शेयरमूल्य बढेसँगै नागरिक लगानी कोषको शेयर धमाधम बेच्न थाले लगानीकर्ता, यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । आइतबार एकाएक हरियाली छाएको शेयरबजार फेरी पुरानै लयमा फर्किएको छ । लगानीकर्ताको १९ बुँदे माग पुरा गर्ने सम्बोधन भएसँगै आइबार पुँजीबजारमा ९६ अंकको बढोत्तरी भई हरियाली छाएको थियो । आज पुनः शेयरबजार २३ अंकले घट्न पुगेको छ...


सिवाईसी नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से २३।८५ अंकले घट्दा १९३३।३१ को विन्दुमा कायम भएको छ। आज सिवाईसी नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। लघुवित्तको शेयर ९।९९ प्रतिशतले बढेको छ। त्यस्तै, न्यादी हाईडोपावर, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), सिआईटी, सिटिजन म्युचुअल फण्ड २,...


सेञ्चुरी बैंकले ल्यायो ‘सेञ्चुरी हाईब्रिड बचत खाता’, यस्ता छन् विशेषताहरु

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ‘सेञ्चुरी हाईब्रिड बचत खाता’ संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको हितलाई मध्यनजर राख्दै उक्त बचत खाता संचालमा ल्याएको हो । उक्त खातामा ग्राहकहरुले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्नेछन । साथै...


समीट लघुवित्तद्धारा लेखापरिक्षक नियुक्त

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरिक्षक नियुक्त गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको लेखापरीक्षण सम्बन्धि कार्य गर्न लेखापरिक्षक नियुक्त गरेको हो । संस्थाको असार ४ गते बसेको संचालक समितिको बैठकले नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) प्रणालीअनुसार २०७९...


ब्रोकर कम्पनीलाई आफ्नै टीएमएस संचालनमा ल्याउने बाटो खुल्यो, यस्ता छन् मापदण्डहरु

काठमाडौं । ब्रोकर कम्पनीलाई आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) संचालनको बाटो खुलेको छ। नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली संचालन कार्यविधि संशोधन गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन कार्यविधि, २०७९ तयार...


कामना सेवा विकास बैंकसहित ३ कम्पनीको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । तीन कम्पनीले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कामना सेवा विकास बैंक, सिन्धु विकास बैंक र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको छ ।...


एनआइसी एशिया बैंकले ल्यायो उत्कृष्ट अफर, एयरलाइन टिकट बुकिङमा २०% क्यासब्याक

काठमाडौं । डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशत सम्म क्यास व्याक हुने...


रिलायस्न्स स्पिनिङ मिल्सले बुक बिल्डिङमार्फत आइपीओ जारी गर्ने, असार २३ गते संस्थागत लगानीकर्तासँग छलफल गर्ने

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङबाट आइपीओ जारी गर्ने भएको छ । कम्पनीले बुकबिल्डिङबाट आइपीओ निष्काशन गर्न संस्थागत शेयरधनीहरुसँग छलफल गर्ने भएको छ । कम्पनीले प्रारम्भिक विवरणपत्रमा छलफल गर्न योग्य संस्थागत लगानीकर्ताहरुलाई असार २३ गते छलफलमा बोलाएको छ...


सूर्या र ज्योति लाइफको शेयर कारोबार रोक्का

काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । यी दुई कम्पनीबीच एकआपसमा मर्जरमा जाने आइतबार सहमतिपत्रमा हस्ताक्षर भएसँगै नेप्सेले आजदेखि दुवै कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको हो । सूर्या लाइफ इन्स्योरेन्स...


मर्जर प्रस्ताव राख्दै प्रभु इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार १२ गते बसेको संचालक समितिको बैठकले सभा असार २८ गते कम्पनीको केन्द्रीय कार्यालय तिनकुने काठमाडौंमा बिहान ११ बजे बस्नेगरी आह्वान गरेको हो । प्रभु इन्स्योरेन्सले...


