्ताको विषयमा होहल्ला, झगडा (भिडियोसहित)

काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा कम्पनीका अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त सभामा कम्पनीका शेयरधनीहरु र संचालक समितिबीच संचालक समितिको...


कुमारी बैंकद्धारा काठमाडौंसहित ८ शाखाका लागि कर्मचारी माग

काठमाडौं । कुमारी बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सेमि क्वालिफाइड चार्टर अकाउन्टेन्ट केही संख्यामा आवश्यक रहेको जनाएको हो । बैंकले काठमाडौं, पोखरा, नारायणघाट, बुटवल, नेपालगंज, धनगढी, सुर्खेत र विराटनगर शाखाका लागि चार्टर...


सिक्लेस हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम मौका

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओ भर्ने आज अन्तिम मौका रहेको छ । साउन ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आज (भदौ ५ गते) बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका...


सान्जेन जलविद्युत कम्पनीको आइपीओ आजदेखि निष्काशन, कति दिने आवेदन ?

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आज (भदौ ५ गते) देखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ३६ लाख ५० हजार...


पिपुल्स पावर कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । पिपुल्स पावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन ३१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेका कम्पनीको आईपीओमा आज (भदौ ५ गते) कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका...