शेयरबजारमा चम्किदा यी ५ ऋणपत्रको इकाईमूल्य घट्यो

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा एकाएक उछाल आएको छ । आज नेप्से परिसूचक ९४ अंकले बढेर १९५६ को विन्दुमा पुगेको छ । सूचीकृत २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर किनबेच हुँदा २ अर्ब १९ करोड...


एकै दिन ४० भन्दा बढि कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट, यी हुन सबैभन्दा धेरै कमाउने कम्पनीहरु

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उछाल आएको छ । लगानीकर्ताहरुको १९ बुँदे माग पुरा गर्ने सम्बोधन भएसँगै आज पुुँजीबजारमा सुधार आएको हो । आज नेप्से परिसूचक ९४ अंकले बढेर १९५६ को विन्दुमा पुगेको छ । सूचीकृत २३० कम्पनीको...


शेयर बजारमा उछाल, ९५ अंकले बढ्दा दुई अर्बमाथि कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा उछाल आएको छ । विगत लामो समयदेखि घट्दै आएको शेयर बजार आर्थिक वर्ष सकिनै लाग्दा एकाएक उछाल आएर करिब ९५ अंकले समग्र मूल्य परिसूचक बृद्धि भएको हो । आइतबार शेयर बजारमा समग्र मूल्य...


शेयरबजारमा उछाल आउँदा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उछाल आएको छ । लगानीकर्ताहरुको १९ बुँदे माग पुरा गर्ने सम्बोधन भएसँगै आज पुुँजीबजारमा सुधार आएको हो । आज नेप्से परिसूचक ९४ अंकले बढेर १९५६ को विन्दुमा पुगेको छ । सूचीकृत २३० कम्पनीको...


आदर्श लघुवित्तको आइपीओ भोलि बाँडफाँड हुँदै, १८ लाखको हात खाली हुने

काठमाडौं । आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपीओ भोलि (सोमबार) बाँडफाँड हुँदैछ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट्स लिमिटेडका अनुसार भोलि क्यापिटलकै कार्यालय नक्साल काठमाडौंमा बिहान ९ बजे बाँडफाँड हुनेछ । लघुवित्तले असार १ गतेदेखि असार...


निर्धन उत्थान लघुवित्तद्धारा ३ हजार सदस्यलाई पौने २ करोड अनुदान

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुलाई अनुदान प्रदान गरेको छ । लघुवित्तले कोरोनाले व्यवसायिक प्रभावित बनेका सदस्यहरुलाई वर्षाको समयमा राहत हुने हेतुले जनही ६ हजार रुपैयाँका दरले राहत अनुदान वितरण गरेको हो । लघुवित्तले...


भिभो वाई ५५ नेपाली बजारमा, क्वालकम स्न्यापड्रेगन ६८० लगायत आकर्षक विशेषता

काठमाडौं । भिभो, एक अग्रणी स्मार्टफोन ब्रान्डले आज प्रिमियम डिजाइन, स्मुद अनुभव, उत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट क्यामेरा विशेषता भएको वाई५५ स्मार्टफोन सार्वजनिक गरेको छ । वाई सिरिज अन्तर्गतको यूवाउन्मूखी अत्याधुनिक वाई५५ मा उत्कृष्ट फोटोग्राफी अनुभवका लागि ५० एमपी एचडी...


सार्वजनिक यातायातको भाडादर घट्यो, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक सवारीको भाडादर घटेको छ । शनिबार आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घटाएको हो । विभागका अनुसार यात्रुवाहक सवारी साधनमा ५.४१...


सर्पोट लघुवित्तले ४ संस्थापक शेयरधनीको शेयर बिक्री गर्दै

काठमाण्डौं । सपोर्ट लघुुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरुको शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरु अशोक कु्मार प्रधानको १३ हजार ७१५ कित्तो विभा शर्माको ५००५ कित्ता राजुराम थापाको ३ हजार १० कित्ता र प्रमेश्वर पटेलको ७२८...


