बालकोटमा चार दलको बैठक सुरु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल सुरु भएको छ । एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक...


नेशनल लाइफका बिजनेस अफिसरहरूको गोसाइँकुण्ड यात्रा सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गोसाईकुण्ड यात्रा सम्पन्न भएको छ । कम्पनीमा विशिष्ट सेवा प्रदान गरिरहेका बिजनेस अफिसरहरूको गोसाइँकुण्ड यात्रा सम्पन्न गरेको हो । कम्पनीको माघ र फाल्गुन महिनाको एजेन्सी स्किममा हेलिकप्टरमा गोसाइँकुण्ड यात्रा रहेको थियो ।...


यी हुन् नेपाल लाइफमा ठूला शेयर स्वामित्व हुने व्यक्ति, कसको कति ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा एक प्रतिशत वा बढी शेयर स्वामित्व भएका १२ शेयधनीहरु रहेका छन् । जसमध्ये सुवाष चन्द्र संघईको नेपाल लाइफमा सबैभन्दा बढी शेयर रहेको छ । उनको ६ दशमलव ६० प्रतिशतको स्वामित्वमा ५४ करोड २०...


बीमा कम्पनीहरुले कर्मचारी बोनस लागि ३२ करोड २८ लाख रुपैयाँ छुटाए, जीवनको बढ्यो, निर्जिवनको घट्यो ( कर्मचारी बोनस व्यवस्था सहित )

काठमाडौं । बीमा कम्पनीहरुले कर्मचारी बोनस लागि ३२ करोड २८ लाख रुपैयाँ छुटाएका छन् । हाल संचालनमा रहेका जीवन तथा निर्जिवन बीमा कम्पनीहरुले आफना कर्मचारीहरुको लागि उक्त रकम छुट्याएको हो । चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले...


भाट–भटेनीमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा १०% क्यासब्याक

काठमाण्डौं । भाट–भटेनी सुपरमार्केटका ग्राहकले अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १०% (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्न सक्नेछन् । क्यासब्याकको अफर नेपालभरिका भाटभटेनीका शाखाहरुमा पुस १० देखि माघ १० गतेसम्म उपलब्ध हुनेछ । डायनमिक क्यूआरका रुपमा...


फरवार्ड माइक्रोफाइनान्सले डाक्यो साधारण सभा, बुक क्लोजको मिति तय

काठमाडौं । फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साधारण सभा आह्वान गरेको छ । संस्थाले यहि पौस ३० गतेका दिन दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा दिउँसो १ बजेबाट सुरु हुने भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक...


अजोड इन्स्योरेन्सले डाक्यो पाँचौ साधारण सभा, यस्ता छन् प्रस्तावहरु

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले यहि पुष ३० गते पाँचौ वार्षिक साधारण सभा डाकेको हो । सभा युनाइटेड वर्ड टे«ड सेन्टरको तेस्रो तल्ला, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।...


प्रजातन्त्र सेनानी चित्रकारको पुण्य तिथिमा ह्वील चियर र स्टेचर हस्तान्तरण

काठमाडौं– प्रजातन्त्र सेनानी स्व. कमल चित्रकारको १३ औं दिनको पुण्य तिथिका अबसरमा ह्वील चेयर र स्टेचर हस्तान्तरण गरिएको छ । तेह्रौं पुण्य तिथीका अबसरमा आयोजित श्रद्धाञ्जली सभाको अवसरमा ह्वील चियर र स्टेचर हस्तान्तरण गरिएको हो । प्रदिप्त पुस्तकालयका संरक्षक...


बुटवलका राज चौधरी, नेपालगन्जका शंकर लामिछाने र सुर्खेतका प्रेम बिसी बने नेशनल लाइफका सर्वोत्कृष्ट एजेन्सी

काठमाडौं । गत आवको व्यवसायका आधारमा नेशनल लाइफले तीन उत्कृष्ट एजेन्सी म्यानेजर र तीन जना उत्कृष्ट बीमा अभिकर्ता घोषणा गरेको छ । कम्पनीको यही पुस ५, ६ र ७ गते काठमाडौंमा सम्पन्न भएको चेयरपर्सन सदस्य सम्मान कार्यक्रममा कम्पनीकी अध्यक्ष...


२ सय रुपैयाँले बढ्यो सुनको मुल्य, चाँदीको स्थिर

  काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य २ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै,...


लाभांस प्रस्ताव सहित मुक्तिनाथ विकास बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । संस्थाको पौस ८ गतेका दिन बसेको संचालक समितिको बैंठकको निर्णयले होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा, पोखरा कास्कीमा हुने भएको छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले आ.व....


नेप्सेद्धारा नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । बिहिबार शेयरबजार बन्द हुनुभन्दा अघि कायम कम्पनीको...


फर्निचर तथा फर्निसिङ संघको कार्यसमिति चयन

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघ काठमाण्डौंमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न संघको २३ औं साधारण सभा तथा अधिवेशनले दिनेश अग्रवालको अध्यक्षतामा २ वर्षे कार्यकालका लागि १७ जना सर्वसम्मत चयन भएका हुन्...


ग्लोबल आइएमई बैंकको लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । बैंकले आफ्नो मंसिर २३ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित भएको लाभांश शेयरधनीको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा जम्मा गर्न सुरु...


एक दर्जन लघुवित्त संस्थाद्धारा लाभांश घोषणा, कुनको कति ? (तालिकासहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त संस्थाहरुमध्ये हालसम्म एक दर्जन लघुवित्त संस्थाहरुले मात्रै आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् । ५० भन्दा बढी नेप्सेमा सूचीकृत लघु्वित्त संस्थाहरु मध्ये गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश...


स्वाभिमान लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले कनिष्ठ सहायक केही संख्यामा माग गरेको हो । सो पदका लागि लघुवित्तले एसईई उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले पुष २२ गतेभित्र...


ज्योति लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । साविक ज्योति लाइफको शेयर नेप्सेद्धारा परिमार्जन भएको हो । कम्पनीको ४५ लाख ९८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन भएको हो । कम्पनीको संस्थापक शेयर...


लाभांश प्रस्तावसहित गुराँस लघुवित्तले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले यहि पुस ३० गते, शनिबार, भेडेटार भिलेज रिसोर्ट, भेडेटार, धनकुटामा बिहान ११ बजे सभा बस्नेगरी डाकेको हो । सभाले हाल कायम चुक्ता पूँजीको...


मोलुङ हाइड्रोपावरले पुस १९ गतेदेखि आइपीओ निष्काशन गर्ने

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले पुस १९ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुंगाबासीका...


१६ करोड पर्ने १९ किलो सुनको पेटी लगाएर काठमाडौं आउने व्यक्ति विमानस्थलबाट पक्राउ

काठमाडौं । १९ किलो सुनको पेटी लगाएर काठमाडौं आएका एक व्यक्तिलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको छ । दुबईबाट फ्लाई दुबईको उडानमार्फन नेपाल आउने क्रममा १९ किलोको पेटी बनाएर अध्यागमनलाई झुक्याउँदै सुन तस्करी गरेको आरोपमा प्रहरीले सुडानी नागरिक मोहम्मद अहमद...