आइसिटी अवार्डमा दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको प्रतिस्प्रधा हुने
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणमा दक्षिण एसियाली देशहरुको स्टार्टअपहरुबिच प्रतिस्प्रधा हुने भएको छ । साउथ एसिया स्र्टाअप आइसिटी अवार्ड २०२२ को अनलाइन नोमिनेशन आज बुधवारदेखि खुल्ला भएको छ...
जनरल इन्स्योरेन्स र लुम्बिनी हस्पिटल एण्ड टेक्निकलबीच नगद रहित सेवा सम्बन्धी सम्झौता
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा।लि, बुटवल बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र...
टाटा नेक्सन ईभीको प्रथम वर्ष सफलतापूर्वक पूरा
सिप्रदी ट्रेडिङ प्रा.लि.ले टाटा नेक्सन ईभीको नेपाली बजारमा विक्री वितरण प्रारम्भ भएको प्रथम वर्ष आज सफलतापूर्वक पूरा गरेको छ । यस ईभीको उत्पादन भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटर्स्द्वारा गरिएको हो । नेपालमा विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति...
१५ अर्बको जीवन बीमा कोषसहित दरिलो उपस्थिति जनाउँदै सूर्या लाइफ, मर्जरमा कस्तो होला प्रभाव ?
काठमाडौं । जीवन बीमा कम्पनीहरु मध्ये पछिल्लो समय सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले तीव्र प्रगति गर्दै अघि बढिहेको छ । पछिल्लो दुई वर्षमा कम्पनीले व्यवसायमा उल्लेख्य रुपमा बृद्धि मात्रै गरेको छैन, रि–ब्राण्डिङमार्फत आक्रामक व्यवसाय विस्तार गर्दै आएको छ । सूर्या...
नेप्सेमा विन्ध्यबासिनी हाइड्रोपारको आइपीओ सूचीकृत, कति पाउला ओपनिङ्ग रेञ्ज ?
काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘बिएचडिसी’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका १ करोड कित्ता सूचीकृत गराएको हो । कम्पनीले...
ओम मेगाश्री फर्मास्यूटिकल्सले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धमा प्रभु क्यापिटल नियुक्त
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । उक्त आइपिओको निष्काशन तथा बिक्री प्रबन्धमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । प्रभु क्यापिटल लिमिटेड र ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेड बीच आज बुधबारका दिन...
एसईईको नतिजा सार्वजनिक, यसरी हेरौं रिजल्ट
काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बुधबार बसेको बोर्डको बैठकले एसईईको नतिजा सार्वजनिक गरेको हो । नतिजाअनुसार ४ लाख ९५ हजार ५५१ सहभागी भएका थिए । परिक्षामा ९ हजार ६३३ जना विद्यार्थीले...
११ वाणिज्य बैंकमध्ये एनआईसी एशिया बैंकको लाभांश दिने क्षमता धेरै, अन्य कुनको कति ? (तथ्यांक सहित)
काठमाडौं । हालसम्ममा ११ वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, एनसीसी बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, सिटीजन्स बैंक इन्टरनेशनल र सनराइज बैंक,...
सिटिजन लाइफ इन्स्योरेन्सका अध्यक्ष प्रदीप जङ्ग पाण्डेद्धारा शपथग्रहण
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका नव निर्वाचित अध्यक्ष पाण्डेलेप्रदीप जङ्ग पाण्डेले आज पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।नियामक निकाय बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष कम्पनीका अध्यक्ष पाण्डेले आज पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।...
नेपाल एसबिआई बैंकका ग्राहकलाई होटेल बाराही हस्पिटालिटीमा विशेष छुट
काठमाडौं। नेपाल एसबिआई बैंक र होटेल बाराही हस्पिटालिटी एन्ड लिजरबीच छुट सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकले होटेल बाराही हस्पिटालिटीमा आकर्षण छुट प्राप्त गर्ने भएका छन् । एक कार्यक्रमबीच सम्झौतापत्र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा...
