इसेवामा मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायत अन्य पुरस्कार जित्न सक्ने
काठमाडौं । इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायत थुप्रै पुरस्कार जित्न सकिने योजना संचालनमा ल्याएको छ । यो योजना अन्तरगत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार,एक जनाले आइफोन १३, एक जनाले स्माार्ट टिभि र एक...
जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १ खर्ब १९ अर्बमाथि, कुनको कति ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत जेठ मसान्तसम्ममा १ खर्ब १९ अर्ब ४७ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ) सम्मको प्रिमियम हो । यसअवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले...
सिभिल र हिमालयन बैंकबीचको मर्जर समस्यामा, स्वाप रेसियो नमिल्दा विवाद
काठमाडौं । सिभिल बैंक र हिमालयन बैंकबीचको मर्जरमा दरार उत्पन्न भएको छ । सिभिल बैंकले ९० प्रतिशतभन्दा तलको स्वाप रेसियोमा हिमालयनसँग मर्जर नगर्ने अडानसँगै मर्जरमा दरार उत्पन्न भएको हो । सिभिल र हिमालयन बैंकको मर्जरमा छलफल चलिरहेका बेला सिभिल...
नगर विकास कोषद्वारा सप्तकोसी सहरी खानेपानी आयोजनालाई ११ करोड ७२ लाखभन्दा बढी ऋण सहयोग
काठमाडौं । सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत सप्तकोसी सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थासँग नगर विकास कोषको ११ करोड ७२ लाख ४८ हजार ऋण लगानी सम्झौता भएको छ । एसियाली विकास बैंकको वित्तीय सहयोगमा सञ्चालित सहरी खानेपानी तथा सरसफाइ...
लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ९.५० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम ४१२ रुपैयाँका आधारमा नेप्सेले...
नेपालमा लगानीका गर्न अष्ट्रेलियालाई चेम्बरको आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अष्ट्रेलिया समक्ष आग्रह गरेको छ । नेपालका लागि अष्टे«लियन राजदूत फेलीसिटी वोल्कसंग काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत, बन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका लागि...
नेपाल लाइफको गाईघाट शाखाद्धारा मृत्यु दाबी भुक्तानी
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले बैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत मृत्यु दाबी भुक्तानी गरेको छ । बैदेशिक रोजगारको शिलशिलामा त्रियुगा नगरपालिका वडा नं।११ घर भएका स्व।अमृत कटुवालको कातारमा मृत्यू भएकोमा निजले नेपाल लाइफ इन्स्योरेन्समा गरेको रु...
मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । आज शेयरबजार ११ अंकले घट्न पुगेको छ । नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज बैकिङ्ग र जीवन बीमा समूह बाहेकका सबै सूचक राताम्य छन् । नेप्सेमा सूचीकृत २३० कम्पनीको ३० लाख ३७ हजार ६८० कित्ता शेयर किनबेच...
घटेको शेयरबजारमा यी कम्पनीको शेयरमूल्य बढ्यो
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २३० कम्पनीको ३० लाख ३७ हजार ६८० कित्ता शेयर किनबेच हुँदा १ अर्ब...
दोहोरो अंकले घट्यो शेयरबजार, जीवन बीमा समूह चम्किदा एक अर्बको कारोबार
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१ को विन्दुमा पुगेको छ । आइतबार केही सुधार देखिएको शेयरबजार फेरी पुरानै लयमा फर्किएको छ । नेप्सेमा सूचीकृत २३० कम्पनीको...
जीवन बीमा सूचक चम्किएसँगै एशियन लाइफको शेयर बेच्न थाले लगानीकर्ता, यी कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २३० कम्पनीको ३० लाख ३७ हजार ६८० कित्ता शेयर किनबेच हुँदा १ अर्ब...
नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एभरेष्ट इन्स्योरेनस, समीट लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । एभरेष्ट इन्स्योरेन्सको ६ प्रतिशत...
भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा, पश्चिम क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने
काठमाडौं । चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारी स्थिति सबस्टेसनबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनमा सोमबार विद्युत प्रवाह (चार्ज)...
चेम्बरद्धारा अष्ट्रेलियालाई नेपालमा लगानी गर्न आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अष्ट्रेलिया समक्ष आग्रह गरेको छ । नेपालका लागि अष्टे«लियन राजदूत फेलीसिटी वोल्कसंग काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत, बन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका लागि आग्रह...
जन्मदिनमा प्रकृतिले पाईन् एशियन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समयमा विभिन्न उत्सव तथा अवसरहरुमा आफ्नो नजिकका ब्यक्तिलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । जन्मदिन, पास्नी, विवाह उत्सव, विवाहमा अन्य बस्तु भन्दा पनि बीमा उपहार दिने नयाँ ‘ट्रेन्ड’ नै चलेको छ । यसैबीच...
असार मसान्त लागेसँगै सीडी रेसियो ८९.२६ प्रतिशतमा, एकैदिन निक्षेप ५ अर्ब थपियो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५ अर्बले बढ्न पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ४९ खर्ब ८७ अर्ब पुगेको छ । राष्ट्र बैंकका अनुसार असार १२ गतेसम्म बैंक...
निजि सवारी साधनलाई इन्धन बिक्रीमा प्रतिबन्ध लगाउने श्रीलंकाको निर्णय
काठमाडौं । आर्थिक संकट चुलिँदै गएपछि श्रीलंकाले अत्यावश्यक बाहेकका सवारीसाधनलाई पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्ने भएको छ । श्रीलंका सरकारले आगामी दुई हप्तासम्म सार्वजनिक यातायात, रेलका साथै औषधि र खाद्यान्न ढुवानी गर्ने गाडीलाई मात्रै इ्रन्धन वितरण गर्ने निर्णय गरेको...
अध्ययनबिनै १० ब्रोकरलाई उपत्यकाबहिर शाखा खोल्न स्वीकृति (सूची सहित)
काठमाडौं । धितोपत्र बोर्डले मुलुकभर ब्रोकर कम्पनीलाई शाखा विस्तारको अनुमति दिन थालेको छ । नेप्सेले लिखित परीक्षाबिनै ब्रोकरको नयाँ लाइसेन्स बाँड्न गृहकार्य गरिरहेका बेला बोर्डले ठूलो संख्यामा शाखा विस्तारको अनुमति दिन थालेको हो । यसअनुसार थप चार वटा ब्रोकरले सात स्थानमा...
सिटिजन लाइफ बर्दघाट शाखाद्वारा साढे ५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । सिटिजन लाइफको बर्दघाट शाखाले साढे ५ लाख रुपैयाँ बराबरको बीमा दाबी रकम भुक्तानी कम्पनीले स्वर्गिय सुरज थापाका छोरा हरिश थापालाई रु ५ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको हो । सिटिजन लाइफ बर्दघाट शाखामा बीमा गराएका सुरज...
लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनार्थ तथा लाभांश वितरणका लागि असार १५ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् । इन्स्योरेन्सले गत आर्थिक...




















