सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो ब्रान्च म्यानेजर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर आवश्यक रहेको जनाएको हो । बैंकले बिरगंज, पर्सा शाखाका लागि एकजना शाखा प्रमुख माग गरेको हो । उक्त पदका लागि न्युनतम...
सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप
काठमाडौं । सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । बैंकले पहिलो चरणको निर्धारित समयमा सम्पूर्ण ऋणपत्र बिक्री नभएपछि समय थपेर असार २४ गतेसम्म पुर्याएको हो । बैंकले असार १० गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन...
महिन्द्राद्धारा नयाँ लोगोसहित ‘अल–न्यु स्कार्पियो–एन’ नेपालमा सार्वजनिक, यस्ता छन् फिचर्स
काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले एसयुभी सेग्मेन्टको ‘अल–न्यु स्कार्पियो एन’ नेपालमा सार्वजनिक गरेको छ । सोमबार सोल्टी होटल काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कम्पनीले महिन्द्राले चर्चित स्कर्पियोको नयाँ अवतार ‘अल–न्यू–स्कार्पियो–एनलाई अनावरण गरेको हो । कार्यदक्षता, प्रविधि, क्षमता र नवीन...
असार २२ देखि ३ अर्बको ऋणपत्र निष्काशन गर्दै एनएमबि बैंक
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले असार २२ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो । सो ऋणपत्रको अवधि ५...
विन नेपाल लघुवित्तको अध्यक्षमा डा.मदन गोपाल श्रेष्ठ पुनः नियुक्त
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा पुनः डा.मदन गोपाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको जेठ ३१ गते सम्पन्न सातौं वार्षिक साधराण सभाबाट संस्थाको संचालक समितिको अध्यक्षमा श्रेष्ठ पुनः चयन भएका हुन् । उक्त साभारण सभाबाट...
नेपाल हाइड्रो डेभलोपरको विशेष साधारण सभा स्थगित, पुनः कहिले बस्दैछ ?
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको विशेष साधारण सभा स्थगित भएको छ । कम्पनीले असार १३ गते सोमबार बिहान ११ बजे काभेरी इन, ज्ञानेश्वर, काठमाडौंमा बस्ने गरी डाकेको सभा स्थगित हुन पुगेको हो । उक्त दिन गणपुरक संख्या नपुगेको...
असार २४ देखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्दै अपर हेवाखोला हाइड्रोपावर
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणहरुका यहि असार २४ गतेदेखि आइपीओ जारी गर्ने भएको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो...
बोस्टनस्थित एमडिआरटी बार्षिक सभामा नेपालबाट तीन जना बीमाकर्मी सहभागी, फहराइयो नेपालको राष्ट्रिय झण्डा
काठमाडौं । अमेरिकाको बोस्टनमा जारी विश्वभरिका बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय सभामा नेपालबाट तीन जना बीमाकर्मीहरु सहभागी छन् । नेपाल लाइफबाट जैसरा पंगेनी, रिलायन्स लाइफबाट नमिता न्यौपाने र कमल दाहाल अमेरिकाको बोस्टनमा जारी एमडिआरटी बार्षिक सभामा सहभागी भई नेपालको राष्ट्रिय झण्डा...
बीमा समितिद्धारा आर्थिक ऐन खारेज गरेर हिमालयन रिलाई साढे तीन अर्ब, संसदीय समितिहरु रमिते बन्दै
काठमाडौं । बीमा समितिले संसदीय परम्परा, मूल्य र मान्यताको धज्जी उडाउँदै आर्थिक ऐन नै खारेज गरेर हिमालयन रि नामक पुनर्बीमा कम्पनीलाई बार्षिक साढे तीन अर्ब रुपैयाँ प्रदान गर्ने निर्णयका सम्बन्धमा संदीय समितिहरु हालसम्म मौन रहँदै आएका छन् । आफूले...
समृद्धि फाइनान्सको लिलामी शेयरको गोप्य शिलबन्दी बोलपत्र आज खोलिदै
काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको लिलामी शेयरको गोप्य शिलबन्दी बोलपत्र आज खोलिदैछ । फाइनान्सले असार १ गतेदेखि ९ गतेसम्म ७ लाख ७२ हजार ६६६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको थियो । सो अवधिमा प्राप्त भएका बोलपत्र आज विहान ९...
असार मसान्तभित्रै ९० प्रतिशत सीडी रोसियो कायम गर्न राष्ट्र बैंकको ध्यानाकर्षण, समय थप गर्न बैंकरहरुको माग
काठमाडौं । वाणिज्य बैंकहरूले राष्ट्र बैंकले तोकेको निर्देशित कर्जा सीमा पुयाउन नसक्ने भएका छन्।वाणिज्य बैंकहरूले २०७९ असार मसान्तसम्म कृषिमा कुल कर्जाको १२ प्रतिशत, ऊर्जामा ६ प्रतिशत र साना तथा मझौला क्षेत्रमा ११ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ। लामो...