बीमा समितिले साउनमा काटिएका बीमा पोलिसी गत आवमा गणना गर्न नदिने
काठमाडौं । बीमा समितिले असार मसान्त पछि काटेको बीमा पोलिसी गत आवको लागि गणना नगर्ने भएको छ । अघिल्लो आर्थिक बर्षहरुमा आर्थिक मसान्त सकिएको दोस्रो सातासम्म पनि टार्गेट पुरा गर्ने नाममा यस्तो बीमा पोलिसीलाई अघिल्लो आवमै गणना गर्ने प्रचलन...
दोहोरो अंकले बढ्यो नेप्से, १२ सूचक चम्किदा ३ अर्बमाथिको कारोबार
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन एकाएक भारी गिरावट आएको शेयरबजारमा आज फेरी सुधार देखिन पुगेको छ । नेप्से परिसूचक आज २३.८३ अंकले बढेर २१११ विन्दुमा पुगेको छ । बैंकहरुले कृत्तिम निक्षेप...
शेयर बजार उकालो लाग्दा ४५ कम्पनीको शेयरमा गिरावट
काठमाडौ । नेप्से २३ अंकले बढ्दा २१११।।९९ को विन्दुमा कायम भएको छ। लगातार दुई दिन बढेको शेयर बजार हिजो ओरालो लाग्दै आज पुनः हरीयाली छाएको बजारमा ४५ कम्पनीको शेयरमा गिरावट आएको छ।कुमारी धनवृद्धि योजनाको फण्डमा नकारात्मक सर्किट लागेको छ।...
यी हुन् आज सर्वाधिक कारोबार भएका टप कम्पनी
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन घट्न पुगेको नेप्से परिसूचक आज २३.८३ अंकले बढेर २१११ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता शेयर किनबेच हुँदा...
चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौ । नेप्से २३ अंकले बढ्दा २१११।।९९ को विन्दुमा कायम भएको छ। लगातार दुई दिन बढेको शेयर बजार हिजो ओरालो लाग्दै आज पुनः हरीयाली छाएको छ ।आज जानकी फाइनान्स, युनाईटेड मोदी, राष्ट्र उत्थान लघुवित्त, नेष्डो लघुवित्तको शेयरमा सकारात्मक सर्किट...
इलामको फिक्कलमा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर
काठमाडौं। समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले इलाम जिल्लाको सूर्याेदय नगरपालिका–१० फिक्कलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन जिल्ला समन्वय समिति इलामका उपप्रमुख चित्रकला बराइलीले गरेकी छन् । उद्घाटन...
एसईईको नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने तयारी
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा आज दिउँसो ३ बजे सार्वजनिक हुने भएको हो । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्यांकनबाटै नजिता सार्वजनिक भएपनि यस वर्ष...
अपर हेवाखोला हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार एनएमबि क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो । सो अनुसार अब एनएमबि क्यापिटलले उक्त कम्पनीको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने,...
ग्लोबल आइएमई ब्यालेन्स फण्डको नतिजा यी साईटबाट हेर्न सकिने
काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स फण्डको आज बाँडफाँड सम्पन्न भएको छ । क्यापिटलको उक्त फण्डको नतिजा क्यापिटलको वेभसाइट https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check , ग्लोबल आइएमई बैंकको वेभसाइट https://globalimebank.com/ , सिडिएस एण्ड क्लियरिङ्गको वेभसाइट https://iporesult.cdsc.com.np/ र मेरो शेयरको वेभसाइट https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सकिन्छ...
मेरो माइक्रोफाइनान्स लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, प्लस टु उत्तिर्णलाई समेत अवसर
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले व्यवस्थापक प्रशिक्षार्थी, कनिष्ठ सहायक र कनिष्ठ सहायक (परिक्षार्थी) पदको लागि केहि संख्यामा...



















