एनएमबि बैंकको खुद नाफा साढे ३ अर्बमाथि, लाभांश क्षमता २० प्रतिशत

काडमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । सो अवधिसम्ममा बैंकले ३ अर्ब ७०...


बीमा कम्पनीमाथि अन्याय गर्दै राष्ट्र बैंक, मुद्दति निक्षेपको ब्याज अन्तर अन्यायपूर्ण

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत विन्दुले कम हुनुपर्ने नयाँ ब्यवस्था लागू गरेको छ । बैंकिङ क्षेत्रको...


लक्ष्मी क्यापिटलले ‘शुभ लक्ष्मी कोष’ खुल्लामुखी म्युचुअल फण्ड निष्काशन

लक्ष्मी क्यापिटलको लिमिटेडले साउन १९ गते, बिहीबारदेखि सर्वसाधारण लगानिकर्ताको लागि ‘शुभ लक्ष्मी कोष’ नामक खुल्लामुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँ...


प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्न सहमत

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् ।अब भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने भएको छ । निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श...


अभियान लघुवित्तको आइपीओमा पहिलो दिनमै साढे ४ लाखको आवेदन

काठमाडौं । अभियान लघुवित्तको आइपीओमा पहिलो दिनमा नै ४ लाख ५२ हजार ३४ जनाको आवेदन परेको छ । कम्पनीको आइपीओमा ४ लाख ३८ हजार २५५ जनाले ५१ लाख २८ हजार ४१० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा...


एकैदिनमा ९१५ जना कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९१ जनामा आरटी पिसीआर परिक्षण गरिएकोमा ५९५ जना संक्रमित फेला परेको हो...


नबिल बैंकद्धारा कर्मचारी माग

काठमाडौं । नबिल बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कृषि परामर्शदाताका लागि कर्मचारी माग गरेको हो । बैंकले करार सेवाका लागि काठमाडौं तथा प्रदेश नं. १ का विभिन्न ठाउँमा कृषि परामर्शदाता माग गरेको...


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको एटिएम संचालन

काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष र आगमनमा पर्यटन प्रवद्र्घनलाई सहयोग पु¥याउने उद्धेश्यले एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले यस अघि देखी नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटिएम सञ्चालनमा ल्याइसकेको छ...


सरकारी कम्पनीको पुँजि वृद्धि गर्न कस–कसलाई सोध्नुपर्ने हो ? बीमा समितिको दायरामा आउनुपर्छ: अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सरकारी कम्पनीको पुँजि वृद्धि गर्न कस–कसलाई सोध्नुपर्ने हो भन्दै राष्ट्रिय बीमा कम्पनीलाई सोधेका छन् । राष्ट्रिय बीमा कम्पनीको ९ औ बार्षिकत्सव कार्यक्रमा बोल्दै बीमा समितिका अध्यक्ष सिलवालले यस्तो प्रश्न सोधेका हुन्...


लघुवित्तहरुले प्राथमिक पुँजीको शतप्रतिशत सहायक आवधिक ऋणपत्र जारी गर्न पाउने

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो प्राथमिक पुँजीको बढीमा शत प्रतिशले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न पाउने भएको छ । राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०७८ संशोधन गर्दै सो व्यवस्था ल्याएको...


लघुवित्त कर्जामा २% भन्दा बढी प्रिमियम जोड्न नपाइने राष्ट्र बैंकको निर्देशन

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले बैंकबाट ऋण लिदा ब्याजदरमा सहजता हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०७८, संशोधन गरी लघुवित्तहरुलाई कर्जा लिदा राहत मिल्ने भएको हो । उक्त ब्यवस्थाअनुसार अब...


ढोका बन्द भएर उड्न लागेका नेपाल एयरलाइन्सको जहाज किन रोकियो ?

काठमाडौं । ढोका बन्द भएर उड्न लागेका मुम्बई जान लागेको नेपाल एयरलाइन्सको बेला विशेष ब्यूरोले अनुसन्धानका लागि जहाज रोकेका छ । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय कार्यालय अन्तर्गतको विशेष अनुसन्धान ब्युरोले...


स्ट्याण्डर्ड चार्टर्ड बैंकसहित आज यी कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं । आज शेयरबजार झिनो अंकले घट्न पुगेको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक ६ अंकले घटेर २१८६ को विन्दुमा कायम हुन पुगेको छ । आज शेयरबजारमा झिनो अंकको गिरावट आउँदा सर्वाधिक स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य घट्न पुगेको छ...


दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से ६। ७१ अंकले घट्दा २१८६। ७७ अंकले घट्दा २१८६। ७७ को विन्दुमा कायम भएको छ । समलिङ पावर र बलेफी हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। समलिङ पावरको ९। ९९ प्रतिशतले बढेको छ भने बलेफी हाईड्रोपावरको...


झिनो अंकले घट्यो नेप्से, चार उपसूचक चम्किँदा ४ अर्बमाथिको कारोबार

काठमाडौं । सातोको चौथो दिन बुधबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६.७१ अंकले घटेर २१८६ को विन्दुमा कायम भएको छ । नेप्समा सूचीकृत २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर किनबेच हुँदा...


४ अर्बमाथिको कारोबार भएको शेयरबजारमा यी कम्पनीको शेयर सर्वाधिक खरिदबिक्री

काठमाडौं । सातोको चौथो दिन बुधबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६.७१ अंकले घटेर २१८६ को विन्दुमा कायम भएको छ । आज शेयरबजार घटेपनि कारोबार भने सन्तोषजनक नै रहेको छ । नेप्सेमा आज ४...


तोकेको सिमाभन्दा बढी शेयर धितो कर्जा दिएमा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने

बैंक तथा वित्तिय संस्थाले राष्ट्र बैंकले तोकेको सिमाभन्दा बढी शेयर धितो कर्जा दिएमा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने भएको छ। राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो। यस्तो कर्जा प्रवाह गर्ने बैंक...


बन्द भएको खाताको केवाइसी घरमै बसेर अपडेट गर्न सकिने राष्ट्र बैंकको निर्देशन

काठमाडौं । केही समयदेखि बन्द भएको बैंकहरुको खाता अब घरमै बसेर केवाइसी अपडेट गरी सुचारु गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८, संशोधन गरी सो व्यवस्था ल्याएको हो...


२० प्रतिशतभन्दा बढी लाभांश दिने लघुवित्तलाई राष्ट्र बैंकको छुट सुविधा, असार मसान्तसम्म पाइने

काठमाडौं । लघुवित्त वित्तीय संस्था लिमिटेडहरुले वार्षिक २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्थामा अब २०८० असार मसान्तसम्म छुट पाउने भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको...


सेयर धितो कर्जामा चार करोडको सीमा खारेज, एउटै बैंकबाट १२ करोडसम्म ऋण पाईने

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सिमा बढाईदिएको छ ।यसअघि मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२...