सगरमाथा इन्स्योरेन्सबाट बीमितलाई दावी भुक्तानी भराउन बीमा समितिका नाममा उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले सगरमाथा इन्स्योरेन्स कम्पनीबाट बीमितलाई दावी भुक्तानी भराउन बीमा समितिको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । आदेशसँगै अब बीमा समितिले सगरमाथा इन्स्योरेन्स कम्पनीबाट बीमित गौरी शंकर फर्निसिङलाई तीन करोड ९६ लाख भन्दा बढि रकम...


प्रभु क्यापिटलले ल्यायो स्थानीयका लागि अनलाइनबाटै आइपीओ भर्ने सुविधा

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नेपाली पूँजी बजारमा नयाँ–नयाँ प्रविधिहरुको विकास गरी ग्राहक तथा सम्पूर्ण नेपाली पूँजीबजारको विकासमा आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसैबीच प्रभु क्यापिटलले नेपालमा सर्वप्रथम आयोजना प्रभावित स्थानीयहरुले अनलाइनबाटै आवेदन दिन सकिने सुविधा...


राधी विद्युत कम्पनीको परिपालन अधिकृतमा रमेश नाथ योगी नियुक्त

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको परिपालन अधिकृतमा रमेश नाथ योगी नियुक्त भएका छन् । यसअघि सो पदमा रहेका अशोक पौडेलको स्थानमा आजकै मितिदेखि लागू हुनेगरी योगीलाई परिपालन अधिकृतमा नियुक्त गरिएको हो ।


नेष्डो समृद्ध लघुवित्तको स्वतन्त्र संचालकमा दुर्गा बहादुर शाह नियुक्त

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा दुर्गा बहादुर शाह नियुक्त भएका छन् । कम्पनीको असार ९ गते बसेको संचालक समितिको बैठकले शाहलाई असार १० गतेदेखि लागू हुनेगरी स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । गण्डकी प्रदेश,...


किसान लघुवित्तका संचालक नेत्र प्रसाद जोशीद्धारा राजिनामा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक नेत्र प्रसाद जोशीले राजिनामा दिएका छन् । कम्पनीको असार ११ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा सोही मितिदेखि नै लागूहुनेगरी स्वीकृत गरेको हो ।


दुई कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा

काठमाडौं । दुई कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राहाी खातामा जम्मा भएको छ । नेपाल पुनर्बीमा कम्पनी र एनएलजी इन्स्योरेन्सले आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा सूचीकृत गराई डिम्याट खातामा पठाउन सुरु गरेको हो । नेपाल पुनर्बीमा...


नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नागरिक लगानी कोषले आफ्ना शेयरधनीहरुलार्य गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको असार ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ९८...


एक करोड कित्ता हकप्रद जारी गर्न ङादी ग्रुप पावरले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ । कम्पनीले हकप्रद निष्काशनका लागि असार २० गते बुकक्लोजको मिति तय गरेको हो । यसर्थ असार १९ गतेुसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र...


प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बनाउने दुई कम्पनीबीच सहमति, हस्ताक्षर छिट्टै

काठमाडौं । बीमा समितिले पुँजि बृद्धिको आतंक फैलाएपछि मर्जरमा प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीचमा मर्जर हुने भएको छ । दुवै कम्पनीले एक साताभित्रैमा मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन् । दुई कम्पनीका बीचमा भएको सहमति अनुसार कम्पनीको नाम...


एभरेष्ट इन्स्योरेन्स कर्मचारी संघको तेस्रो महाधिवेशन सम्पन्न, खड्काको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. कर्मचारी संघको तेस्रो केन्द्रीय महाधिवेशन काठमाण्डौमा सफलतापूर्वक सम्पन्न भएको छ । यही असार १० र ११ गते संघका अध्यक्ष देविन्द्र खड्काको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको संघले जनाएको छ । नेपाल वित्तीय संस्था कर्मचारी...


हिमालयन र एभरेष्टलाई मर्जरमा जान अन्तिम स्वीकृति

बीमा समितिले हिमालयन जनरल र एभरेष्ट इस्योरेन्सलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको छ । समितिले गत बिहीबार उक्त कम्पनीहरुलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको हो । अब उक्त दुई कम्पनीले आगामी साउन १ गतेबाट एकीकृत कारोबार सुरु गर्ने बताइएको...