आम नागरिकसम्म बीमाको पहुँच पुराउने गरि अघि बढ्नपर्छ: गण्डकी प्रदेश मुख्यमन्त्री
काठमाडौं । बीमा समितिको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरामा गण्डकी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आम नागरिकसम्म बीमाको पहुँच पुयाउन विशेष...
सूर्या लाइफ इन्स्योरेन्सद्धारा मर्जरबारे ध्यानाकर्षण
काठमाडौं । ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स मर्जरमा जाने सहमती भएसँगै संचार माध्यमहरुले विभिन्न भ्रामक हल्ला फैलाएको भन्दै ध्यानाकर्षण गराएको छ । विभिन्न संचार माध्यमहमरुमा दुई कम्पनीबीचको स्वाप रेसियो, सिईओको विषयमा आम सरोकारवालाहरुमा भ्रम सिर्जना हुने गरी सुचना...
१९ जीवन बीमा कम्पनीको बीमाशुल्क मंगलबार इसेवामार्फत भुक्तानी गर्दा क्यासब्याक अफर
काठमाडौं । भोलि (असार १४ गते) मंगलबार १९ जीवन बीमा कम्पनीहरुको बीमाशुल्क भुक्तानी गर्दा २०० सम्म क्यासब्याक पाइने भएको छ । अनलाइन डिजिटल भुक्तानी माध्यम इसेवाले सबै जीवन बीमा कम्पनीहरुको बीमाशुलक तिर्दा क्यासब्याक पाइने एकदिने अफर ल्याएको हो ।...
बीमाको उज्यालोभित्र सर्भेयरका दु:ख
बीमाको विश्व इतिहास लामो छ । विकसित अर्थतन्त्रको सर्वाङ्गीण पक्षमा बीमा लामै समय देखि अपरिहार्य आयाम हो तर विकासशिल देशशमा बीमाको अभ्यास नयाँ नै छ । कतिपय देशमा पाँच सात दशकको अभ्यास छ त कतिपयमा अझ नविन छ यो...
रुकुमको चुनवाङमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा
काठमाण्डौ । सिटिजन्स बैंकले रुकुमको चुनवाङमा शाखारहित बैंकिङ सेवा उपलब्ध गराउने भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। उक्त बैंकले...
नेपाल बैंकका अध्यक्ष सुमन राज अर्यालद्धारा राजिनामा
काठमाडौं । नेपाल बैंक लिमिटेडका अध्यक्ष सुमन राज अर्यालले राजिनामा दिएका छन् । अर्यालले बैंकको संचालक समितिको अध्यक्ष पदबाट दिएको राजिनामा नेपाल सरकार, अर्थ मन्त्रालयले असार १२ गते स्वीकृत गरेको छ ।
बीमितले कन्फिडेन्सियल रिपोर्ट नबुझाउँदा बीमा कम्पनीहरुलाई जोखिम बिश्लेषणमा समस्या
काठमाडौं । बीमितहरुले समयमा कन्फिडेन्सियल रिपोर्ट सर्भेयर वा बीमा कम्पनीहरुमा बुझाउन नमान्दा जोखिम विश्लेषणमा समस्या हुने एक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले औल्याएका छन् । जोबी बोडाका बरिष्ठ महाप्रबन्धक संजिव सुवेदीले बीमितले कन्फिडेन्सियल रिपोर्ट नबुझाउँदा बीमा कम्पनीहरुलाई जोखिम बिश्लेषणमा समस्या भएको...
नेप्से ओरालो लागेसँगै यी कम्पनीको शेयरमूल्य घट्यो
काठमाडौं । नेप्से २३।८५ अंकले घट्दा १९३३।३१ को विन्दुमा कायम भएको छ। आज उन्नती सहकार्य लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ। लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । त्यस्तै, प्राईम डिभेञ्चर २०८५ को शेयर, ते्रहथुम पावर, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी,...
उतारचढावकाबीच २३ अंकले घट्यो नेप्से, जीवन बीमा समूह चम्किँदा २ अर्बमाथिको कारोबार
काठमाडौं । आइतबार एकाएक हरियाली छाएको शेयरबजार फेरी पुरानै लयमा फर्किएको छ । लगानीकर्ताको १९ बुँदे माग पुरा गर्ने सम्बोधन भएसँगै आइबार पुँजीबजारमा ९६ अंकको बढोत्तरी भई हरियाली छाएको थियो । लगानीकर्ताहरुमा अब शेयरबजार बढ्ने उत्साह देखिएको थियो ।...




