आदर्श लघुवित्तको आइपीओ रिजल्ट यी ४ वटा साइटमार्फत हेर्न सकिने

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न मिल्ने बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । संस्थाको आइपीओ नतिजा चारवटा साइटबाट हेर्न सकिनेछ । आदर्श...


आदर्श लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, भाग्यमानी ५ जनाले पाए ११ कित्ता

काठमाडौं । आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बाँडफाँड आज बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट्स लिमिटेडको कार्यालय नक्साल काठमाडौंमा भएको हो । मागभन्दा धेरै आवेदन परेको हुनाले संस्थाको आईपीओ बाँडफाँड गोलाप्रथाद्वारा गरिएको...


रसुवागढी हाइड्रोपावरको साढे ६८ लाख कित्ता आइपीओ आजदेखि निष्काशन

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आज (असार १३ गते)देखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८...


युनियन, प्राइम र गुराँसको डिडिए सकियो, एक्चुरियल भ्यालुएशन सुरु, के के छन् बाँकी काम ?

काठमाडौं । आपसमा मर्जरमा जाने निर्णय गरेका युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफको डिडिएको काम सम्पन्न भएको छ । केही दिन पहिले तीन वटै बीमा कम्पनीहरुको डिडिएको काम सम्पन्न भएको हो । जतिसक्दो छिटो मर्जरमा जाने अठोटका साथ...


एसवाई प्यानल नेपालले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता असार १२ गते आइतबार सम्पन्न्न भएको हो । सम्झौतामा...


सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता, चुक्ता पूँजी ४ अर्ब ६२ करोड रूपैयाँ पुग्ने

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लि. र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड विच आज आयोजित एक कार्यक्रममा दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भयो । उक्त सम्झौता पत्रमा दुवै कम्पनीका संचालक समिति अध्यक्षले हस्ताक्षर...


लघुवित्त बैंकर्स संघले मौद्रिक नीतिमा राष्ट्र बैंकलाई सुझाव, कर्मचारीको बचत खाता खोल्न पाउने देखि बेस रेटको आधारमा ब्याजदर निर्धारण गर्न माग

काठमाडौं । लघुवित्त बैंकर्स संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। संघले लघुवित्त कम्पनीहरुलाई हकप्रद खुल्ला गर्नेदेखि बेस रेटको आधारमा ब्याजदर निर्धारण गर्न माग नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको...


बीमा कम्पनीहरु सेवामूलक कम नाफामूलक बढी भए: उर्जा मन्त्री भुसाल

काठमाडौं । नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा)ले आयोजना गरेको जलविद्युतको शक्तिः सेतो सुन’ विषयक कार्यशाला गोष्ठी (सिम्पोसियम अन पावर अफ हाइड्रोपावर : ह्वाइट गोल्ड) आयोजना भईरहेको छ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले कार्यशाला गोष्ठीको उद्घाटन गरेको...


विद्यार्थी सफलता हासिल गर्न महत्वपूर्ण दक्षताहरूको पहिचानः डा. सञ्जीव पी. साहनी

काठमाडौँ, जुन २६, २०२२ः भारतका प्रसिद्ध व्यवहार वैज्ञानिक प्रोफेसर अफ एमिनेन्स (डा.) सञ्जीव पी. साहनीले “विद्यार्थीहरू माझ व्यवहारजन्य दक्षता र कार्यसम्पादन अभिवृद्धि गरेर उनीहरूको सम्भावित क्षमतालाई अधिकतम बनाउने“ कुरामा जोड दिएका छन् । आइतबार काठमाडौं स्थित होटल मेरियटमा आयोजित...


आइएमई लाइफ इन्स्योरेन्सले ल्यायो ‘बालकिरण जीवन बीमा योजना’

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘आइएमई बालकिरण जीवन बीमा’ योजना ल्याएको छ । स्थापनाकालदेखि निरन्तर बजार हिस्सा बढाउँदै आएको आईएमई लाइफले एक प्रेस बिज्ञप्ति जारी गरी उक्त योजना बीमितहरुमाझ ल्याएको हो । कम्पनीले ल्याएको उक्त योजना बीमितहरुमा...