राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको लाभांश घोषणा

काठमाडौं । सरकारी स्वामित्वमा रहेका दुई बैंकले लाभांश घोषणा गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति बैठकले बैंकको १७ औँ वार्षिक साधारणसभा यही पुस २८ गते गर्ने जनाएको छ भने नेपाल बैंकले पुस २९ गते ६३ औँ वार्षिक...


नेपाल राष्ट्र बैंकद्धारा तीन विनियमावली संसोधन, कुन व्यवस्था भयो परिमार्जन ? (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन विनियमावली संसोधन गरेको छ । राष्ट्र बैंकले विनियमावली विप्रेषण विनियमावली २०६७, नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ तथा नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ लाई...


नेपाल पुनर्बीमक कम्पनी र हिमालयन रिले कुन -कुन क्षेत्रमा लगानी गर्न पाउछन् ? प्राधिकरणले तोक्यो लगानीको सीमा

नेपाल बीमा प्राधिकरणले पुनर्बीमक कम्पनीको लगानी गर्न क्षेत्र तोकिदिएको छ । प्राधिकरणले लगानी निर्देशन जारी गरी कम्पनीले लगानी गर्ने सीमा समेत तोकी दिएको हो ।यसअघि प्राधिकरणले जारी गरेको निर्देशिकाललाई संसोधन गर्दै नयाँ लगानीको क्षेत्र तोकिदिएको हो । हाल नेपालमा...


नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयद्धारा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न्

नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतकोे मधेश प्रदेश कार्यालयले स्थानिय तहसँग बीमा प्राधिकरण बिषयक अन्तरक्रिया कार्यक्रम पर्सा जिल्लाको ग्रामिण भुभागमा रहेको ठोरी गाउँपालिकासँग गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको सभापतित्व प्राधिकरणको बिरगञ्ज प्रादेशिक कार्यालयका कार्यालय प्रमुख कुसुम...


टाटाको मेगा सर्भिस क्याम्प पौष १० देखि १२ सम्म, यस्ता छन् विशेषता

काठमाडौं । टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले यही पौष १० देखि १२ सम्म आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ । यी केन्द्रहरुमध्ये ३ वटा काठमाण्डौ उपत्यकाका बागडोल, बालकुमारी र...


रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा सुदुरपश्चिममा अभिकर्ताहरु सम्मानित

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सुदुरपश्चिमका विभिन्न जिल्लामा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । सो सम्मान कार्यक्रम पौषको पहिलो हप्ता धनगढीमा सुरु भई,लम्की, महेन्द्रनगर हुँदै नेपालगंज पुगेर सम्पन्न भएको थियो । कार्यक्रम बारे बोल्दै...


एसईईमा सी ग्रेड नपाएका विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको माध्यामिक शिक्षा परीक्षामा (एसईई) मा ‘सी प्लस’ ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरुले सोही विषयमा मात्र परीक्षा दिन पाउने स्पष्ट पारेको छ । कर्यालयले सूचना जारी गर्दै कक्षा गत बैशाखमा...


मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच व्यवसायिक सम्झौता

काठमाडौं । गुरु ट्राभल्स लिमिटेड र मुक्तिनाथ विकास बैंकबीच व्यवसायिक सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । मुक्तिनाथ विकास बैंक, प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलको उपस्थितिमा बैंकका तर्फबाट संस्थाका सह...


वीरगञ्ज महानगरपालिका जनताको विद्युत महसुल निशुल्क गर्ने मधेस प्रदेशकै पहिलो पालिका

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने नगरवासीको विद्युत महसुल रकम ब्यहोर्ने भएको छ । बिहीबार महानगरपालिका र विद्युत प्राधिकरणबीच सम्झौता भएसँगै यही पुसदेखिको नगरवासीको ३० युनिटसम्मको विद्युत महसुल निःशुल्क हुने भएको हो । अब मासिक...


डिजिटल कारोबार पारदर्शिताको मेरुदण्डः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रमको शुभारम्भ गरेको छ । दार्जुलाको सदरमुकाम खलङ्गामा आयोजित एक कार्यक्रमका बीच डिजिटल वित्तीय साक्षरताको शुभारम्भ गरिएको हो । उक्त अवसरमा गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा विद्युतीय...


महालक्ष्मी लाइफको म्याग्दीमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाँउपालिका–६ घारमा महिला सशक्तिकरण सम्बन्धी पहिलो कार्यक्रम सम्पन्न गरेको छ । पौस ७ गते सम्पन्न सो कार्यक्रम अन्नपूर्ण गाँउपालिका–६ घारको सहकार्य र सामाजिक संस्था मिलन म्याग्दीको समन्वयनमा संचालन भएको...


नेपाल बीमा प्राधिकरणद्धारा जुम्लाको तिला गाउँपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले जुम्लाको तिला गाउँपालिकामा बीमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पुष ७ गते बिहिबार तिला गाउँपालिकाको कार्यालय, जुम्लामा बीमकका प्रतिनिधिबीच समसामयिक विषयमा छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा...


एनआईसी एशिया बैंकको सेवा २ दिन अवरुद्ध रहने, यस्तो छ कारण

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको सेवा अवरुद्ध हुने भएको छ । बैंकको कोर बैंकिङ्ग सिस्टमको स्तरोन्नतिको लागि पौस ८ गते कारोबार समयपश्चात ९ गते अपरान्ह सम्म बन्द हुने भएको छ । बैंकले उक्त समयमा इन्टरनेट बैंकिङ्ग, मोबइल बैंकिङ्ग,...


लघुवित्त बैंकर्स संघ र संघर्ष समितिबीच भएको १२ बुँदे सम्झौताप्रति अध्यक्ष ज्ञवालीको असहमति, ५ सदस्यलाई निष्काशन

काठमाडौं । लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले संघर्ष समिति र लघुवित्त बैंकर्स संघबीच भएको १२ बुँदे सहमति स्वतः खारेज हुने बताएका छन् । ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै उक्त सहमति संघर्ष समितिको निर्णय र नीति...


वित्तीय साक्षरता ५७ प्रतिशत पुग्यो, पुरुषभन्दा महिला धेरै पछाडि

राष्ट्रिय स्तरमा वित्तीय साक्षरता ५७।९ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय साक्षरता आधार सर्वेक्षणमा महिला भन्दा पुरुषको वित्तीय साक्षरता अंक बढी रहेको छ । पुरुषको वित्तीय साक्षरता अंक ६१।८ प्रतिशत पाइएको राष्ट्र बैंकको सर्वेक्षण...


आरएसडिसी लघुवित्तद्धारा साधारण सभा आह्वान, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले पुस २९ गते एशियन होटल प्रा.लि., बुटवल, रुपन्देहीमा बिहान ९ बजे बस्नेगरी सभा डाकेको हो । सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका...


लाभांश प्रस्तावसहित सिद्धार्थ इन्स्योरेन्सले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले २१औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकले सभाा पुष २९ गते बस्ने निर्णय गरेको हो । सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटी मण्डप, काठमाडौंमा बिहान...


श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । संस्थाको पौस ७ गतेका दिन बसेको संचालक समितिको बैंठकले यहि पौस २९ गतेका दिन कम्पनी रजिष्ट्रर्डको कार्यालय, डिल्लीबजार, काठमाडौंमा बस्ने भएको हो । सभो आथिर्क...


मोलुङ्ग हाइड्रोपावरले पुष १९ गतेदेखि आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि पुष १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी ८०...


बुटवल पावर कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ५ प्रतिशत...